जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आजदेखि पितृ पक्ष समापन
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान...
नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
नेपाल फ्ल्यास
असोज ०१, २०७७
चितवन । नारायणगढमुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम...
सर्लाहीमा गोली हानी दुई जनाबाट नगद लुटपाट
नेपाल फ्ल्यास
असोज ०१, २०७७
सर्लाही । बुधबार सर्लाही जिल्लामा गोली हानेर दुई जनाबाटनगद लुटपाट भएको छ । जिल्लाको चक्रघट्टामा गोली हानेर नगद लुटेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कविलासी नगरपालिका वडा नम्बर ३ निवासी २८ वर्षीय सुरेन्द्र चौधरी र १९ वर्षीय प्रमोद...
आजको मौसमः पूर्ण सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहानैदेखि देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै सम्पूर्ण देशवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि केही प्रदेश र जिल्लाहरुमा सामान्य बदली भइ भारी वर्षाको सम्भावना रहेको...
काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली कायमै
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । लामाे दूरीका यातायात बिहीबारदेखि खुले पनि काठमाडौं उपत्यकाभित्र जोरबिजोर प्रणाली कायमै रहने भएकाे छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको हो। उपत्यकाभित्र सरकारको तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य...
डा. कोइरालाको आइसियुमा उपचार
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । कोेभिड१९ को संक्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई हिजो (मङ्गलबार) साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए । उनका...
डिजेल र मट्टीतेलको मूल्य घट्यो
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टितेलको मूल्य एक-एक रुपैयाँले घटाएको हो । योसँगै डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ९० रुपैयाँ कायम भएको निगमले जनाएकाे छ । पेट्रोल, हवाई ईन्धन...
अन्तेष्टिपछि कोरोना पुष्टि भएकी महिलाको परिवारका सदस्यहरुको आयो रिपोर्ट
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
पोखरा । पोखरामा दाहसंस्कार (अन्तेष्टि) पछि कोरोना संक्रमण पुष्टि भएकी महिलाको परिवारका सबै सदस्यको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । पोखरा५ की ४५ वर्षीया महिलामा अन्तेष्टिपछि (भोलिपल्ट) आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलामा कोरोना संक्रमण देखिएसँगै...
दुई वर्षदेखि छोरीलाई बलात्कार
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
दाङ । दाङमा १३ बर्षीया बालिका बलात्कृत भएकी छिन् । बंगलाचुली गाउँपालिका२ मर्पेस निवासी बालिका आफ्नै झट्केलो बुबाबाट बलात्कृत भएकी हुन् । बालिका बलात्कार आरोपमा ६२ बर्षीय अभियुक्त पक्राउ परेका छन् । जेठी श्रीमतीको हत्या गरि कैद भुक्तानी गरि उनी...
ललितपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
ललितपुर । ललितपुरमा थप दुईजना कोराना संक्रमितको मृत्यु भएको छ । निदान अस्पताल र सुमेरु अस्पतालमा काठमाडौं र रामेछापका दुई जना कोराना संक्रमितको मृत्यु भएको हो । सुमेरु अस्पतालमा उपचाररत काठमाडौंकी ८१ वर्षीय महिलाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुरले जानकारी...
भोलि सबै अदालत बिदा
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा भोलि (बिहीबार) एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने...
असोजदेखि विद्यालय खुलाउने तयारी
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोेना भाइरस संक्रमणका कारण गत चैत महिनादेखि बन्द रहेको विद्यालय खुलाउने तयारी गरेको छ । आउँदो असोज ४ गतेदेखि आधारभूत तहको पठनपाठन सुरु गर्ने तयारी थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका कक्षा एक देखि पाँच सम्मका विद्यार्थीले...
मृत्यु भइसकेकाहरूको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । मृत्यु भइसकेका व्यक्तिहरूको कोरोना परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा...
कक्षा १२ को परीक्षा : ४० नम्बरका लागि अनलाइन परीक्षा हुने
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन...
रिङब्याक टोनमा बस चढ्दा अपनाउने सावधानी सन्देश
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
बिहीबारबाट चल्ने लामो दूरीका यातायातमा यात्रु तथा चालक सहचालकको स्वास्थ्य सुरक्षा सचेतनाकालागि मोबाइलको रिङब्याक टोनमा समेत बस चढ्दा अपनाउने सावधानी सन्देश बज्ने भएको छ । रिङब्याक टोनमा बस चढ्दा कसरी सावधानी अपनाउने भनेर सन्देश दिइनेछ । यातायात व्यवसायी र मजदुरअसोज...
कञ्चनपुरका आठ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बनाइने
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि कञ्चनपुरका आठ स्थानीय तहमा पाँच बेडको कोभिड१९ अस्थायी अस्पताल निर्माण हुने भएको छ । कोभिड १९ सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई पाँच बेडको अस्थायी अस्पताल बनाउन पत्राचार गरेपछि कञ्चनपुरका आठ स्थानीय तहमा...
कोरोनाबाट थप ८ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ महिला र ४ पुरुय गरी ८ जनाकाे मृत्यु भएकाे छ । योसँगै मृत्यु हुनेकाे संख्या ३८९ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मृत्यु हुने महिलामा काठमाडौंका २ तथा बारा र काभ्रेपलान्चोकका...
प्रहरीमा पाँच डिआइजीको दरबन्दी थप गरिने
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
नेपाल प्रहरीमा पाँच डिआइजीको दरबन्दी थप गरिने भएको छ । प्रदेश प्रहरी समायोजन प्रस्ताव र महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई सङ्घ मातहत राख्ने प्रस्ताव मन्त्रिपरिषदमा गएको छ । गृहमन्त्रालयले अघिल्लो हप्ता नै सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको हो । सोमबार...
दासढुंगाको एकीकृत विकासका लागि डिपिआर निर्माण प्रक्रिया अघि बढाइँदै...
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले दासढुंगाको एकीकृत विकासका लागि डिपिआर निर्माण प्रक्रियाअघि बढेको छ । सत्ताइस वर्षअघि तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितदुर्घटनामा मृत्यु भएको सो स्थलको एकीकृत विकासका लागि...
जब ग्राहक बनेर उद्योग मन्त्री भट्ट तरकारी बजार पुगे...
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट बुधबार बिहानै कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमनमा निस्किए । प्याजको मूल्यमा कालाबजारी भएको गुनासो सुनिन थालेसँगै मन्त्री भट्ट छड्के अनुगमनमा निस्किएका हुन् । सर्वसाधारणले नचिन्ने गरी (तरकारी किन्ने ग्राहक...
«
1
...
195
...
390
391
392
393
394
395
396
397
398
...
565
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय