जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
गाउँपालिका उपाध्यक्ष चन्द्रमाको निधन
नेपाल फ्ल्यास
असोज ०३, २०७७
धरान । हतुवागढी गाउँपालिका भोजपुरकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान तीन बजे राईको निधन भएको हो । हतुवागढी४ फलामढुङगाकी ४७ वर्षीया राईलाई असोज १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...
राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु
नेपाल फ्ल्यास
असोज ०३, २०७७
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम अन्तर्गत विवरण संकलनका काम सुरु गरेको छ ।दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दको फोटो खिचेर आवश्यक व्यक्तिगत विवरण संकलन गरी सो कामको सुरु गरिएको हो । शुक्रबार उपप्रमुखसहित तीन जनाको...
इलाम सरसफाइ परिचयपत्र वितरण
नेपाल फ्ल्यास
असोज ०३, २०७७
मङ्गलबारे । इलामको माइजोगमाई गाउँपालिकाले स्थानीयलाई सरसफाइ परिचयपत्र वितरण गर्न सुरु गरेको छ । पहिलो पटक गाउँपालिका १ नयाँबजारका फुर्तेम्बा शेर्पालाई सरसफाइ उपभोक्ताको परिचयपत्र दिँदै अभियानको सुरु गरिएको हो । अभियान अन्तरगत मापदण्ड पुगेका एक सय ५० घर परिवारलाई सरसफाइ...
आजको मौसमः बिहानैदेखि सतर्क रहन आग्रह
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर बिहानैदेखि खराब मौसम भएको कारण देशका आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि...
रोटरी क्लबद्वारा पिसीआर मेसिन हस्तान्तरण
नेपाल फ्ल्यास
असोज ०२, २०७७
मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई कोरोना परीक्षणका लागि थप सहज बनाउन पिसिआर उपकरण हस्तान्तरण गरिएको छ । रोटरी क्लव अफ मध्यपुर रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटानले संयुक्त रुपमा सो उपकरण हस्तान्तरण गरेका हुन् । नगरप्रमुख एवं...
वैकल्पिक सिकाइमा अपाङ्गता भएका बालबालिकाको पहुँच कमजोर
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । वैकल्पिक माध्यमबाट पढाइ हुनु अपाङ्गता भएका बालबालिकालाई सकारात्मक भए पनि यस प्रक्रियालाई थप अपाङ्गतामैत्री बनाउन सुझाव दिइएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले वैकल्पिक सिकाइ प्रणालीमा अपाङ्गता भएका विद्यार्थीको सवाल विषयक आज आयोजना गरेको भर्चुअल छलफलमा सरकारले सञ्चालन...
पहिरोका कारण ८८ घरपरिवार उच्च जोखिममा
नेपाल फ्ल्यास
असोज ०२, २०७७
सिन्धुपाल्चोक । वर्षाका कारण जुगल गाउँपालिका१ सेलाङमा स्थानीयवासीका घरगोठ क्षति हुुनुका साथै दर्जनौँ घर परिवार जोखिममा परेका छन् । पहिरोको क्षति मुल्याङ्कनका क्रममा वडाभर निरीक्षण गर्दा ८८ भन्दाबढी परिवार पहिरोको जोखिममा परेका वडा नं १ का वडाध्यक्ष कमल थापाले जानकारी...
विस्थापितलाई ६ महिनाभित्र पुनःस्थापन गर : राज्य व्यवस्था समिति
नेपाल फ्ल्यास
असोज ०२, २०७७
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले विपद्जन्य घटनाका कारण विस्थापित भएका सबै नागरिकलाई ६ महिना भित्रमा पुनःस्थापित गरिसक्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले भौगर्भिक अध्ययन गरी भूउपयोग नीतिअनुसार उनीहरूको पुनर्वासको व्यवस्था मिलाउन गृहमन्त्रीमार्फत सरकारलाई निर्देशन दिएको...
अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिनेलाई कारवाही गर्न माग
नेपाल फ्ल्यास
असोज ०२, २०७७
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलसँग १३ विद्यार्थी सङ्गठनले भौतिकरुपमा अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेका छन् । विद्यार्थी सङ्गठनले संयुक्त रुपमा मन्त्रालयमा आज मन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले नीजि विद्यालय र कलेजले अनलाइन...
राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा
नेपाल फ्ल्यास
असोज ०२, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन्। नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन)...
‘६० वर्ष नाघेकाहरू घरबाहिर ननिस्कनू’
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष उमेर नाघेकालाई घरबाहिर ननिस्कन अपिल गरेको छ । शुक्रबार देशभर हालसम्मकै धेरै संक्रमित देखिएपछि यस्तो आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौमतले संक्रमणको अवस्था खराब भएको भन्दै ६० वर्षभन्दा माथिको...
अवस्था धेरै खराब हुँदै गइरहेको छ : स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सबैलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम काम गर्न जुलुस, धर्ना तथा भिडभाड नगर्न मन्त्रालयले सबैलाई आग्रह गरेको हो । 'अहिले काठमाडौं लगायत विभिन्न शहरमा...
भोटेकोशी भीरमा बन्दै पाँचतारे होटल, एड्भान्चर टुरिजमका सबै सेवा दिने दाबी
नेपाल फ्ल्यास
असोज ०२, २०७७
पछिल्लो समय नेपालमा बढ्दै गएको विदेशी पर्यटकको सङ्ख्यासँगै होटल निर्माणले गति लिएको छ । स्तरीय होटेल खोल्ने र पर्यटकीय सेवा दिने क्रम बढेसँगै पाँचतारे होटेलको सङ्ख्या बढ्न थालेको हो ।पाँचतारे होटेल अधिकांश काठमाडौँमा मात्रै सीमित रहदै गर्दा पहाडी भेगमा पहिलोपटक...
बलात्कारको घटना लेनदेन गरी मेलमिलाप गराउन खोज्नेहरुमाथि अनुसन्धान सुरु
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं ।बलात्कारको घटनालाईलेनदेन गरी मेलमिलाप गराउन खोज्नेसप्तरीकाडाक्नेश्वरी नगरपालिकाका पञ्चायतीका तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामाअनुसन्धान सुरु भएको छ । प्रहरीले ५५ हजार रुपैयाँ तिराइ मेलमिलाप गराइप्रहरीमा उजुरी दिन रोक लगाउन खोज्ने उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धान सुरु गरेकोहो । आत्महत्या दुरुत्साहनमा...
काठमाडौं उपत्यकामामा थपिए अहिलेसम्मकै बढी संक्रमित
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) मा थप ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...
नेपालमा एकैदिन थपिए दुई हजारभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप दुई हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी...
भ्रष्टाचारको विषयलाई लिएर नागरिक समाज र कर्मचारीबीच द्वन्द्व
नेपाल फ्ल्यास
असोज ०२, २०७७
महोत्तरी ।महोत्तरीको जलेश्वर नगरपालिकामा भ्रष्टाचार र अनियमितताको विषयलाई लिएर नागरिक समाजका अगुवा र कर्मचारीबीच द्वन्द्व सुरु भएको छ । नागरिक समाजका अगुवाहरुले जलेश्वर नगरपालिकाका नाला, सडक, सहिदगेट र पर्खाल निर्माण, सडकमा बत्ती जडान, कोरोनाको नाममा आएको सहयोग र गरिएको खर्च,...
बाजुरामा उत्पादित स्याउ हवाई जहाजमार्फत नेपालगञ्ज हुँदै धनगढीमा
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं ।बाजुरामा उत्पादित स्याउ हवाई जहाजमार्फत नेपालगञ्ज हुँदै धनगढीको बजारसम्म आइपुगेको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत यस वर्ष पहिलो चरणमा हवाईजहाज मार्फत २० क्विन्टल स्याउ नेपालगन्ज हुँदैधनगढी पुर्याइएको हो । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथउद्देश्यले...
भारतको जयनगरबाट जनकपुर रेल आइपुग्यो
नेपाल फ्ल्यास
असोज ०२, २०७७
जनकुपुर ।भारतको जयनगरबाट रेल जनकपुर आइपुगेको छ ।रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार जनकपुर आइपुगेको हो । जनकपुरमा रेल आएसँगै सो रेलगाडी हेर्नका लगि स्थानीयको भीड लागेको थियो । कुर्थाजनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि दुई रेल जनकपुरधाम...
बाजुरामा गएको बाढीमा परी तीन जना बेपत्ता
नेपाल फ्ल्यास
असोज ०२, २०७७
बाजुरा ।बाजुरामा गएकोबाढीमा परी तीन जना बेपत्ता भएका छन् । हिमाली गाउँपालिका-५ सुपखोलामा आएको बाढीलेतीन जना जना बेपत्ता बनाएको छ । तर,थप विवरण भने आउन बाँकी छ । बिहीबार राति नै बाढी आएको भए पनि सदरमुकामबाट दुई दिनको पैदल दुरीमा...
«
1
...
194
...
387
388
389
390
391
392
393
394
395
...
564
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय