मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सोमिकाले जन्माइन एकैपटक पाँच शिशु
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं ।तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौं। सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकैसाथ पाँच शिशु जन्माएकी छन् । उनले आज...
८१ वर्षीय वृद्ध कोरोना जितेर घर फिर्ता
नेपाल फ्ल्यास
असोज १९, २०७७
ताप्लेजुङका ८१ वर्षीय कोरोना सङ्क्रमित एक वृद्ध उपचारपश्चात् निको भएर आज घर फर्केका छन् । जिल्ला अस्पताल ताप्लेजुङमा उपचार गराइरहेका उनी कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर फर्काइएको अस्पतालका प्रमुख डा...
निजी अस्पतालमा कोरोना उपचार : प्रतिबिरामी सरकारबाट ७ हजार लिएर ७ सय मात्रै खर्च
श्यामसुन्दर पुडासैनी
असोज १९, २०७७
कोरोना सङ्क्रमण पुष्टि भईनिजी अस्पतालमा आइसोलेसनमा राखिएका व्यक्तिहरू कोरोनाले भन्दा पनि खाना र पानीका कारणले झनबिरामी पर्न थालेका छन् । कोरोना सङ्क्रमितहरूसफा पानी, स्वस्थ खाना र शौचालयको समस्याका कारण मानसिक तनावमा परेका हुन् । आइसोलेसन वार्डमा खाना र पानीकै सबैभन्दा...
प्रदेश-५ संसदमा कुर्सी तोडफोड (लाइभ)
नेपाल फ्ल्यास
असोज १९, २०७७
बुटवल ।प्रदेश-५को संसदमा कुर्सी तोडफोड भएको छ ।कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेस गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई समय दिएसँगै विपक्षी दलका सांसदले कुर्सी तोडफोड गरेका हुन् । मन्त्री केसी रोष्टमतर्फ अगाडि...
खाद्यवस्तुमा बदमासी गर्नेलाई संरक्षण नगर्न सरकारसँग आग्रह
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । उपभोक्ताकर्मीहरुले बिग्रिएको खाद्य वस्तुमा नयाँ मिति लेखेर बजार पठाउने अपराधलाई संरक्षण सरकारसँग आग्रह गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँलेजनताको अमूल्य स्वथ्यमामाथि खेलवाड गर्नेलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए । उनीहरुलेसडेको खानेकुराबाट बिग्रेको नेपालीको...
पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाविरुद्ध स्थानीयद्वारा प्रदर्शन
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-८कास्थानीयवासीले पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै प्रदर्शन गरेका छन् ।पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको उनीहरुले सोमबारविरोध प्रदर्शन गरेका हुन् । पशुपति क्षेत्रको विकासको नामामा परापूर्वदेखिको मासीस्थानीय संस्कृति तथा जात्राको विनास गर्न...
अनलाइनको आडमा लाखौंको ठगी धन्दा : दुई पक्षको नक्कली फेसबुक बनाएर चरित्रहत्या
नेपाल फ्ल्यास
असोज १९, २०७७
एक व्यक्तिले अनलाइनको आडमा दुवै पक्षको नक्कली फेसबुक बनाएर आफैँले च्याट गरी त्यसको स्क्रिनसर्ट प्रयोग गरेर मानिसको चरित्र हत्या गर्ने गरेको खुल्न आएको छ । कर्णाली आवाज डटकम सञ्चालन गर्दै आएका जुम्लाका २६ वर्षीय पसल रोकायाले कर्णाली एचडी फेसबुक पेज...
डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकद्वारा प्रदर्शन (तस्वीरसहित)
नेपाल फ्ल्यास
असोज १९, २०७७
डा. केशीको पक्षमा टिचिङ अस्पतालमा र्यली भएको छ । टिचिङ अस्पतालमा कार्यरत चिकित्सकविद्यार्थीले उनको पक्षममा र्याली गरेका हुन् । उनीहरुले डा. गोविन्द केसीका माग पूरा गर्, डा. गोविन्द केसी व्यक्ति होइनन् आवाज हुन, डा. गोविन्द केसीको जीवन रक्षा गर् जस्ता...
टिचिङका चिकित्सकहरुले र्याली गर्ने
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण (टिचिङ) अस्पतालका चिकित्सकहरुले र्याली गर्ने भएका छन् । चिकित्सकहरुले अस्पतालको कोभिड र इमर्जेन्सीबाहेकका अन्य सेवा छोडेर आज (सोमबार) दिउँसो र्याली गर्न लागेका हुन् । सो र्यालीमा आवासीय...
अब हुँदैन झन्झट : ट्राफिक महाशाखाको काम अनलाइनबाटै
रासस
असोज १९, २०७७
काठमाडौं । केही अघिसम्म काठमाडौं उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो । यसका साथै महामारीको रुपमा फैलिएको कोभिड१९...
छोराले कुटपिट गर्दा बुबाको मृत्यु
नेपाल फ्ल्यास
असोज १९, २०७७
गुल्मीमा आफ्नै छोराले बाबुलाई कुट्दाबुबाको मृत्यु भएको छ । इस्मा गाउँपालिका-४ दोहोलीका ६० वर्षीय दीलबहादुर बस्नेतकाछोरा अनिलको कुटपिटबाट सोमबारमृत्यु भएको हो । साँझ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई छोराले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनकराज पन्थले जानकारी दिए...
अस्पतालको दुई तलामथिबाट हाम फाल्दा एक बिरामीको मृत्यु
नेपाल फ्ल्यास
असोज १९, २०७७
विराटनगर । विराटनगरको विराट अस्पतालको दुई तलामथिबाट हाम फाल्दा एक बिरामीको मृत्यु भएको छ । विराटनगरको विराटनर्सिङ होम (विराटनगर अस्पताल)बाट हामफाल्दामोरङमिक्लाजुङ गाउँपालिका-३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो । आइसियुमा उपचाररत उनी फोक्सोका गम्भीर बिरामी थिए ।जिल्ला प्रहरी...
जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको थेगिनसक्नु भीड
नेपाल फ्ल्यास
असोज १९, २०७७
डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा हिजोआज सेवाग्राहीको थेगिनसक्नु भीड लाग्ने गरेको छ । प्रशासन कार्यालयमा यहाँका ग्रामीण क्षेत्रबाट दैनिक २०० जनासम्म सेवाग्राही आउने गरेका छन् । सेवाग्राहीको भीड बढेपछि कोरोना जोखिम बढ्नसक्ने भन्दै कार्यालयका कर्मचारीमा चिन्ता थपिन थालेको छ...
बागलुङबाट ८३ वर्षीय फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
असोज १९, २०७७
बागलुङ । प्रहरीले सरकारी छाप, कागज र दस्तखतको दुरुपयोग मुद्दाका फरार प्रतिवादी बागलुङ नगरपालिका७ का ८३ वर्षीय इन्द्रनिधि पाध्यालाई पक्राउ गरेको छ । उनीलाई विसं २०६४ पुस १३ गते अदालतले ११ महिना २० दिन कैद र ५० रुपैयाँ जरिवानाको फैसला...
अलपत्र परेका तीन बालकलाई परिवारको जिम्मा लगाइयो
नेपाल फ्ल्यास
असोज १९, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका८ मा अलपत्र अवस्थामा फेला परेका डडेल्धुराका तीन बालकलाई परिवारको जिम्मा लगाइएको छ । डडेल्धुराको पर्शुराम नगरपालिका११ भटयानीका एकै परिवारका तीन बालकलाई आज बिहान परिवार जिम्मा लगाइएको हो । भटयानीका गम्भीर सिंह खड्काका छोराहरु १४ वर्षीय पुष्कर...
कोरोनाको डरले समुदायमा ऐँचोपैँचो बन्द
नेपाल फ्ल्यास
असोज १९, २०७७
टीकापुर । कोरोना कहरले सबैभन्दा वढी जनस्वास्थ्यका क्षेत्रमा गम्भीर असर पुर्याएको छ । यसले सामाजिक परम्परा र प्रचलनलाई समेत परिवर्तन गरिदिएको छ । गाउँघरमा चल्दै आएको ऐँचोपैँचो गर्न अहिले मानिसहरु डराउन थालेका छन् । भजनी नगरपालिका२ का भागीरथ विकले आजभोली...
तीन महिनामा समातिए १ सय ६३ फरार प्रतिवादी
नेपाल फ्ल्यास
असोज १९, २०७७
तनहुँ । तनहुँको देवघाट गाउँपालिका२ का ६१ वर्षीय खड्कबहादुर दमैलाई जिल्ला अदालत तनहुँले विसं २०४९ मङ्सिर ८ गते दुई वर्ष ८ महिना २२ दिन कैदको फैसला सुनायो । जिउ मास्ने उद्योगमा कैद सजाय तोकिएका उनी त्यसयता फरार सूचीमा थिए ।...
आजको मौसमः सामान्य बदली भइ केही स्थानमा हल्का वर्षाको सम्भावना
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि केही जिल्ला र प्रदेशमा पहिलेभन्दा हल्का परिवर्तन भएको छ । यस्तै, दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती...
गण्डकीमा १६० सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
असोज १८, २०७७
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६० जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १७५ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थपिनेमा नवलपरासी पूर्वका १०० जना छन् भने तनहुँका २८ जना, बाग्लुङका १८...
गाडीमै सामूहिक बलात्कार
नेपाल फ्ल्यास
असोज १८, २०७७
पानीमा लठ्याउने औषधि खान दिएर भक्तपुरमा एक १७ वर्षीय किशोरीलाई बसभित्रै सामूहिक बलात्कार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सामूहिक बलात्कार अभियोगमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका४ पाङताङ घर...
«
1
...
181
...
361
362
363
364
365
366
367
368
369
...
551
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय