मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नाका बन्द हुँदा नेपाली व्यापारी भारतमै रोकिए
नेपाल फ्ल्यास
असोज २१, २०७७
बैतडी । नेपालभारत सीमानाका बैतडीको झुलाघाटका व्यापारीले सीमानाका खोल्नुपर्ने माग गरेका छन् । नेपालतर्फका अधिकांश व्यापारीको बसाइ भारतीय बजारमा हुने भएकाले नाका बन्द हुँदा उनीहरु पारि नै अड्किएका छन् । लकडाउन खुले पनि नाका नखुल्दा आफूहरु पारि रहँदा व्यापाररव्यवसाय सञ्चालन...
लागुऔषधसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
असोज २१, २०७७
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा७ वर्छवाचोकबाट मङ्गलबार प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका७ कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशंकर सरदार रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । विशेष...
भीमाद नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द
नेपाल फ्ल्यास
असोज २१, २०७७
दमौली । तनहुँको भीमाद नगरपालिकाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । समुदायस्तरमा कोरोनाको संक्रमण बढ्दै गएकाले नगरपालिकाले आजदेखि अर्को सूचना नभएसम्मको लागि स्वास्थ्य र सुरक्षासम्बन्धीबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । नगरकार्यपालिकाको कार्यालयबाट कोभिड१९ सँग सम्बन्धित स्वास्थ्य...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभरको मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि केही जिल्ला र प्रदेशमा सामान्य बदली भइ हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, दिउँसो पनि प्रदेश १,...
बलात्कार घटना गुपचुप पार्ने पक्राउ
नेपाल फ्ल्यास
असोज २०, २०७७
बझाङ । जिल्लाको मष्टा गाउँपालिकामा भएको बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ परेका छन् । बझाङको मस्टा गाउँपालिकामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै ढाकछोप गरेको भन्दै प्रहरीले मष्टा गाउँपालिकाको खिकालाबाट सोमबार...
दुर्घटनामा ३ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २०, २०७७
धादिङ भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नेत्रावती डब्जोङ गाउँपालिका-५ स्थित बेतिनीमा स्वराज ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक गङ्गाजमुना गाउँपालिका ४ का ४०...
काँकडभिट्टाबाट तीन युवतीको उद्धार
नेपाल फ्ल्यास
असोज २०, २०७७
पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ जाँदै गरेका तीन युवतीको उद्धार गरी माइती नेपालमा राखिएको छ । नेपाल भारतको सीमा क्षेत्रबाट सुनसरी, गोरखा घर भई भक्तपुर बस्ने र गौरादह नगरपालिकाका १८ वर्षका युवतीलाई माइती नेपाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उद्धार गरी...
ललितपुरमा सङ्क्रमितको संख्या तीन हजार नाघ्यो
नेपाल फ्ल्यास
असोज २०, २०७७
ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २६२ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८०३ रहेको छ ।...
बिहे गर्छु भन्दै गिफ्टको लोभ देखाएर हुने ठगी अझै रोकिएन
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं ।विभिन्न सामाजिक सञ्जालमार्फत गिफ्ट पठाइदिने भन्दै ठगी गर्ने समूह अझै पनि संक्रिय भएको खुलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले यसरी ठगी गर्ने एक महिलालाई नियन्त्रणमा लिएको हो । रुपन्देही सैनामैना नगरपालिका वडा नम्वर ११ सालझण्डी घर भएकी ३१...
प्रदेश ५ को नाम अब 'लुम्बिनी प्रदेश'
नेपाल फ्ल्यास
असोज २०, २०७७
बुटवल । प्रदेश ५ को नाम अब लुम्बिनी प्रदेश हुने भएको छ । मंगलबार प्रदेश सभामा प्रदेशको नाम लुम्बिनी प्रदेश राख्ने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएसँगै प्रदेशको नाम लुम्बिनी रहने भएको हो । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री...
प्रदेशको स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पास
नेपाल फ्ल्यास
असोज २०, २०७७
बुटवल । प्रदेश ५ को र स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । मंगलबार प्रदेशसभामा भएको मतदानमा सो प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा ६९ मत परेको थियो । जुन प्रदेशसभाको दुई...
तनहुँबासी दशैँमा घर फर्किँदा १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने
नेपाल फ्ल्यास
असोज २०, २०७७
तनहुँ ।तनहुँबाट बाहिरिएकाहरु दशैँमा घर आउँदा १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो । चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोभिड१९...
अवैध सम्बन्ध लुकाउन हत्या, प्रहरीबाट बच्न अर्कै नाममा नागरिकता
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं ।काठमाडौंको गोठाटारमा करिब डेढ वर्षअघि भएको एक हत्याका आरोपी पक्राउ परेका छन् । प्रहरीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका घर भएका विनय माझीलाई पक्राउ गरेको छ । ०७६ जेठ ५ गते गोठाटारमा सिन्धुपाल्चोकको कर्थली घर भई जोरपाटी बस्दै आएकी ३६ वर्षीया...
चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडाको मृत्यु
रासस
असोज २०, २०७७
चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको करिब आधा घण्टापछि...
त्रिविका उपप्राध्यापकमाथि विश्वविद्याय परिसरमै रड प्रहार
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को एक समूहले त्रिभुवन विश्वविद्यालयका एक उपप्राध्यापक माथिआक्रमण(रड प्रहार) गरेको छ। मंगलबार त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि नेविसंघको एक समूहले रड प्रहार गरेको हो । विश्विद्यालय केन्द्रीय क्याम्पस परिसरभित्रै रहेको नेपाल...
भाइरसले मरे पाँच हजारभन्दा बढी कुखुरा
नेपाल फ्ल्यास
असोज २०, २०७७
चितवन । कुखुरामा एच नाइन भाइरस देखिएपछि चितवनका किसानले पालेका कुखुरा धमाधम मर्न थालेका छन् । भरतपुर महानगरपालिका ६ केशरबागका किसान खेमराज पाठकले पालेका पाँच हजारभन्दा बढी लेयर्स जातका कुखुरा मरेका हुन् । ती मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको...
घाँसको थुप्रोमा भेटियो हराएको मूर्ति, तीन जना पक्राउ
नेपाल फ्ल्यास
असोज २०, २०७७
प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पार्न सफल भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त अनुसन्धान टोलीले दुई थान मूर्तिसहित तीन जनालाई सोमबार...
खोटाङमा सामाजिक सुरक्षा भत्तामा चरम भ्रष्टाचार, मरेका र गाउँमा नामै नभएका मान्छेको नाममा समेत लाखाैँ दुरुपयोग
रासस
असोज २०, २०७७
खोटाङ । साकेला गाउँपालिका५ मात्तिम ठेगाना उल्लेख भएकी तीन जना फुलसरी राईको नाममा वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझिएको छ । एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना राखेर वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी तीनैजना फुलसरी...
रोकिएन भारत पस्ने क्रम : 'सन्तानको पालनपोषणभन्दा चाडपर्व ठूलो होइन'
नेपाल फ्ल्यास
असोज २०, २०७७
कैलाली । दशैं र तिहारमा मुग्लानबाट फर्किइ परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण सङ्कटमा परेको छ । बन्दाबन्दीमा कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु चाडपर्वको मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका छन् । कञ्चनपुरको गड्डाचौकी नाका र...
बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि थपिए ७२ नयाँ संक्रमित
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको कोभिड १९ परीक्षणमा ७२ जना नयाँ संक्रमित देखिएका छन् । अस्पतालको माइक्रोबायोलोजी ल्याबमा २ सय ५२ जनाको परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको हो । अस्पतालले जनाएअनुसार उक्त ल्याबमा परीक्षण भएकामध्ये अहिलेसम्म...
«
1
...
180
...
359
360
361
362
363
364
365
366
367
...
550
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय