बैशाख २४, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलकाे भूकम्प
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । सिन्धुपाल्चोककाे राम्चे केन्द्रबिन्दु भएर ६रेक्टर स्केलकाे भूकम्प गएकाेभूकम्प मापन तथा अनुसन्धान केन्द्र ललितपुरलेले जनाएकाे छ । केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेटमा भूकम्प गएकाे हाे। भूकम्पकाे धक्का काठमाडौंलगायत देशकाे विभिन्न स्थानमा महशुस भएकाे छ । भूकम्पले...
बिहानै काठमाडौंमा भूकम्प
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । आज (बुधबार) बिहान ५ बजेर १९ मेिनेटमाभूकम्पको धक्का महशुस गरिएको हो । सिन्धुपाल्चोककाे कोदारी केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे । भूकम्प मापन केन्द्रका अनुसार ६रेक्टर स्केलकाे भूकम्प...
नेपालका दोस्राे प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहकाे निधन
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं । सर्वोच्च अदालतकापूर्वप्रधानन्यायाधीशअनिरुद्रप्रसाद सिंहकाे आज निधन भएकाे छ । ओम अस्पतालमा उपचारकाे क्रममा १०४ वर्षकाे उमेरमा मृत्यु भएकाे हाे । अस्पताल स्राेतका अनुसार मंगलबार साँझ निमाेनियाका कारण मृत्यु भएकाे हाे । उनले२०१३ सालदेखि २०१६ सालसम्म प्रधानन्यायाधिशकाे जिम्मेवारी सम्मालेका थिए...
दाङमा करेन्ट लाग्दा ३ बालबालिकाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
दाङ । करेन्ट लागेर आजअपराह्न तीन बालबालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१० उत्तरअम्राइमा करेन्ट लाग्दा सोही ठाउँका चार वर्षीया रेणुका चौधरी, आठ वर्षीय प्रशान्त चौधरी र तीन वर्षीय अमृत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित...
रणवीरसिंह थापाको घर नभत्काउनू : सर्वोच्च
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं । सर्वोच्च अदालतले मुख्तियार भीमसेन थापाका भाई रणवीरसिंह थापाको पुरातात्विक महत्वको घर (शिलखाना) नभत्काउन आदेश दिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले काठमाडौं, लगनस्थित २०० वर्ष पुरानो शिलखाना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । जनहित संरक्षण...
एसिड पीडितसम्बन्धी मन्त्रिपरिषदका ११ निर्णय यस्ता छन्
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
एसिड आक्रमणबाटपीडित बनेकाहरूका लागि सरकारले गरेको ११ बुँदे निर्णयहरू १. नेपाल सरकारले एसिड आक्रमणको कसुर, सजायँ र सुनुवाईसम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्न र एसिडको उत्पादन, आयात, निर्यात र विक्री वितरण तथा प्रयोगलाई नियमन गर्न नयाँ ऐन तर्जुमा गर्ने कार्य तत्काल...
प्रहरीमा नयाँ आचारसंहिता : धाप मार्न रोकदेखि सामाजिक सञ्जालमा समेत कडाईं
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं । नेपाल प्रहरीले मंगलबारदेखि लागू हुने गरी नयाँ आचारसंहिता जारी गरेकाे छ । प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहितासम्बन्धी कार्यादेश२०७७ र नेपाल प्रहरी कार्ययोजना२०७७ सार्वजनिक गरेकाे हाे । मंगलबार जारी भएकाे कार्यादेशमा प्रहरी कर्मचारीले सेवा प्रवाह गर्दा, सेवाग्राहीसँग व्यवहार...
विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङकाे बिदाईसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरिएकाे हाे । नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक काेइरालालाई वरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशक तोकिएका हुन् ।
एसिड पीडितहरूको आजीवन उपचार खर्च सरकारले बेहोर्ने
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं । एसिड पीडितहरुको आजीवन उपचार खर्चसरकारले व्यहोर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पीडितको निःशुल्क उपचार र स्वास्थ्य क्षतिसँग सम्बन्धित प्रयोग गर्नुपर्ने आजीवन औषधि खर्च सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । एसिड...
सीमा नाका बन्द असोज ३० सम्म लम्बियो
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं ।सरकारले थप एक महिना सीमा नाका बन्द गर्ने निर्णय गरेकाे छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भारतमा कोरोना भाइरसको फैलँदो संक्रमणलाई देखेर सीमानाका असोजभर बन्द नै राख्ने निर्णय लिएको हो । सरकारले समस्यामा परेकाहरूकालागि यसअघि...
दश वर्षपछि दोषी पक्राउ
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
अछाम । जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी सजाय सुनाएका अछामको चौरपाटी गाउँपालिका१० का गमानसिंह थापालाई प्रहरीले दश वर्षपछि पक्राउ गरेको छ । आफ्नै गाउँपालिकामा बस्ने चक्र थापाको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालत अछामले उनीसहित अन्य चार...
कोरोनाबाट थप ११ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै एक महिलासहित ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेदिएको जानकारीअनुसार देशभर ४ जना महिलासहित ११ जनाकाे मृत्यु भएकाे छ । यो सँगै काेरोनाबाट मृत्यु हुनेकाे संख्या ३७१ जना पुगेकाे छ । मृत्यु...
मेलम्चीको ‘हेडबक्स’ निर्माण झण्डै ७० प्रतिशत सकियो
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
मेलम्ची खानेपानी आयोजनाको हेडबक्स निर्माण झण्डै ७० प्रतिशत सकिएको छ । हेडबक्स निर्माण सम्पन्न गर्ने अवधि झण्डै आठ महिना बाँकी हुँदा निर्माण अघि बढिरहेको हो । आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी गत वर्ष सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग...
अफिमसहित ६० वर्षीय वृद्ध पक्राउ
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
बारामा दुई केजी लागुऔषध अफिमसहित सोमबार एक वृद्धलाई सशस्त्र प्रहरीले पक्राउ परेका छन् । पक्राउ पर्नेमा पचरौता नगरपालिका६ पकडिया बस्ने ६० वर्षीय सहजमान मिया अन्सारी रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वार्टर बारा उत्तरझिट्कैयाले गणका गणपति सशस्त्र प्रहरी...
नारायणगढ-मुग्लिन सडकखण्ड सुचारु
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
चितवन । पहिरोका कारण अवरुद्ध बनेको नारायगणगढ-मुग्लिन सडकखण्ड मंगलबार दिउँसोबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । सोमबार राति इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलो नजिक विभिन्न पाँच ठाँउमा झरेको पहिरो पन्छाएसँगै दिउँसो साढे २ बजेदेखि सडक सञ्चालनमा आएको हो । सडक आयोजनाका...
सडक भासिँदा दुई घर विस्थापित, आठ घर उच्च जोखिममा
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
बागलुङ । बागलुङ जिल्ला सदरमुकामको देउराली चोकमा ढलान गरेको सडक भासिदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । एक हप्ताअघि मात्रै भासिएको सो सडकमा ट्याक्टर गुड्ने क्रममा दुर्घटना भए पनि मानवीय क्षति भने भएको थिएन । तर सडक दिन प्रतिदिन भासिदै...
सिआइबीमा कार्यरत २६ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का २६ जना अधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा एकजना प्रहरी नायब उपरीक्षक (डिएसपी) सहित २६ जनालाई संक्रमण पुष्टि भएको हो । सिआइबी) का...
सैलुन व्यवसायीको प्रदर्शन : ‘भोकै मर्ने भयौं, सैलुन खोल्न देऊ’
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं । काठमाडौंका सैलुन व्यवसायीहरुले काठमाडौंमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । लकडाउन तथा निषेधाज्ञाका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दैउनीहरुकले प्रदर्शन गरेका हुन् । मंगलबार संयुक्त नाई संघर्ष समितिले ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म सामाजिक दुरी...
पोखरा र काठमाडौंमा दुई जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
पोखरा । गण्डकी प्रदेशका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक जनाको पोखरास्थित मणिपाल अस्पतालमा र अर्का एक जनाको वीरेन्द्र सैनिक अस्पताल छाउनी, काठमाडौंमा मृत्यु भएको हो । कास्कीको पोखरा महानगरपालिकाका७० वर्षीय पुरुषको सोमबार राति ११ बजेर...
यौन दुर्व्यहार अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
कास्की । १० वर्षीय बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा पोखरा महानगरपालिका-७ चोरसाँघु बस्ने ५२ वर्षीय टिका बहादुर दमाईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बालिकाको घरमा कोही नभएको अवस्थामा टिका बहादुरले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा...
«
1
...
196
...
392
393
394
395
396
397
398
399
400
...
566
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय