मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नेपाल–चीन जोड्ने रसुवागढी सीमा बुधबारदेखि बन्द
नेपाल फ्ल्यास
माघ १५, २०७६
काठमाडौं :रसुवागढी सीमानाका बुधबारदेखि बन्द हुने भएको छ । नेपाल र चीनका सुरक्षा तथा इमिग्रेसन अधिकारीबीचको छलफलमा केही दिन सीमानाका बन्द गर्ने सहमति भएको हो । चीनका विभिन्न भूभागमा नोबेल कोरोना भाइरस फैलिरहेको परिवेशमा हामीले १५ दिनका लागि सीमा बन्द...
स्वर्गकी अप्सरा 'रारा' (फोटोफिचर)
नेपाल फ्ल्यास
माघ १५, २०७६
मुगु । रारा ताल नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा परिचित छ । मुगु जिल्लामा रहेको रारा ताललाई तत्कालिन राजा महेन्द्र बीरबिक्रम शाहले विस २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए । राजा महेन्द्रले अप्सरा नाम दिएपछि राराको...
निर्भया सामूहिक बलात्कार प्रकरण: चार जनालाई फाँसीको सजाय
एजेन्सी
माघ १५, २०७६
एजेन्सी । निर्भया सामूहिक बलात्कार तथा हत्या प्रकरणका चार जनालाई फाँसीको सजाय हुने पक्का भएको छ । चार दोषीमध्येका एक मुकेश सिंहको याचिका सर्वोच्च अदालतले खारेज गरेसँगै उनीहरुलाई फाँसीको सजाय निश्चित भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतका राष्ट्रपति...
लग्जेम्बर्गका विदेशमन्त्री काठमाडौं आउँदै
नेपाल फ्ल्यास
माघ १५, २०७६
काठमाडौं । लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनले आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना...
हजुरआमासँग सुतिरहेकी सात बर्षीया छोरी बलात्कृत
नेपाल फ्ल्यास
माघ १५, २०७६
सुरुङ्गा । आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
माघ १५, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली तथा पूर्वी र मध्य भूभागहरुमा आंशिक बदलीको अवस्था छ । बुधबारको मौसम बुधबार दिउँसो देशको पश्चिम...
बागमती प्रदेशमा माघ १० गते सार्वजनिक विदा
नेपाल फ्ल्यास
माघ ०८, २०७६
काठमाडौं । बागमती प्रदेश सरकारले माघ १० गते आफ्नो मातहतका कार्यालयमा सार्वजनिक विदा दिएको छ । सोनाम ल्योसारका अवसरमा आगामी शुक्रबार सार्वजनिक विदा दिइएको हो । प्रदेश सरकारले बागमती प्रदेशमा सोनाम ल्योसार एक प्रमुख पर्वको रुपमा रहेको उल्लेख गर्दै विदा...
राजधानीमा बर्षा, भोलिदेखि मौसममा क्रमिक सुधार आउने
नेपाल फ्ल्यास
माघ ०३, २०७६
काठमाडौं । देशभर चिसोको कारण जनजीवन प्रभावित भएको छ । काठमाडौंमा बिहीबारदेखि बर्षा भइरहेको छ । आज शुक्रबार दिनभर पनि बर्षा हुने मौसम विभागले जनाएको छ । यतिबेला देशका अधिकांश भागमा पानी परिरहेको विभागले जनाएको छ । उच्च पहाडी तथा...
टेलिभिजन सेलिब्रेटी भूषण दाहालले किन छोडे कान्तिपुर ?
नेपाल फ्ल्यास
पुस २९, २०७६
काठमाडौं । कान्तिपुर टेलिभिजनका एजीएम भूषण दाहालको राजीनामाले अहिले नेपाली संचार क्षेत्र तरंगित भएको छ । झण्डै १७ वर्ष योगदान गरेर दाहाल सोमबारमात्र कान्तिपुर टेलिभिजनबाट विदा भएका छन् । उनको विदावरीको कारण भने अझै खुलेको छैन । पुस २४ गते...
पापिस्ट पास्टर, परमेश्वरको डर देखाएर बलात्कार
नेपाल फ्ल्यास
पुस २९, २०७६
ललितपुर । परमेश्वरको डर देखाएर अनुयायी महिलालाई पटकपटक बलात्कार गर्ने पापिस्ट पास्टर प्रहरीको फन्दामा परेका छन् ।क्रिश्चियन धर्मका गुरु अर्थात पास्टर ध्रुवबाबु जोहीलाई प्रहरीले पक्राउ गरेको हो । निजले आफ्नै अनुयायी महिलालाई परमेश्वरको त्रास देखाएर पटकपटक बलात्कार गरेका थिए ।...
सूचना प्रविधि विधेयक खारेजीको माग
नेपाल फ्ल्यास
पुस २८, २०७६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खड्काले सरकारले ल्यएको सूचना प्रविधि विधेयक तत्काल खारेजीको माग गरेका छन् । परिवर्तनशील सहकारी संस्थाको सातौं वार्षिक साधरणसभामा खड्काले सूचना प्रविधि विधेयकले मानव स्वतन्त्रतामा संकुचन गर्ने आरोप लगाए...
अख्तियारको काम : ठूला माछा बाहिर, सानालाई कारवाही
नेपाल फ्ल्यास
पुस २८, २०७६
काठमाडौं । हरेक वर्षझै यसपटक पनि अख्तियारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रप्रमुख समक्ष बुझाएको छ । जनस्तरबाट अख्तियारको कारवाही ठूला माछालाई छुट दिन खालको भएको टिप्पणी हुँदैआएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख आयुक्त नविनकुमार घिमिरेले बुझाएको प्रतिवेदनमा अख्तियारले औषतमा हरेक...
असुरक्षित बन्दै एनसेल टावर, म्याग्दीमा आगजनी
नेपाल फ्ल्यास
पुस २६, २०७६
म्याग्दी : अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका १ स्थि निस्कोटको एनसेल टावरमा आगजनी गरेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले टावरमा आगजनी गरेको प्रहरीको अनुमान छ । एनसेलको टावरमा शुक्रबार मध्यराति एक समूहले आगजनी गरेको हो । आजगनीबाट...
नदीनाला बचाउन खोज्दा टिपरले किचेर हत्या
नेपाल फ्ल्यास
पुस २६, २०७६
जनकपुर । धनुषाको मिथिला नगरपालिका५ श्रीपुरस्थित औरही खोलामा अवैध तरिकाले भइरहेको गिट्टीबालुवा उत्खननको विरोध गर्दै आएका स्थानीय २४ वर्षीय दिलीप भनिने ओमप्रकाश महतोलाई शुक्रबार बिहान टिपरले किचेर मारिएको छ। औरही खोलाकिनार दुवैतिर स्थानीयको खेत छ। ओमप्रकाशको खेत पनि त्यही छ।...
परिवर्तनको रिटले यति समूहको थामसेर्कुलाई समस्या
नेपाल फ्ल्यास
पुस २५, २०७६
काठमाडौँ । अधिवक्ता परिवर्तन राईको रिटले पूर्वराजपरिवारको सम्पत्तिमा रजाइँ चलाउँदै आएको यति समूहलाई समस्या परेको छ । उच्च अदालत पाटनले यति समूहद्वारा दरबारमार्गमा निर्माणाधीन भवनको काम रोक्न तत्कालका लागि अन्तरिम आदेश दिएको हो । आदेशसँगै नेपाल ट्रस्टसँग विवादास्पद सम्झौता गरी...
घुम्न जाँदै हुनुहुन्छ, मौसमको ख्याल गर्नुस् है !
नेपाल फ्ल्यास
पुस २२, २०७६
काठमाडौँ । तपाईँ नेपालभित्रै कतै घुम्न जाँदै हुनुहुन्छ ! मौसमको ख्यल गर्नुस् है । केही दिनको मौसम गढबढ हुन सक्ने संभावना छ । आजदेखि पश्चिमबाट पानी पर्न सुरु भई त्यसले देशैभर चिसो बढ्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी...
केही सुध्रिएको मौसम फेरि चिसिँदै
नेपाल फ्ल्यास
पुस २१, २०७६
काठमाडौं । आइतबारदेखि देशभर सुध्रदै गएको मौसम आज सोमबार साँझदेखि फेरि चिसिँदै जाने भएको छ । सोमबार साँझदेखि पश्चिमी वायुको प्रभाव पर्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही अपवादबाहेक देशका अधिकांश भागमा आज दिउसो घाम लाग्ने छ। तर...
तनाव खाडीमा, चिन्ता नेपालमा
नेपाल फ्ल्यास
पुस २१, २०७६
अमेरिका र इरानबीच उत्पन्न तनावसँगै खाडी क्षेत्रमा रहेका नेपालीहरुबारे चिन्ता शुरु भएको छ। इराक र इरानसँगै अन्य राष्ट्रमा समेत यसको प्रभाव पर्न सक्ने भन्दै परिस्थिति थप चिन्ताजनक भएमा सरकारले त्यहाँ रहेका नेपालीहरुलाई कसरी उद्धार गर्ने भन्दै छलफल अघि बढाएको छ।...
पक्राउ परेका चिनियाँको पासपोर्ट रद्द
नेपाल फ्ल्यास
पुस २१, २०७६
काठमाडौं । चिनियाँ दूतावासले १ सय २२ चिनियाँको राहदानी रद्द गर्ने भएको छ। प्रवेशाज्ञा (भिसा) दुरुपयोग गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरू काठमाडौंबाट पक्राउ परेका थिए। उनीहरूका राहदानी एकमुष्ठ रद्द गरी नयाँ ट्राभल डकुमेन्ट जारी गर्ने तयारी दूतावासले गरेको...
कथै भयो विद्युतीय बस खरिद
नेपाल फ्ल्यास
पुस १८, २०७६
काठमाडौं ।प्रदूषण न्यूनीकरणका लागि विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातलाई तीन सयवटा विद्युतीय बसका लागि तीन अर्ब रुपियाँको सेयर खरिद गरेको छ महिना बितिसक्दा पनि विद्युतीय बस खरिद प्रक्रिया अझै अन्योलमा परेको छ...
«
1
...
363
...
725
726
727
728
729
730
731
732
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय