जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
तत्काल मौसम सुधार नहुने
नेपाल फ्ल्यास
चैत १८, २०७७
विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने भएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार तुवाँलो हट्नका लागि मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ । अबको दुईतीन दिनमा त्यस्तो कुनै मौसमी...
डोल्पामा दुई हप्तादेखि सञ्चार सेवा अवरुद्ध
नेपाल फ्ल्यास
चैत १८, २०७७
दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वन्चित भएका छन् । जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका५, अदलेखमा रहेको नमस्ते मोबाइल टावर चट्याङले ध्वस्त पारेको हो । टावर मर्मतका लागि नेपाल टेलिकम क्षेत्रीय कार्यालय...
होलीमा ग्याङ फाइटमा मृत्यु प्रकरण : ७ अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
चैत १८, २०७७
बागलुङ । बल्देघुरीमा होली खेल्दा भएकाे ग्याङ फाइटमा दुईजनाको ज्यान गएपछि त्यस घटनामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न रहेका ७ जना आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।...
बेपत्ता भएका ७ किशोरी र बालिका भारतमा भेटिए
नेपाल फ्ल्यास
चैत १८, २०७७
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरबाट बेपत्ता भएका ७ जना बालिका र किशोरीहरू भारतको विहारस्थित सीतामढीमा भेटिएका छन् । मंगलबार दिउँसो २ बजे घाँस काट्न गएका उनीहरू सीतामढी पुगेको भनी स्थानीय प्रहरीले नेपाल प्रहरीलाई खबर गरिसकेको भंगाहा नगरपालिकाका मेयर...
महानगरका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य
नेपाल फ्ल्यास
चैत १८, २०७७
भरतपुर महानगरपालिकाभित्र रहेका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य गरिएको छ । समाज र विद्यालयमा लैङ्गिक हिंसाका घटना बढ्न थालेपछि यसको अन्त्यका लागि लैङ्गिक शिक्षक राखिएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए । महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय...
वेश्यावृत्तिमा लागेका आठ महिलाको उद्धार, दुई पक्राउ
नेपाल फ्ल्यास
चैत १८, २०७७
झापा । दमक नगरपालिकाबाट महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू रहेका छन् ।...
बेपत्ता सातजना किशोरीहरुको खोजी जारी, अपहरणको आशङ्का
नेपाल फ्ल्यास
चैत १८, २०७७
महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने आशङ्का गरिएको छ । मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात जना बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको हो । धर्मपुरको...
देशभरका शैक्षिक संस्था बन्द हुँदा हुम्लाको नाम्खामा नियमित पठनपाठन
नेपाल फ्ल्यास
चैत १८, २०७७
सिमकोट । बाक्लो तुँवालोका कारण देशभरका शिक्षण संस्था मङ्गलबारदेखि बन्द रहे पनि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाभरिका विद्यालयमा भने नियमित पठनपाठन जारी छ । तुँवालो प्रदूषणको खासै प्रभाव नपरेको भन्दै गाउँपालिकाले नै विद्यालयले सञ्चालनमा राख्ने जनाएको हो । तुँवालोको प्रभाव खासै...
अनधिकृतरूपमा सञ्चालित पसल हटाउन विभागलाई कामपाको पुनः ताकेता
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ । गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउनका लागि कामपाले विभागलाई पत्राचार गरेको थियो । पत्राचार गरेको एक...
भिरबाट लडेर एकको मृत्यु
नेपाल फ्ल्यास
चैत १८, २०७७
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर एक वृद्ध पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा राक्सिराङ६ बस्ने ७० वर्षीय भीमबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।उनका...
शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा समस्या
नेपाल फ्ल्यास
चैत १८, २०७७
बझाङ । बुङ्गल नगरपालिका११ को बाँजमा रहेको भूमिराज प्राविमा शिक्षकको दरबन्दी नहुँदा पठनपाठनमा समस्या भएको छ । लामो समयदेखि निजी शिक्षकलाई अभिभावकले चन्दा संकलन गरेर तलब खुवाउँदै आए पनि पछिल्लो समय पारिश्रमिक दिन नसकेपछि पठनपाठन प्रभावित हुन थालेको हो ।...
जनगणनाका लागि ६ गुणाभन्दा बढी दरखास्त
नेपाल फ्ल्यास
चैत १८, २०७७
भरतपुर । आगामी १२औँ राष्ट्रिय जनगणनाका लागि चितवनमा दरबन्दीभन्दा करिब ६ गुणाभन्दा बढी दरखास्त परेको छ । चितवनमा गणक र सुपरीवेक्षकका लागि ६ हजार ७९३ जनाको दरखास्त परेको हो । चितवनका जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले चितवनमा २०३ सुपरीवेक्षक तथा...
ठेकेदार र मजदुरबीच सहमतिपछि बुटवल–नारायणगढ सडक विस्तारको काम पुनः सुरु
नेपाल फ्ल्यास
चैत १८, २०७७
नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटवलनारायणगढ सडक विस्तारको काम पुनः सुरुभएको छ । मजदुर आन्दोलनका कारण १२ दिनदेखि ठप्प सडक विस्तारको काम निर्माण कम्पनीसँग सहमतिपछि मङ्गलबारबाट पुनः सुरु भएको हो । सडकखण्ड विस्तारका लागि काममा खटिएका मजदुरले तेल...
पत्रकार महासंघ : शर्माको प्यानलद्वारा उम्मेदवारी घोषणा
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं । नेपाल पत्रकार महासंघको आसन्न केन्द्रीय निर्वाचनका लागि प्रेस चौतारी नेपाललगायत ९ वटा पत्रकारका सङ्गठनले मंगलबार उम्मेदवार घोषणा गरेका छन् । प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, मिडिया नेपाल, जनपत्रकार सङ्गठनलगायत ९ सङ्गठनको प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यावसायिक...
महोत्तरीमा घाँस काट्न गएका ७ जना बालिका र युवती बेपत्ता
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं । महोत्तरीको धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका र युवती बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा स्थानीय १८ वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया नगिना पासवान, १० वर्षीया रञ्जना...
प्रधानमन्त्रीद्वारा मानन्धर र रावलको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
चैत १७, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष विष्णुबहादुर मानन्धर र कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावलको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै उनले दुवै जनाको निधनले नेपालको कम्युनिष्ट आन्दोलनमा क्षति पुर्याएको तथा...
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
चैत १७, २०७७
कास्की । आफ्नै ४७ वर्षीया श्रीमती देवी जिसी विकको कुटपिट गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-२६ बरालडाँडा उपरजरे बस्ने ४९ वर्षीय देबबहादुर विकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । देव बहादुरले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकी श्रीमतीको पश्चिम...
बम विस्फोट गराएको आरोपमा दुई पक्राउ
नेपाल फ्ल्यास
चैत १७, २०७७
केही दिनअघि सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा आज सिरहा प्रहरीले दुई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका५ निवासी २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू गिरी रहेको प्रहरीले जनाएको छ ।...
शुक्लाफाँटाका १६ पाटे बाघमध्ये एउटा मरे
नेपाल फ्ल्यास
चैत १७, २०७७
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपालभारत २४ नम्बर सीमास्तम्भ नजिक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए । हिजो पर्यटक गाइडले भाले...
मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलकाे मृत्यु
नेपाल फ्ल्यास
चैत १७, २०७७
कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ । उच्च रक्तचाप लगायतका रोगले ग्रसीत उनको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उनका स्वकीय सचिब नरेन्द्र थापाले जानकारी दिए ।...
«
1
...
96
...
192
193
194
195
196
197
198
199
200
...
466
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय