जेठ ०३, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
चीनले बन्द गर्यो ओलाङचुङगोला नाका
नेपाल फ्ल्यास
माघ २२, २०७६
ताप्लेजुङ । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको हो । यही माघ १६ गते चीनको तिब्बतस्थित...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
माघ २२, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल (बुधबार बिहान) देशको पश्चिमी र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभाग सामान्यतया सफा रहने छ।...
सर्वोच्चको आदेशले रोकियो सडक स्तरोन्नति
नेपाल फ्ल्यास
माघ २१, २०७६
वीरगञ्ज । मेनरोड फराकिलो गर्ने विषय अहिले ओझेलमा परेको छ । सडक विभागको साउन १६ गतेको निर्णयअनुसार वीरगञ्जको मेनरोड फराकिलो गर्न व्यापारिक मार्ग विस्तार योजना (वीरगञ्जपथलैया) कार्यालयले सूचना जारी गरेपछि सोविरुद्ध सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । वीरगञ्जको...
ट्रकमा पालैपालो यौन सम्पर्कपछि यसरी भयो अजिताको हत्या
नेपाल फ्ल्यास
माघ २१, २०७६
काठमाडौं । हेटौंडा उपमहानगरपालिका ११ कीअजिता भुजेलको हत्यामा संलग्न समूह प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले तेस्रोलिङगी अजिता भुजलेको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा हेटौंडा९ का १८ वर्षीय सिमोन परियार,...
झापामा पुरुषको शव फेला
नेपाल फ्ल्यास
माघ २१, २०७६
झापा । झापाको चारपानेमा अन्दाजी ४० बर्षका पुरुषको शव फेला परेको छ । मंगलबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । धारिलो हतियार प्रहार गरी हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्याल्य झापाले जनाएको छ । अनुहारमा चोट भएको...
छिमेकीको गोठमा मृत भेटिए वडाध्यक्ष
नेपाल फ्ल्यास
माघ २१, २०७६
कैलाली । अछामको पञ्चदेवल विनायक नगरपालिका २ का वडा अध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा भेटिएका छन् । नेपाली कांग्रेसबाट निवार्चित वडा अध्यक्ष धामीको शव मंगलबार (आज बिहान) फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । पञ्चदेवल विनायक नगरपालिकाका...
नक्कली कागजातसहित दुई नेपाली महिला पक्राउ
एजेन्सी
माघ २१, २०७६
काठमाडौं । नक्कली कागजात बनाएर म्यानमार जान लागेका दुई जना नेपाली महिला पक्राउ परेका छन् । ३६ वर्षीया कविता घिसिङ र ३१ वर्षीया एस सरस्वती भारत हुँदै म्यानमार जान लागेका थिए । उनीहरुको ठेगाना खुलाइएको छैन । आइतबार साँझ म्यानमारको...
सचिव राईको बिदाइ, गृहमन्त्रीले गरे तारिफ
नेपाल फ्ल्यास
माघ २१, २०७६
काठमाडौं । अनिवार्य अवकाश पाएका गृहसचिव प्रेमकुमार राईलाई सोमबार बिदाइ गरिएको छ । गृह मन्त्रालयमा एक समारोहमा उनलाई बिदाइ गरिएको हो । बिदाइ समारोहमा गृहमन्त्री रामबहादुर थापाले अवकाशप्राप्त सचिव राईले मन्त्रालयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । सरल, सहज र...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
माघ २१, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल (मंगलबार बिहान) देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा सामान्यतया सफा रहने छ।...
चामल बोकेको ट्रक पुलबाट खसेपछि...
नेपाल फ्ल्यास
माघ २०, २०७६
काठमाडौं । नारायणगढमुग्लिन सडकखण्डमा चामल बोकेको ट्रक दुर्घटना भएको छ । नारायणगढमुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन् । भैरहवाबाट चामल लिएर पोखरा जाँदै गरेको लु १ ख ६३४८ नम्बरको ट्रक इच्छाकामना गाउँपालिका ५...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
माघ २०, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल (सोमबार बिहान) देशको पश्चिमी र पूर्वी पहाडी भूभागमा आशिंक बदली रहेको छ। आज पूर्वी तथा मध्य नेपालका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने...
कैलाली तनावग्रस्त, स्थानीयको ढुंगामुढाबाट ८ प्रहरी घाइते
नेपाल फ्ल्यास
माघ १९, २०७६
धनगढी । शनिबार मोटरसाइकल दुर्घटनामा युवक मृत भेटिएको विषयमा कैलालीको लम्कीचुहा नगरपालिका अहिले तनावग्रस्त बनेको छ। शनिबार पूर्वपश्चिम राजमार्गको लम्की खण्डमा से. २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय मायाराम चौधरी मृत अवस्थामा भेटिएका थिए। स्थानीयबासीले दुर्घटना गराउने...
बखुण्डोलस्थित कोरियन दूतावास नजिक आगलागी
नेपाल फ्ल्यास
माघ १९, २०७६
ललितपुर । बखुण्डोलस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । नेपालस्थित कोरियन दूतावास नजिकको कवाडी गोदाममा आगलागी भएको हो । विद्युत् सर्ट भएर उक्त गोदाममा आगलागी भएको महानगरीय प्रहरी परिसर, ललितपुरले बताएको छ । अहिले काठमाडौं र लतिलपुर महानगरपालिकाको दमकल...
बिस्कुट चोरेको आरोपमा बच्चालाई रातभर पोलमा बाँधेर कुटियो
नेपाल फ्ल्यास
माघ १९, २०७६
एक प्याकेट बिस्कुट चोरेको आरोपमा १० बर्षका एक बच्चाले चरम यातना पाएका छन् । बच्चालाई बिजुलीको पोलमा बाँधेर पिटिएको थियो । यो घटना भारतको हो । बच्चालाई कुटपिट मात्र गरिएन, त्यही चिसोमा रातभर पोलमै बाँधेर राखियो । यस घटनाको भिडियो...
नियम नमान्ने सवारीसाधनबाट ३५ लाख संकलन
नेपाल फ्ल्यास
माघ १९, २०७६
काठमाडौं । चालू आर्थिक वर्षमा यातायात व्यवस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट रु ३५ लाख जरिवाना गराएको छ । विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक नियम पालना नगर्ने सवारी साधनलाई सो रकम जरिवाना गराएको हो । विभागले...
सुनसरी दुर्घटना अपडेटः मृतकको संख्या चार पुग्यो
नेपाल फ्ल्यास
माघ १९, २०७६
सुनसरी । सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । आइतबार बिहान सुनसरीको तित्रीवनामा माइक्रो (हायास) र बस आपसमा ठोक्किएको थियो । इटहरीबाट इनरुवा जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आएको ना...
नयाँ बसपार्कमा अवैध धन्दा गर्ने ७३ जना पक्राउ
नेपाल फ्ल्यास
माघ १९, २०७६
काठमाडौं । प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रबाट ७३ जनालाई पक्राय गरेको छ । गएराति प्रहरीले यस क्षेत्रमा स्विप अपरेसन गरेको थियो । अवैध र अनैतिक कार्यमा संलग्न ७३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । प्रहरीका अनुसार,...
दुई वटा स्कुल बसमा आगजनी
नेपाल फ्ल्यास
माघ १९, २०७६
हेटौंडा । हेटौंडा उपमहानगरपालका५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा शनिबार राति आगलागी भएको छ । ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट एउटा बस पूर्णरूपमा र...
सुनसरीमा दुर्घटनाः तीनको मृत्यु, सात घाइते
नेपाल फ्ल्यास
माघ १९, २०७६
विराटनगर । सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बाग्लुङबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस र काठमाडौं जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रो...
चीनमा रहेका नेपालीको यसरी गर्दैछ सरकारले उद्धार
नेपाल फ्ल्यास
माघ १९, २०७६
बिबिसी । नयाँ कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको हुबे प्रान्तमा रहेका सबै नेपाली नागरिकको उद्धार गरिने भएको छ। शनिवार बेइजिङस्थित नेपाली दूतावासले एउटा सूचना जारी गर्दै हुबेमा रहेका नेपालीहरूको उद्धार गर्ने र इच्छुक व्यक्तिलाई त्यसका लागि आवेदन दिन भनेको छ।...
«
1
...
362
...
723
724
725
726
727
728
729
730
731
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय