जेठ ०७, २०८१, सोमबार
               

बागमती प्रदेशमा माघ १० गते सार्वजनिक विदा

नेपाल फ्ल्यास
माघ ०८, २०७६

ADVERTISEMENT

काठमाडौं । बागमती प्रदेश सरकारले माघ १० गते आफ्नो मातहतका कार्यालयमा सार्वजनिक विदा दिएको छ ।

सोनाम ल्योसारका अवसरमा आगामी शुक्रबार सार्वजनिक विदा दिइएको हो । 

प्रदेश सरकारले बागमती प्रदेशमा सोनाम ल्योसार एक प्रमुख पर्वको रुपमा रहेको उल्लेख गर्दै विदा दिएको हो ।

प्रदेश सरकारले दिइएको विदा केन्द्र सरकारमातहत रहेका निकायहरूमा भने लागू हुने छैन ।


कस्तो लाग्यो ?

यो पनि