मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
रेड पाण्डाको ३ थान छालासहित पक्राउ
नेपाल फ्ल्यास
चैत २३, २०७७
बुढानिलकण्ठ नगरपालिका-६ सेराफाँट गोरखालीपुल नजिकबाट संरक्षित वन्यजन्तु रेड पाण्डाको ३ थान छालासहित सोही नगरपालिका गात्तिगौडा बस्ने पाँचथर नगी गाउँपालिका-१ घर भएका २८ वर्षीय सन्देश लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले लिम्बुलाई उक्त...
अब मास्क नलगाए १०० रुपैयाँ जरिवाना
नेपाल फ्ल्यास
चैत २३, २०७७
सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई १००रुपैयाँ जरिवाना हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेपछि मास्क लगाउन कडाइ थालिएको हो । गृह मन्त्रालयले सचेतना कार्यक्रम गर्न देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएसँगै महानगरीय प्रहरी परिसर काठमाडौँले सचेतना कार्यक्रमसँगै जरिवाना...
सवारी दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते
नेपाल फ्ल्यास
चैत २३, २०७७
मकवानपुरको हेटौंडा उपमहानगरपालिका१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका१० का निवासी उनको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै सोही दुर्घटनामा तीनजना घाइते...
सुदूरपश्चिमको प्रहरी कार्यालय कैलालीमा सर्यो
नेपाल फ्ल्यास
चैत २३, २०७७
डोटी । सुदूरपश्चिम प्रदेशको प्रहरी कार्यालय दिपायलबाट कैलाली सरेको छ । राजधानी कैलाली स्थापना भएसँगै उक्त कार्यालय कैलालीमा सरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । उनले भने, राजधानी कायम भएको ठाउँमा प्रदेश प्रहरी कार्यालय...
जङ्गलको डढेलो घरमा पसेर महिलाको मृत्यु
नेपाल फ्ल्यास
चैत २३, २०७७
वाग्मती । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
हात्ती चराउँदै गरेका एक व्यक्तिको बाघको आक्रमणबाट मृत्यु
नेपाल फ्ल्यास
चैत २३, २०७७
बाँके । बर्दियामा आइतबार एक जनाको हात्ती चराउँदै गरेका एक व्यक्तिको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज सुदूरपश्चिममा सार्वजनिक बिदा
नेपाल फ्ल्यास
चैत २३, २०७७
कञ्चनपुर । राना थारू समुदायको होली पछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा (आज) सोमबार सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार प्रदेश सरकारको निर्णयअनुसार खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिने...
गुराँसको फूल टिप्नेलाई पाँच हजार जरिवाना
नेपाल फ्ल्यास
चैत २३, २०७७
म्याग्दी । अन्नपूर्ण गाउँपालिका६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ । समितिका अध्यक्ष वीरेन गर्बुजा...
अज्ञात समूहले विद्यालयमा लगाएको ताला प्रहरीले तोड्यो
नेपाल फ्ल्यास
चैत २३, २०७७
सिमकोट । हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मष्टादेव प्राविमा लगाइएको ताला प्रहरीले तोडेपछि पठनपाठन सञ्चालनमा आएको छ ।बिदाको समयमा सबै कोठामा विद्यालयले ताला लगाएको भए पनि अज्ञात समूहले थप एकएक ताला लगाएको जनाइएको छ । गाउँटोल नजिकै भएकाले बेला...
आगलागीबाट घरगोठ जलेर १५ लाखभन्दा बढीको क्षति
नेपाल फ्ल्यास
चैत २३, २०७७
उदयपुर । ताप्ली गाउँपालिका४ थान पोखरीस्थित हीरा तामाङको घरमा आगलागी हुँदा घरगोठ जलेर क्षति भई १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार आइतबार साँझ तामाङको गोठबाट सल्केको र आगो घरमा समेत लाग्दा घरगोठ दुवै जलेर...
मेशिन चोरेको भन्दै कुटपिट, एक जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत २३, २०७७
भक्तपुर । पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन् । भक्तपुर अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसरका...
कर्मचारीले गरे कामकाज बन्द
नेपाल फ्ल्यास
चैत २३, २०७७
दमौली । तनहुँको भानु नगरपालिकाका कर्मचारीले आइतबारदेखि अनिश्चितकालका लागि कामकाज बन्द गरेका छन् । कार्यालयको काममा खटिरहेको बेला जनप्रतिनिधिको रोहवरमा केही व्यक्तिहरुले कार्यालयको सामान चोरी गरेको झुटो आरोप लगाएपछि नगरपालिकाका कर्मचारीले कामकाज बन्द गरेका हुन् । नगरपालिकाका सम्पूर्ण कर्मचारीले प्रेस...
आजको मौसम : हल्का वर्षाको सम्भावना
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानमा मौसम सामान्य परिवर्तन भइ केही स्थानमा सफा र उच्च पहाडी क्षेत्रमा हिमपात र हल्का वर्षाको...
पूर्वप्रधानसेनापति राणाको निधन
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं । पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको ९१ वर्षको उमेरमा आइतबार निधन भएको छ । कोरोना संक्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । राणा २०४० साल जेठ १...
भानु नगरपालिकाको कामकाज अनिश्चितकालीन बन्द
नेपाल फ्ल्यास
चैत २२, २०७७
तनहुँ ।भानु नगरपालिकाका कर्मचारीले आजदेखि अनिश्चितकालका लागि कामकाज बन्द गरेका छन् । कार्यालयको काममा खटिरहेको बेला जनप्रतिनिधिको रोहवरमा केही व्यक्तिहरूले कार्यालयको सामान चोरी गरेको झुटो आरोप लगाएपछि नगरपालिकाका कर्मचारीले कामकाज बन्द गरेका हुन् । नगरपालिकाका सम्पूर्ण कर्मचारीले आज प्रेस विज्ञप्ति...
स्वास्थ्य सुरक्षाका विधि अपनाएर सेतो मच्छेन्द्रनाथको रथयात्रा गरिने
नेपाल फ्ल्यास
चैत २२, २०७७
कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर यस वर्ष वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा हुने भएको छ । गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधि राखेर आज...
ज्वाला सिंह समूहको नाममा चन्दा माग्ने ४ जना पक्राउ
नेपाल फ्ल्यास
चैत २२, २०७७
ज्वाला सिंह समूहको नाममा चन्दा रकम माग गरेको अभियोगमा ४ जनालाई नेपालगंज उपमहानगरपालिका-२२ पुरैनीबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राप्तीसोनारी गाउँपालिका-४ सूर्यलालपुर बस्ने २४ वर्षीय विकास चौधरी, सोही गाउँपालिका-५ बस्ने मर्गनाथ भन्ने ४१ वर्षीय मेघनाथ चौधरी,...
सहकारीबाट ८० करोड ठगी गर्ने दिवाकर पक्राउ
नेपाल फ्ल्यास
चैत २२, २०७७
ठगी गरेको अभियोगमा ललितपुर कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ललितपुर गोदावरी नगरपालिका-१४ ठैब बस्ने ४१ वर्षीय दिवाकर श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । दिवाकर लगायत संस्थाका अन्य पदाधिकारीहरू समेतको संलग्नतामा सर्वसाधारणलाई आफ्नो संस्थामा रकम जम्मा...
राष्ट्र बैंकमा कार्यरत एक कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं ।नेपाल राष्ट्र बैंकमा कार्यरत एक महिला कर्मचारी पक्राउ परेकी छन् ।काठमाडौँ प्रहरी परिसरका अनुसारबैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मी पक्राउ परेकी हुन् । सुष्माले भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत...
४० वर्ष जेल जीवन बिताएका दुर्गाप्रसादको उपचार सुरु
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं ।भारतमा ४० वर्ष जेल जीवन बिताएर रिहा भएका इलाम निवासी दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु भएको छ । प्रदेश सरकारको तिम्सिनाको निशुल्क उचपार गर्ने प्रतिबद्धताबमोजिम विराटनगरस्थित विराट मेडिकल शिक्षण अस्पतालमा उनको उपचार सुरु भएको हो । आइतबार उपचारका लागि उनी...
«
1
...
94
...
188
189
190
191
192
193
194
195
196
...
464
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय