मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
ललितपुर परिसरका इन्स्पेक्टर पक्राउ
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) रुद्र शाही पक्राउ परेका छन् । लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा उनलाई लागूऔषध नियन्त्रण ब्युरोले आज नियन्त्रणमा लिएको हो । हिजो पेप्सीकोलामा चलाइएको अपरेशनमा पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान गर्दै जाँदा...
काठमाडौंमा चक्कु प्रहार गरी श्रीमतीको हत्या
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौंको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । टोखा नगरपालिका३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना बानियाँ खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान कृष्णहरिलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ...
शव व्यवस्थापन गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप
नेपाल फ्ल्यास
असार ११, २०७७
पोखरा । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयबाट अवरोध भएको छ । बुधबार राति मृत्यु भएका स्याङ्जाका एक पुरुषको शव व्यवस्थापनका लागि पोखरा ३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहन सहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेका हुन् । उनीहरुले...
सूर्यविनायक एक गोठमा राति आगलागी : बाच्छासहित तीनवटा माउ गाई मरे
नेपाल फ्ल्यास
असार ११, २०७७
भक्तपुर ।भक्तपुरको सूर्यविनायकका स्थानीयको गोठमा आगलागी हुँदा तीनवटा गाई र एउटा बाच्छो मरेको छ । सूर्यविनायक नगरपालिका८ सुपाडोल, तौडोलकी पावर्ती थापाको गोठमा बुधबार रातिदुई बजेतिर अचानक आगलागी भएको हो । स्थानीयहरुको सहयोगमा बिहान तीन बजेतिर आगो नियन्त्रणमा लिएको थापाले बताइन्...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बिहीबार छपावाल सुन छोलामा...
यात्रु ओसारपसार नगर्न यातायात व्यवसायी राष्ट्रिय महासंघको आग्रह
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बन्दाबन्दी (लकडाउन) को समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ । महासंघका महासचिव पुण्यप्रसाद सिटौला (सरोज) ले एक विज्ञप्ति जारी गरी बन्दाबन्दी (लकडाउन) कायमै रहँदा महासंघको नाम जोडेर आफुखुशी सार्वजनिक...
चट्याङ् लागेर चार जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ११, २०७७
सप्तरी । सप्तरीमा चट्याङ् लागेर चार जनाको मृत्यु भएको छ । बिहीबार बिहान चट्याङ् लागेर जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको मृत्यु भएको हो । महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ् लागेर मृत्यु...
तानसेनमा घर भत्कियो
नेपाल फ्ल्यास
असार ११, २०७७
पाल्पा । अविरल वर्षाका कारण तानसेनमा एउटा घर भत्किएको छ । तानसेन नगरपालिका७, लामीडाँडामा वर्षाका कारण घर भत्किएको हो । अविरल वर्षाको कारण लामीडाँडाका खुमबहादुर खत्रीको दुईतले कच्ची घर गए राति भत्किएको प्रहरी नायब निरीक्षक एकबहादुर नेपालीले बताए । खत्रीको...
सामाजिक सञ्जालमा लोट्री परेको भन्दै करोडौँ ठग्ने सात जना प्रहरीको फन्दामा
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी लोट्री (चिठ्ठा) परेको छ भन्दै करोडौँ रकम ठगी भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले ठगी गर्ने केही व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । ठूलो रकम कमाउने लोट्रीको लोभमा सरकारी कर्मचारीसमेत...
मकवानपुरका ७ जना पत्रकार पुरस्कृत
नेपाल फ्ल्यास
असार ११, २०७७
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले मकवानपुरका ७ जना पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । उपमहानगरले तीन दशक अघिदेखि पत्रकारितामा क्रियाशील प्रकास साप्ताहिकका सम्पादक तथा पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष नवराज शर्मालाई नगद १७ हजार रुपैयाँसहित अग्रज पत्रकार सम्मान प्रदान गरेको...
आज मौसम सुधारसँगै केही स्थानमा भारी वर्षाको संभावना
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडैं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसमबारे आम नागरिकलाई जानकारी दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, २, ५, बागमती प्रदेश...
वडाध्यक्षसहित २३ जनालाई थुनामा राख्न अदालतको आदेश
नेपाल फ्ल्यास
असार १०, २०७७
रुकुमपश्चिम। रुकुमपश्चिमको चौरजहारी हत्याकाण्डका अभियुक्तमध्ये२३ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बुधवारन्यायाधीश विद्याराज पौडेलको इजलाशले रुकुमको सोती घटनामा संलग्न रहेको आरोप लागेकाचौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल र मृतम नवराज विकका प्रमिका भनिएकीयुुवतीका...
राष्ट्रपतिद्वारा सबै दलहरूलाई धन्यवाद
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं ।नेपालको संविधान संशोधनका क्रममा दलहरूले देखाएको राष्ट्रिय एकतालाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले सबै दलका नेताहरुलाई धन्यवाद दिएकी छन् । संविधान संशाेधनकाे क्रममाराष्ट्रिय एकता प्रदर्शन गरेको भन्दै दलका नेताहरुलाई राष्ट्रपतिले धन्यवाद दिएकी हुन्- राष्ट्रियताको प्रश्नमा तपाईँहरूएक ठाउँमा उभिनु भएकोमा खुसी...
बम विस्फोटका दुई आरोपी १० वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असार १०, २०७७
रौतहट । सार्वजनिक बसमा बम विस्फोट गरेर फरार रहेकादुई जनालाई रोतहट प्रहरीले १० वर्षवछपपक्राउ गरेको छ । बम विस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दाका दुई जना फरार अभियुक्तलाई रौतहट प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो । ११ चैत २०६७ मा गौरबाट...
सुदूरपश्चिममा एकैदिन चार स्वास्थ्यकर्मीसहित २८ मा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असार १०, २०७७
कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिमा सङ्क्रमितको सङ्ख्या एक हजार तीन सय ३५ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्लो २४ घन्टामा सुर्खेतस्थित प्रदेश...
बुधबार साँझ चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार १०, २०७७
सुर्खेत ।कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्लो २४ घण्टामा सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको...
खोटाङबाट गर्भवतीको हवाई उद्धार
नेपाल फ्ल्यास
असार १०, २०७७
खोटाङ ।बन्दाबन्दीले गर्दा मुलुक ठप्प भएको बेला खोटाङ केपीलासगढी गाउँपालिका२ की गर्भवती मन्दिरा विश्वकर्माको निःशुल्क हवाई उद्धार गरिएको छ । पेटभित्रै बच्चा मृत अवस्थामा भेटिएका कारण स्वास्थ्य जोखिममा परेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान इकाइले हेलिकप्टरबाट...
प्रधानमन्त्रीलाई अदालतमा उपस्थित हुन आदेश
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालत उपस्थित हुन आदेश दिएको छ । कोरोना महामारीको समयमा अदालतले दिएका विभिन्न सात अन्तरिम आदेशको पालना के कसरी भइरहेको छ, ती आदेश पालना नगर्न कुनै निर्णय, निर्देशन दिएको हो वा होइन...
बाजुरामा जिप दुर्घटना हुँदा १४ घाइते दुईको अवस्था गम्भीर
नेपाल फ्ल्यास
असार १०, २०७७
जिप दुर्घटनामा १४ जना घाइते भएका छन् । बाजुराको बुढीगङ्गा नगरपालिकाको फालासैन बजारमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् । से. १ ज १०१९ नंको जिप फालासैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना भएको बताइएको छ । दुईजनाको...
काठमाडौं र भक्तपुरमा थपिए तीन संक्रमित, कुन जिल्लामा कति थपिए ?
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । गएको २४ घण्टामा नेपालमा ६२९ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । योसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । गएको २४ घण्टामा काठमाडौंका एक जना पुरूषमा...
«
1
...
274
...
548
549
550
551
552
553
554
555
556
...
644
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय