जेठ ०६, २०८१, आइतबार
               

सालको काठ भरिएका दुई ट्याक्टरसहित एक पक्राउ

नेपाल फ्ल्यास
असार १२, २०७७

नियन्त्रणमा लिएको ट्याक्टरः फाइल तस्वीर
ADVERTISEMENT

मंगलबारे । सालको काठ भरिएका दुई ट्याक्टरसहित एक जना पक्राउ परेका छन् । प्रहरीले काठ तस्करीमा संलग्न एक व्यक्तिसहित काठ र दुईवटा ट्याक्टरलाई इलामबाट नियन्त्रणमा लिएको हाे  ।

इलामको देउमाई नगरपालिका– ९ जितपुरबाट ट्याक्टरसहित सन्तोष गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ । - रासस


कस्तो लाग्यो ?

यो पनि