बैशाख २५, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अदालतका स्रेस्तेदारसहित ५० जनालाई संक्रमण
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जना नयाँ कोरोना संक्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका संक्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी, जिल्ला प्रशासन कार्यालयका दुई कार्यालय सहायक, एक प्रहरी र एक भान्से संक्रमित भएको स्वास्थ्य...
नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । चार किलो र पाँचकिलो भन्ने सथानमा (सडक) मा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ सफा गरिएको छ । जिल्ला ट्राफिक...
नेपाली सेनाका जमदारको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२२प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नेपाली सेनाको श्री बक्स...
कार्यक्षेत्रमै वडा सचिवको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
जाजरकोट । नलगाड नगरपालिका १० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेको समयमा आज बिहान उनको मृत्यु भएको हो । रुकुम (पश्चिम) मुसीकोट नगरपालिका१३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड१० मा कार्यरत थिए...
श्राद्धको खाना खाँदा एकको मृत्यु, १५ बिरामी
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
कैलाली ।श्राद्धकोखाना खाँदा एक जनाको मृत्यु भएको छ भने १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका १० खमौरामा २७ गते श्राद्धको खाना खाँदासो घटना घटेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसारश्राद्धमा खाना खाँदाबिरामी परेका...
अरिङ्गाल पोल्न गएका ३५ वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
धादिङ ।धादिङमा एक युवकको मृत्यु भएको छ। अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिदालडेरत्रिपुरासुन्दरी गाउँपालिका-४ कामृतक३५ वर्षीय अर्जुनबहादुर थापामगरको मृत्यु भएको हो । अरिङ्गाल पोल्न रुख चढेका उनीहाँगा भाँचिदालडेका थिए । त्यसैगरी, अर्का२४ वर्षीय राजवीर गुरुङ घाइते भएका छन् । जिल्ला...
चितवनमा निषेधाज्ञा खुकुलो : जोर-विजोर प्रणालीमा सवारी सञ्चालन
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
चितवन । कोरोना संक्रमण बढेसँगै चितवनमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो बनाइने भएको छ । केही दिनअघि बजारहरु निश्चित समयका लागि सञ्चालनमा ल्याइएकोमा भोलिदेखि भने सबै पसलहरु नियमित रुपमा सञ्चालन हुने भएका छन् । स्थानीय प्रशासनले आज सम्मका लागि...
अनलाइन कक्षाको नाममा शुल्क असुल्ने शैक्षिक संस्थालाई कारबाहीको माग
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं। विद्यार्थी संगठनलेअनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारबाहीको माग गरेका छन्। १३ विद्यार्थी सङ्गठनको बैठकले निजी विद्यालय तथा क्याम्पसले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरेको भन्दै बुधबार यस्तो माग गरेका हुन् । बुधबार बसेको सो बैठकलेकक्षा...
नारायणीमा डुंगा पल्टियो : एकजना बेपत्ता, ६ जना पौडिएर ज्यान जोगाए
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
परासी । नारायणी नदीमा डुंगा पल्टिदा एक जना बेपत्ता भएका छन् । बुधबार ईटा लोड गरे जाँदै गरेको डुंगामा सात जना सवार थिए । अन्य ६ जना भने पौडिएर बाँच्न सफल भएका छन् । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका५ सुस्ता गाउँमा...
बहराइनका राजकुमार हिमाल चढ्न काठमाडौं आइपुगे
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं ।बहराइनका राजकुमारनासिर बिन हामिद अल नेपाल आइपुगेका छन् । खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहणका लागि उनी१८ जनाको टोलीसिहतबुधबार नेपाल आएका हुन्। उनीबहराइनको विशेष विमानमर्फत आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बहराइनका राजकुमार...
बिल गेट्सका पिताको निधन
एजेन्सी
भदौ ३१, २०७७
माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्वितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उनको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ । विल गेट्सको पारिवारिक स्रोतले उनको सोमबार निधन भएको जानकारी मंगलबार गराएको...
बिहारमा चट्याङ लागेर १५ को मृत्यु
एजेन्सी
भदौ ३१, २०७७
भारतको बिहार राज्यका विभिन्न जिल्लामा हालै केही दिनयता भएको अविरल वर्षा र त्यसपछिको चट्याङमा परी १४ जनाको ज्यान गएको छ । यसै हप्ता बिहारका विभिन्न ६जिल्लामा चट्याङ लागेर १५ जनाको मृत्यु भएको छ। समाचारमा जनाइएअनुसार अविरल वर्षासँगै परेको चट्याङले लागेर...
कलंकी–नागढुंगा सडकखण्ड मर्मत सुरु
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
गत वर्ष निर्माण सम्पन्न भएको कलंकीत्रिपुरेश्वरनागढुंगासडकमा मर्मतको काम भइरहहेको छ । निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण कम्पनीलेमर्मत गर्नुपर्ने भएकाले सोहीअनुसार मर्मत भइरहेको हो । त्रिपुरेश्वरदेखि कलंकीसम्मको मर्मत भइसकेकाले कलंकीदेखि नागढुंगाखण्डमा मर्मत भइरहेको काठमाडौंउपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।...
बेनी–जोमसोम सडकखण्ड पुन: अवरुद्ध
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
म्याग्दी। बेनीजोमसोम सडकखण्ड पुन: अवरुद्ध भएकोछ । अन्नपूर्ण गाउँपालिका३ दानाको अन्ध गल्छीस्थित रुप्से झरनामाआएको बाढीले सडक बगाएपछि सो सडकखण्ड अवरुद्ध भएको हो । जसका कारणआलुस्याउ र खाद्यान्न बोकेकागाडी बाटोमैरोकिएका छन् । बाढीले दुवैतर्फका पूरै भित्ता बगाएको छ । जसका कारणतत्काल...
महँगोमा प्याज बेच्ने काठमाडौंका व्यापारी पक्राउ
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । महँगोमा प्याज बिक्री गरेको आरोपमा प्रहरीले बल्खुबाट एकजना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बल्खुस्थित प्याजको होलसेल व्यापारी सुनिल केसी छन् । भारतले निर्यातमा रोक लगाएपछि अहिले उपत्यकामा प्याज अभाव हुन थालेको छ । काठमाडौं महानगरपालिकाले गरेको...
नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षापछि पहाडबाट सडकमा लेदो (पहिरो) झरेर सडक अवरुद्ध भएको हो । सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका६ चारकिलोमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । आज (बुधबार) बिहान ६...
मिर्गौला तस्करीमा संलग्न थप दुई जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौ । मिर्गौला तस्करीमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मिर्गौला तस्करीमा संलग्न रहेका थप एक महिला र पुरुषलाई ललितपुर प्रहरीले पक्राउ गरेको जनाएको हो । यसभन्दा अगाडि मिर्गौला तस्करीमा प्रहरीले ९ जनालाई पक्राउ गरेर सार्वजनिक समेत...
पत्रकारको नक्कली प्रेस कार्ड बनाउने तीनजना धरौटीमा रिहा
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । देशभर कोरोना भाइरसको महामारीका समयमा पक्राउ परेका पत्रकारको नक्कली प्रेस कार्ड बनाउने तीन जना रिहा भएका छन् । उनिहरु जनही १०१० हजार रुपैयाँ धरौटीमा रिहा भएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १०१० हजार रुपैयाँ धरौटी...
आजको मौसमः बिहानैदेखि भारी वर्षा सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वाानुमान महाशाखाले आज (सोमबार) बिहानैदेखि देशभर भारी वर्षाको सम्भावना रहेकाले ठूलो क्षति हुन सक्ने भन्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन...
भूकम्पपछि सिन्धुपाल्चोकमा पहिरोको थप जोखिम (अपडेट)
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ५ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो । An...
«
1
...
196
...
391
392
393
394
395
396
397
398
399
...
566
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय