जेठ ०६, २०८१, आइतबार
               

आज बिहानैदेखि देशभर भारी वर्षा र चट्याङको प्रभाव

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

काठमाडौं । आज बिहानैदेखि देशभर भारी वर्षा र चट्याङको प्रभाव पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो सबै प्रदेशहरुमा पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश गण्डकी प्रदेश र प्रदेश नं ५ का थोरै स्थानहरुमा मेघगर्जन–चट्याङ हित भारी वर्षा हुने पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

यस्तै, माथि उल्लेखित प्रदेशहरुकै एक–दुई स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना  रहेको छ जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि