असोज १९, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नर्सिङ पढ्दै छात्राको शंकास्पद मृत्यु
नेपाल फ्ल्यास
असोज ०१, २०७६
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीएस्सी नर्सिङ पहिलो वर्ष अध्ययनरत एक छात्राको मृत्यु शंकास्पद देखिएको छ । प्रतिष्ठानको छात्रवासमा खुस्बु रायसँग बस्दै आएकी १९ वर्षीया अञ्जली देवले झुण्डिएर आत्महत्या गरेको बताइए पनि प्रहरी र अभिभावकले झुण्डिएको अबस्थामा देख्न नपाएपछि शंकास्पद...
इमान जमान हराउँदै
नेपाल फ्ल्यास
भदौ २९, २०७६
३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्तलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालत विराटनगरको आदेश सर्वोच्च अदालतले १७ साउनमा सदर गर्यो । तर, आदेश दिने न्यायाधीश भने न्याय परिषद्को निर्णयबाट एक महिनाअघि पहिल्यै बदर भइसकेका थिए । पछिल्लो...
गृहमन्त्री वादलका भाइको अपराध कनेक्सन
नेपाल फ्ल्यास
भदौ २८, २०७६
फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कारी बयान दिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरोसँगको बयानमा थापाले बस्नेतलाई नचिनेको दाबी गरेका छन् । तर, केन्द्रीय...
कर्णालीमा ३ वर्षमा २५५ जनाले गरे आत्महत्या, कारण गरिबी
नेपाल फ्ल्यास
भदौ २८, २०७६
वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा। साथमा श्रीमती र दुई छोरी। सानो र सुखी परिवार तर डेढ वर्षअघि २५ वर्षीय घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे। कारण थियो- गरिबी । छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा एक सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख...
कुरा नबुझी बिहे नगर्नू : चीन
नेपाल फ्ल्यास
भदौ २७, २०७६
चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित गरी १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ । विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँदै आएको चीनले यस पटक नेपाल लक्षित एडभाइजरीमार्फत विवाहबारे सचेत गराएको...
अब बेलायत पढेपछि वर्किङ भिषा !
नेपाल फ्ल्यास
भदौ २७, २०७६
बेलायतमा अध्ययन सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले दुई वर्षसम्म 'वर्किङ भिसा' पाउने भएका छन् । सरकारले सैक्षिक सत्र २०२०/२१ देखि यस्तो नियम लागू गर्ने घोषणा गरेको छ । सन् २०१२ मा तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा हटाइएको पोष्ट स्टडी वर्क भिसा व्यवस्था...
बादलका भाइको समूहको ८६ जनासँग फिरौती असुल्ने योजना
नेपाल फ्ल्यास
भदौ २७, २०७६
फिरौती संकलनको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाको भाइ नरेशसहित ७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बिहीबार बयान सुरु भएको छ। ब्युरो स्रोतका अनुसार पक्राउ परेकामा नरेशसहित स्युचाटारका पवन खड्का, इचंगुनारायणका सुरेन नगरकोटी, भेडासिंहका शैलेश प्रजापति, नागार्जुनका विनोद लामा, वीरबल भट्टराई,...
गुडिरहेको यात्रुबसमा आगलागी
नेपाल फ्ल्यास
भदौ २६, २०७६
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट र दाउन्नेकोबिच जंगल क्षेत्रमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । बसमा भने पूर्ण रुपमा क्षति पुगेको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ६ ख ८४५३...
फिरौती असुलीमा गृहमन्त्री वादलकै भाइको संलग्नता, परे पक्राउ
नेपाल फ्ल्यास
भदौ २६, २०७६
गृहमन्त्री रामबहादुर थापा वादलका साइँला भाइ फिरौती असुलीको अभियोगमा पक्राउ परेका छन् । दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका हुन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४...
रवि लामिछानेलाई हिरासतमा राख्न निवेदन
नेपाल फ्ल्यास
भदौ २३, २०७६
टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन माग गर्दै निवेदन परेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनको अभियोगमा धरौटीमा छुटेका रविसहित तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्न निवेदन परेको हो । जिल्ला अदालत चितवनले धरौटी र साधारण...
रविको पक्ष र विपक्षमा बाँडियो जनमत, कसले के भने ?
नेपाल फ्ल्यास
साउन ३१, २०७६
पत्रकार शालिकराम लामिछाने आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेको पक्ष र विपक्षमा जनमत देखिएको छ । सामाजिक संजाल फेसबुकमा बढीजसो रविको पक्षमा स्टाटस देखिन्छन् भने ट्वीटरमा भने उनको विपक्षीहरु अलि बढी सक्रिय छन् । प्रहरीले हिजो पक्राउ गरी लामिछानेलाई...
पुत्रप्राप्तिको कामना गर्दै गोसाइँकुण्डमा तीन सय जोडी
नेपाल फ्ल्यास
साउन २६, २०७६
पुत्रदा एकादशी पर्वका अवसरमा आइतबार हजारौं भक्तजनले गोसाइँकुण्ड पुगेका छन् । उनीहरुले कुण्डमा स्नान गरी भगवान् शिवको पूजाआराधना गरेका छन् । करिव तीन सय जोडीले गोसाइँकुण्डमा स्नान गरेका हुन् । धार्मिक विश्वास अनुसार उनीहरु पुन प्राप्तिको कामना गर्दै त्यहाँ पुगेका...
धुवाधुलोबारे प्रधानमन्त्रीलाई सांसदको चुनौती : मेरो स्कुटरको पछाडि बसेर घुम्नुस्
नेपाल फ्ल्यास
असार १९, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ धुवा तथा धुलोमुक्त भएको दाबी गरिरहँदा सर्वसाधारणदेखि नेतृत्व तहका व्यक्तिहरूले त्यसलाई अस्वीकार गरेका छन् । त्यसक्रममा संसदका विकास समितिको बैठकमा यो एजेन्डाले प्रवेश पाएको छ। समितिको बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसकी सांसद रंगमती शाहीले...
प्रहरी र विप्लव कार्यकर्ताबीच सङ्खुवासभामा गोली हानाहान
नेपाल फ्ल्यास
असार १६, २०७६
सङ्खुवासभामा नेपाल प्रहरी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ताबिच गोली हानाहान भएको छ । घटनापछि काठमाडौँबाट त्यसतर्फ प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार इन्स्पेक्टर शेखरजंग मल्लको नेतृत्वमा सेनाको हेलिकप्टरमार्फत प्रहरी टोली संखुवासभा गएको हो ।...
सर्लाहीमा प्रहरीकाे गोली प्रहारबाट एक जनाको मृत्यु, एक घाइते
नेपाल फ्ल्यास
असार १५, २०७६
बालुवा झिकेको खाल्डोमा परेर एक बालकको मृत्युलाई लिएर सर्लाहीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिकामा शनिवार एक बालकको मृत्यु भएको थियो । बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि राजमार्गमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि...
सिरिन्ज आक्रमण गरी आतङ्क मच्चाउने पक्राउ
नेपाल फ्ल्यास
असार १३, २०७६
काठमाडौँको विभिन्न स्थानमा 'सिरिन्ज आतङ्क' मच्चाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले रामेछाप घर भई नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्कीलाई शुक्रवार सार्वजनिक गरेको हो । कार्कीको...
एसईई परीक्षाफल प्रकाशित, सामुदायिक विद्यालयको अवस्था कमजोर
नेपाल फ्ल्यास
असार १२, २०७६
यस वर्ष पनि एसईईमा सामुदायिकतर्को नतिजा कमजोर देखिएको छ । सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी सरह हुँदै गएको छ। बिहीबार प्रकाशित एसईई नतिजामा प्रदेश ३ सबैभन्दा राम्रो देखिएको छ। जीपीए अङ्क (३.६०४.०) ल्याउने परीक्षार्थीको अङ्कका आधारमा प्रदेश ३ सबैभन्दा...
सिन्धुली अस्पतालका चिकित्सकलाई दुर्व्यवहार गर्नेलाई कारबाहीको माग
नेपाल फ्ल्यास
जेठ २८, २०७६
सिन्धुली : नेपाल चिकित्सक सङ्घले सिन्धुली अस्पतालको आकस्मिक कक्षमा कार्यरत नेपाल चिकित्सक सङ्घ (एनएमए) का आजीवन सदस्य डा. दिवस ढकालमाथि शारीरिक हमलाको भत्सर्ना गर्दै दोषीलाई कारबाहीको माग गरेको छ । ढकालमाथि जेठ २७ गते राति साढे ११ बजे अस्पताल परिसरमै...
काठमाडौँ उपत्यकामा सवारी हर्नमा कडाइ, एक दिनमै ४१३ जनालाई कारबाही
नेपाल फ्ल्यास
जेठ २८, २०७६
काठमाडौँ - ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारबाहीलाई कडाइ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभाबी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो। महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारबाही गरेको छ। ध्वनि प्रदूषणले...
सडक निर्माणको माग गर्दै थलीमा यातायात अवरुद्ध
नेपाल फ्ल्यास
जेठ २८, २०७६
काठमाडौँ - चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि थलीका स्थानीयवासी आन्दोलित भएका हुन्। वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालेको भए पनि थलीबाट साँखु...
«
1
...
363
...
725
726
727
728
729
730
731
732
733
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय