मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
निजी अस्पतालले कोरोना परीक्षण गर्न पाउने तर, शुल्क लिन नपाउने
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं ।कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको दायर बढाउन निजी स्वास्थ्य संस्था तथा प्रयोगशालालाई पनि परीक्षण सेवा सञ्चालन गर्न अनुमति दिने तयारी गरेको छ । मन्त्रालयले निजी प्रयोगशालालाई कोभिड१९ को मोलिक्युलर परीक्षण (पीसीआर परीक्षण) गर्न अनुमति...
दुई असई र एक प्रहरी जवान निलम्बित
नेपाल फ्ल्यास
असार १२, २०७७
रौतहटमा कार्यरतप्रहरी सहायक निरीक्षक र एक जना प्रहरी जवानलाई निलम्बन गरिएको छ । प्रहरी चौकी औरैया रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ललित शाह र प्रहरी जवान दिनेश हजारालाई निलम्बन गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।...
गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार १२, २०७७
गुल्मीमा थप १२ जना संक्रमित थपिएका छन् । योसँगै गुल्मीमा संक्रमितको संख्या २ सय ५७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारीका अनुसार प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीको धुर्कोट गाउँपालिकाका ५ जना, इस्मा गाउँपालिकाका ४ जना र...
आजबाट नेपालको जनसंख्या ३ करोड नाघ्यो
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौंनेपालको जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको घडीमा शुक्रबार (असार १२ गते) देशको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ (सन् २०११) को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो । अन्तर्राष्ट्रिय...
सिन्धुलीमा एक महिलाको मृत्यु, आफन्त र चिकित्सक क्वारेन्टाइनमा !
नेपाल फ्ल्यास
असार १२, २०७७
सिन्धुली अस्पतालमा एक महिलाको मृत्यु भएको छ । उच्च ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालको इमेर्जेन्सीमा हिजो साँझ ५ बजेतिर महिलालाई भर्ना गरिएको थियो । घ्याङलेक गाउँपालिका १, सिम्लेकी २१ वर्षीया महिलाको साँझ ६ बजेतिर मृत्यु भएको अस्पतालका कोरोना...
८६ किलो गाँजासहित वडाध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
असार १२, २०७७
गलकोट । बागलुङको निसीखोला गाउँपालिका-६ का वडाध्यक्ष ८६ किलो गाँजासहित पक्राउ परेका छन् । निसीखोला गाउँपालिका-६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका हुन् । 'घरमा लुकाईछिपाई गाँजा राखेको' भन्ने सुराकीका आधारमा शुक्रबार बिहान घर्तीलाई पक्राउ गरिएको प्रहरीले...
भारतीय नागरिकले दाङबाट वंशजको नागरिकता लिएको अभियोगमा मुद्दा
नेपाल फ्ल्यास
असार १२, २०७७
दाङ । वंशज र नागरिकता सम्बन्धितगलत विवरण पेसगरेर दाङमा एकजना भारतीय नागरिकले जिल्ला प्रशासन कार्यालय दाङबाट वंशजको नागरिकता प्राप्त गरेको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ । नागरिकता लिएको डेढ वर्षपछि रहस्य खुलेको हो । नेपाली नागरिकता लिने भारतको उत्तरप्रदेश...
स्कारपिओको ठक्करबाट तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
असार १२, २०७७
विराटनगर । विराटनगरमा स्कारपिओ गाडीको ठक्करबाट ती जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका७ मा स्कारपिओ गाडीको ठक्करबाट बिहीबार राति तीन जनाको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतिर आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कारपिओले करिब...
मृतकका परिवारले एक लाख पाउने
नेपाल फ्ल्यास
असार १२, २०७७
सप्तरी । प्रदेश नं २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारलाई एकएक लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रदेश नं २ का भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले अविरल वर्षासँगै बिहीबार परेको चट्याङ लागेर मृत्यु भएका...
ललितपुरबाट पक्राउ परेका इन्स्पेक्टरलाई ९ दिन थुनामा राख्न अदालतको आदेश
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । ललितपुरस्थित जावलाखेलबाट पक्राउ परेका नेपाल प्रहरीका निरीक्षक एवं इन्स्पेक्टर रुद्र शाहीलाई ९ दिन थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानको लागि थुनामा राख्न आदेश दिएको अदालत स्रोतले जनाएको छ...
लकडाउनको बेला स्याङ्जामा घरभाडा छुट दिने १७ जना घरबेटी सम्मानित
नेपाल फ्ल्यास
असार १२, २०७७
वालिङ । लकडाउनका समयमा घरभाडा छुट दिने यहाँका १७ जना घरबेटीलाई वालिङ उद्योग वाणिज्य संघले सम्मान गरेको छ । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड१९ को सङ्क्रमणबाट उत्पन्न विषम परिस्थितिमा घरभाडा छुट दिएर मानवीय सहयोग गर्ने घरबेटीको विवरण संकलन गरी प्रोत्साहनस्वरुप सम्मान...
विप्लव समूह सुनसरीका जिल्ला इन्चार्ज पेस्तोलसहित समातीए
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । नेत्र बिक्रम चन्द नेतृत्वकाे(विप्लव) समूहका सुनसरी जिल्ला इन्चार्जलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । धनकुटा शहिदभुमी गाउँपालिका ६ का विप्लव समूहका सुनसरीका इन्चार्ज २७ वर्षीय रोशन राईलाई प्रहरीले सुनसरी जिल्लाको धरान १५ बाट पक्राउ गरेको जनाएको छ ।...
नारायणी नदीमा माछा मार्ने क्रममा एक युवक बेपत्ता
नेपाल फ्ल्यास
असार १२, २०७७
भरतपुर । नारायणी नदीमा माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका३ रामघाटस्थित नारायणी नदीमा माछा मार्ने क्रममा बर्दिया घर भइ हाल भरतपुर महानगरपालिका४ बस्ने २१ वर्षीय टिङ्कु चौधरी बेपत्ता भएको जिल्लाप्रहरी कार्यालय चितवनले जनाएको छ ।...
सालको काठ भरिएका दुई ट्याक्टरसहित एक पक्राउ
नेपाल फ्ल्यास
असार १२, २०७७
मंगलबारे । सालको काठ भरिएका दुई ट्याक्टरसहित एक जना पक्राउ परेका छन् । प्रहरीले काठ तस्करीमा संलग्न एक व्यक्तिसहित काठ र दुईवटा ट्याक्टरलाईइलामबाट नियन्त्रणमा लिएको हाे । इलामको देउमाई नगरपालिका ९ जितपुरबाट ट्याक्टरसहित सन्तोष गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ...
काभ्रेमा लुटेरा र प्रहरीको जम्काभेट हुँदा गोली चल्यो
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा लुटेरा र प्रहरीको जम्काभेट हुँदा गोली चलेको छ । बोधिचित्त लुटपाट भएको सूचना थाहा पाएपछि गाउँमा पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको काभ्रे प्रहरीले जनाएको छ । त्यसक्रममा गोली चलेको थियो । प्रहरीका अनुसार बाटोमा...
क्वारेन्टाइनको ओढ्ने ओछ्याउने कपडा र भाँडाकुडा चोरी
नेपाल फ्ल्यास
असार १२, २०७७
बाजुरा । त्रिवेणी नगरपालिका६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टाइनमा चोरी भएको छ । क्वारेन्टाइनमा बस्नेको लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताए । गत असार ५ गतेदेखि खाली रहेको क्वारेन्टाइनको...
आज बिहानैदेखि देशभर भारी वर्षा र चट्याङको प्रभाव
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । आज बिहानैदेखि देशभर भारी वर्षा र चट्याङको प्रभाव पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो सबै प्रदेशहरुमा पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश गण्डकी...
बिहीबार १ हजार ३ सयबढी नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजएकैदिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत आज एक हजार ३०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौंल्याइरहेका हुन् ।...
चट्याङ लागेर ३ महिलासहित ७ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । बिहीबार देशकाे विभिन्न स्थानमा चट्याङ लागेर ७ जनाकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार बिहीबार दिनभरि फरक फरक स्थानमा लागेकाे चट्याङबाट३ महिलासहित ७ जनाकाे मृत्यु भएकाे हाे । बिहीबारचट्याङ लागेर सप्तरीमा चार जनाको मृत्यु भएको छ । जिल्ला...
बन्दाबन्दी अवधिमा सडक दुर्घटनामा ६४ जनाको निधन
नेपाल फ्ल्यास
असार ११, २०७७
बुटवल ।बन्दाबन्दी समयमा प्रदेश नं ५ मा भएका सवारी साधन दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् । बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बन्दाबन्दी समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र...
«
1
...
273
...
546
547
548
549
550
551
552
553
554
...
643
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय