जेठ ०६, २०८१, आइतबार
               

तानसेनमा घर भत्कियो

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

पाल्पा । अविरल वर्षाका कारण तानसेनमा एउटा घर भत्किएको छ । 

तानसेन नगरपालिका–७, लामीडाँडामा वर्षाका कारण घर भत्किएको हो । 

अविरल वर्षाको कारण लामीडाँडाका खुमबहादुर खत्रीको दुईतले कच्ची घर गए राति भत्किएको प्रहरी नायब निरीक्षक एकबहादुर नेपालीले बताए । 

खत्रीको दुईतले घर भत्किँदा कुनै मानवीय क्षति भने भएको छैन । 


कस्तो लाग्यो ?

यो पनि