जेठ ०६, २०८१, आइतबार
               

कोरोनाबाट थप ११ जनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै एक महिलासहित ४ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशभर ४ जना महिलासहित ११ जनाकाे मृत्यु भएकाे छ । 

यो सँगै काेरोनाबाट मृत्यु हुनेकाे संख्या ३७१ जना पुगेकाे छ । मृत्यु हुने महिलाहरूमा काठमाडौं, सिरहा, बारा र रुपन्देहीका १/१ जना गरी ४ जना छन् भने पुरुषहरूमा काठमाडौंका ३ जना, सर्लाही, बारा, मकवानपुर र कपिलबस्तुका १/१ जना गरी ७ जना छन् । 


कस्तो लाग्यो ?

यो पनि