मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
फरार अभियुक्त १५ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । विगत १५ वर्षदेखि फरार हुँदै आएका वन्यजन्तु अपराध मुद्दाका फरार अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको नाम्खा गाउँपालिका घर भई हाल काठमाडौंको बौद्ध बस्ने ५० वर्षीय कुन्जोक छिरिङ तामाङ...
विवाह गर्न नसक्नेलाई गाउँपालिकाबाटै दाइजो !
नेपाल फ्ल्यास
असार ११, २०७७
महाेत्तरी ।महोत्तरीको पिपरा गाँउपालिकाले दाइजो न्यूनीकरणका लागि अध्यक्ष कन्यादान योजना कार्यक्रम ल्याएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले गाउँपालिकाले सो कार्यक्रम ल्याएको जानकारी दिए । कार्यक्रमअन्तर्गत दाइजोका कारण आफ्नो छोरीको...
कोरोना संक्रमितले जन्माइन् शिशु
नेपाल फ्ल्यास
असार ११, २०७७
बाग्लुङ । धौलागिरी अस्पताल बाग्लुङको आइसोलेशन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका८ की १९ वर्षीय महिलाले आज बिहान आइसोलेशन कक्षमै छोरा जन्माएकी हुन् । धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेशन कक्षमा भर्ना...
पहिरो र डुबान हुने सम्भावित क्षेत्रमा सतर्कता अपनाउन विभागको सुझाव
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुने बताएको छ । यसका अलवा उसले अधिकांश ठाउँमा वर्षा पनि हुने बताएको छ । त्यस्तै, मौसमविद् बरुण पौडेले रातिको समयमा अझै बढी पानी पर्ने सम्भावना रहेको...
सुरक्षित उडान भर्ने बुद्ध एयरको तयारी
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । कोरोना संक्रमण नफैलने गरी निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आन्तरिक उडान सुरक्षित तवरले गर्ने गरी तयारी थालेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस नसर्ने गरी उडान गयारी गर्ने तयारी छ । यसका लागि बुद्ध एयरले...
सर्पको डसाइबाट बालकको मृत्यु
नेपाल फ्ल्यास
असार ११, २०७७
सप्तरी । सप्तरीको राजगढ गाउँपालिका६ मा सर्पको डसाइबाट १८ महिने बालकको मृत्यु भएको छ । घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए । मृतक बालकको नाम...
काठमाडाैंमा लालटिन जुलुस प्रदर्शन
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडाैं ।रुकुम पश्चिममा भएको दलित युवक हत्याको विरोधमा निरन्तर निस्कने जुलुस बिहीबार पनि लाल्टिन जुलुसका रुपमा काठमाडाैंमा निस्केको छ । सो जुलुस संयुक्त राजनीतिक दलित संघर्ष समितिले निकालेको हो । सरकार र न्यायलयले राम्रोसँग आँखा नदेखेकाले आँखा देखाउनकालागि लालटिन जुलुस...
काठमाडौं उपत्यकामा थपिए ९ संक्रमित
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा नौ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार, काठमाडौंमा चार जना, ललितपुरमा एक जना र भक्तपुरमा चार जना कोरोना संक्रमित थपिएका...
सवारी साधनका पार्टपुर्जा बिग्रन थाले
रासस
असार ११, २०७७
काठमाडौँ । सार्वजनिक यातायातका सवारी साधन तीन महीनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेका भन्दैव्यवसायीले गुनासो गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि सार्वजनिक यातायात ठप्प छ । यातायात सडकमा नगुडेपछि...
कोरोनाबाट थप २ जनाकाे मृत्यु पुष्टि
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २जनाकाेमृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ । आज ललितपुरको पाटन अस्पतालमा ४९ वर्षीय पुरुषको मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । काठमाडौंमै बस्दै आएका उनको स्थायी ठेगाना चितवन हो...
बिहीबार ४३४ जना कोरोना संक्रमित थप, कुल ११ हजार नाघ्यो
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३४ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११हजार १६२ पुगेको...
हवाइफायर र केहीलाई पक्राउ गरेपछि बल्ल भयो शव व्यवस्थापन
नेपाल फ्ल्यास
असार ११, २०७७
पोखरा । पोखरामा कोरोना भाइरस संक्रमितको शव व्यवस्थापन भएको छ । ८ राउण्ड हवाइफायर र ८ जना प्रक्राउ परेपछि बल्लतल्ल शव व्यवस्थापन भएको हो । गएराति कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको स्थानीय प्रशासनले पोखरा लेखनाथको तल्लो...
श्रीमानको चक्कु प्रहारबाट श्रीमतीको निधन
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । टोखा नगरपालिका३, बानियाँटारका कृष्णहरि बानियाँ आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । श्रीमान श्रीमतीबीच विवाद हुँदा खड्काले श्रीमतीलाई धारिलो हतियारले प्रहार गरेका प्रहरीले जनाएको छ...
चट्याङ लागेर मकवानपुरमा दुई जनाको मृत्यु, एक घाइते
नेपाल फ्ल्यास
असार ११, २०७७
हेटौँडा अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा बिहीबार दुई जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका२ का बुद्ध घिसिङकी १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको रहेको प्रहरीले जनाएको छ ।...
कर्णालीका चिकित्सक आन्दोलनमा
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । कर्णालीका चिकित्किसक आन्दोलनमा उत्रेका छन् । कर्णाली प्रदेश अस्पतालमा करार सेवामा कार्यरत ८ औँ तहका चिकित्सकले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै बिहीबारदेखि आन्दोलन थालेका हुन् । आन्दोलनमा उत्रेका उनीहरुले अस्पतालको आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प...
दुर्घटना हुँदा एम्बुलेन्स चालकको मृत्यु
नेपाल फ्ल्यास
असार ११, २०७७
ओखलढुंगा ।लिखु गाउँपालिकामा बिहीबार एम्बुलेन्स दुर्घटना हुँदा चालककोमृत्यु भएको छ । एम्बुलेन्स दुर्घटनामा परी चालक २३ वर्षीय सुदर्शन खत्रीको घट्नास्थलमैमृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाकाप्रहरी नायब उपरिक्षक रुपेश खड्काले जानकारी दिए । लिखु गाउँपालिकाको यसमबाट गाम्नाङटार तर्फबिरामी लिन जाँदै गरेको...
पाल्पामा एकैदिन १२१ जनालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार ११, २०७७
पाल्पा। पाल्पामा बिहीबार १ सय २१ जनाकोरोना संक्रमित थप भएका छन् । पाल्पाको निस्दी गाउँपालिकामा ९३, पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकाका एक जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । योसँगै...
ललितपुरमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असार ११, २०७७
ललितपुर । ललितपुरको पाटन अस्पतालमा उपचाररत बिरामीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणबाट ५० वर्षीय पुरुषको आज मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए । उनी मिर्गौलाका बिरामी रहेको बताइएको छ ।...
स्याङजामा अनुकूल समयमा बाख्राकाे प्रजनन् गराउने प्रविधि
नेपाल फ्ल्यास
असार ११, २०७७
स्याङजा । बाख्रापालन व्यवसाय गर्दै आएका किसानलाई लक्ष्य गरेर गल्याङ नगरपालिकाले बाख्रालाई आफ्नो समय अनुकूल बोका खोज्ने (हिट सिङ्क्रोनाइजेसन) प्रविधिको सुरुआत गरेको छ । गल्याङ ७ का ललित थापाको बाख्रा फर्ममा यो प्रविधिको पहिलो पटक प्रयोग गरिएको हो । बाख्राको...
लागुऔषध कारोबारमा संलग्न आरोपमा इन्स्पेक्टर नै पक्राउ
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) रुद्र शाही पक्राउ परेका छन् । लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो । ब्युरो स्रोतका अनुसार लागुऔषध कोरेक्स कारोबारीसँग उनको सम्बन्ध रहेको प्रारम्भिक...
«
1
...
274
...
547
548
549
550
551
552
553
554
555
...
644
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय