जेठ ०२, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास गएकाहरुमाथि लाठीचार्ज
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । ज्ञापनपत्र बुझाउन बालुवाटार प्रधानमन्त्री निवास गएका दशजनालाई प्रहरीले पक्राउ गरेको छ । संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार गएकासांसद लक्ष्मी परियारसहित दश जनालाई प्रहरीले पक्राउ गरेको हो । त्यस क्रममा उनीहरुलाई प्रहरीले लाठीचार्ज...
बुधबार ६२९ जना कोरोना संक्रमित थप, कुल १० हजार ७२८ जना पुग्यो
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६२९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जननसंख्या मन्त्रालयका अनुसार बुधबार थपिएका संक्रमितहरूमा झापाका ११ जना, सुनसरीका १ जना, मोरङका १ जना, सप्तरीका ६ जना, धनुषाका २० जना, महोत्तरीका १२ जना, सर्लाहीका २१...
दाङमा बुधबार थपिए ७६ कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार १०, २०७७
दाङमा एकै दिन ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा यस्तो पुष्टि भएको हो । बंगलाचुली गाउँपालिकाका ४२ जना र घोराही उपमहानगरका ३४ जनामा गरी एकै दिन ७६ जनामा कोरोना पोजिटिभ देखिएको...
अध्यक्ष राणाद्वारा स्वास्थ्य सामग्री प्रदान
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । राप्रपा केन्द्रीय सदस्य उदय सापकोटा, पूर्वसांसद चलनबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गोपाल नरसिं श्रेष्ठ र २ नं क्षेत्रीय अध्यक्ष फणीन्द्र दाहालले मेलम्ची नगर...
कोरोना परीक्षण रिर्पाेट माग्ने घरबेटीलाई कारबाही हुने
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । गाउँबाट काठमाडौंफर्किएका डेरावालसँग कोरोना परीक्षणको प्रमाण-पत्र माग्ने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ । पछिल्लो समय डेरामा बस्नेहरूगाउँबाट फर्कंदा घरबेटीले कोरोना परीक्षणको प्रमाणपत्र माग्न थालेको गुनासो बढेको छ । कतिपयलाई डेराभित्र पस्न नदिएपछि धेरैको बिचल्लीसमेत भएपछिगृह मन्त्रालयको ध्यानाकर्षण...
गर्मी बढेसँगै सर्पदंशका बिरामी पनि बढ्दै
नेपाल फ्ल्यास
असार १०, २०७७
बारा । गर्मी बढेसँगै तराईका जिल्लाहरूमा सर्पदंशको घटनामा वृद्धि भएको छ । गर्मी बढेसँगै तराईका पर्सा, बारा रौतहट लगायतका जिल्लाहरूमा सर्पदंशको घटनामा वृद्धि भएको हो । गर्मीसँगै सर्पदंशका घटनाहरू बढेपछि यहाँका अस्पतालहरूमा पनि दैनिक रूपमा सर्पदंशका बिरामीहरू उपचारको लागि आउने...
ललितपुरमा सापटी रकम लिन बोलाएर बलात्कार
नेपाल फ्ल्यास
असार १०, २०७७
सापटी रकम लिन बोलाएर बलात्कार गरेको आरोपमाललितपुरमा एकजना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका१४ तिखेदेवल बस्ने महोत्तरी मगहा नगरपालिका२ का ३५ वर्षीय लालबाबु सदालाई प्रहरीले पक्राउ गरेको हो । गत जेठ २७ गते...
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
रासस
असार १०, २०७७
म्याग्दी । गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी-जोमसोम-कोरला सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । लगातारको वर्षा, भिरालो जमिन र कमजोर भूबनावटका कारण अन्नपूर्ण गाउँपालिका३ दानाको रुप्से झरनाको माथिबाट ढुङ्गामाटो सहितको लेदो पहिरो खस्दा सडक अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह...
७० वर्षीय दमका रोगीले जिते कोरोना
नेपाल फ्ल्यास
असार १०, २०७७
दाङ । कोरोनाले विश्व नै प्रभावित भइरहेका बेला दाङका एक ७० वर्षीयले कोरोना जितेका छन् । लामो समयदेखि दम रोगको समस्याबाट ग्रसित बंगलाचुली गाउँपालिका १ का वृद्ध कोरोना जितेर घर फर्किएका हुन् । गत जेठ २० गते भारतबाट आई बंगलाचुली...
अस्ट्रेलियामा ठगी गरेको आरोपमा नेहा र आयुष पक्राउ (भिडियो)
नेपाल फ्ल्यास
असार १०, २०७७
अस्ट्रेलियाको सिड्नीमा बस्ने एक वृद्धाको हजारौं डलर ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईछन् । उनीहरु प्रेमीप्रेमीका रहेको नाइनन्यूज डट कमले उल्लेख गरेको छ । पश्चिमी सिड्नीको...
जथाभाबी फोहर गर्नेको विवरण दिनेलाई पुरस्कार
नेपाल फ्ल्यास
असार १०, २०७७
लमही । तुलसीपुर उपमहानगरपालिकाले फोहर गर्ने व्यक्तिको विवरण दिनेलाई पुरस्कार दिने नीति ल्याएको छ । उपमहानगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममा फोहर गर्ने व्यक्तिको तस्वीर र भिडियोसहितको विवरण राखी जानकारी दिने व्यक्ति वा संस्थालाई पुरस्कार प्रदान गरिने उल्लेख छ ।...
लकडाउनमा समातिए १३ जना फरार प्रतिवादी
नेपाल फ्ल्यास
असार १०, २०७७
दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा १३ जना फरार प्रतिवादीलाई लकडाउनको समयमा पक्राउ गरेको छ । चालु आर्थिक वर्ष ०७६७६ को जेठ मसान्तसम्म प्रहरीले अदालतबाट फैसला भई फरार रहेका १३ अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट...
एसईईको नतिजा प्रकाशनका लागि यस्तो छ कार्यविधि
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । एसईईको नतिजा प्रकाशनका लागि कार्यविधि २०७७ जारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा १० विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ जारी गरेको हो । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको परीक्षालाई सम्बन्धित...
पुरुष आफैले सडकमै धान रोपेर गरे सडक मर्मतको माग
नेपाल फ्ल्यास
असार १०, २०७७
राजविराज । भारदहराजविराज सडक खण्डअन्तर्गत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका८ स्थित तोपामा डेढ वर्षदेखि जीर्ण रहेको सडक मर्मतमा ध्यान नदिएको भन्दै युवाले मङ्गलबार सडकमै धान रोपेर विरोध गरेका छन् । तोपा गाउँस्थित सडकखण्डमा उनीहरुले सडकमै धान रोपेर विरोध जनाएका हुन् ।...
तानसेन पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुग्यो
नेपाल फ्ल्यास
असार ०९, २०७७
पाल्पा । तानसेनमा सोमबार पहिराले गाडी बगाउँदा मृत्यु हुने चार जना पुगेका छन् । सुरक्षाकर्मीको टोलीले खोजतलासका क्रममा झापाकाे शिवसताक्षी नगरपालिका ८ बुद्धचोकका १८ वर्षीय कुमार तामाङको शव भेटेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । घटनास्थलमा मृत्यु भएका दुई...
दशरथचन्द नगरपालिकालाई असार १६ सम्म सिल गर्ने निर्णय
नेपाल फ्ल्यास
असार ०९, २०७७
बैतडी ।कोरोना भाइरसको सङक्रमित बढ्दै गएपछि बैतडीको दशरथचन्द नगरपालिकालाई असार १६ गतेसम्म सिल गर्ने निर्णय भएको छ । नगरभित्र कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै नगरपालिकाले भोलीदेखि असार १६ गतेसम्म सिल गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले जानकारी दिए...
राजश्व अपचलन गरेको अभियोगमा मुद्दा
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत बर्दीबास उपवितरण केन्द्रमा कार्यरत तत्कालीन इञ्चार्ज सञ्जीव शर्मासहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । ग्राहकबाट उठाएको महसुल राजश्व खातामा जम्मा नगरी अपचलन गरेको पाइएको आयोगको...
करेन्ट लाग्दा कावासोती र धादिङमा दुई/दुईजनाको निधन
नेपाल फ्ल्यास
असार ०९, २०७७
करेन्ट लाग्दा कावासोती र दक्षिणी दक्षिणी धादिङको बेनिघाटरोराङमा करेन्ट लागेर दुई/दुई जनाको निधन भएको छ । नवलपुरको विनयीत्रिवेणी गाउँपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जनाघाइते भएका छन् । त्यसैगरी, दक्षिणी धादिङको बेनिघाटरोराङस्थित एक घरमा काठको काम...
बाँकेमा सडक दुर्घटनामा दुईको मृत्यु
नेपाल फ्ल्यास
असार ०९, २०७७
बाँके ।बाँकेको राप्तीसोनारी गाउँपालिका सिक्टाको जङ्गलस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा आज भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा कारमा सवार नवलपरासी, कावासोती नगरपालिका८ बस्ने २२ वर्षीय क्षितिजकुमार कुँवर र चितवन, भरतपुर महानगरपालिका१२ निवासी ४१ वर्षीय कमलराज लम्सालको मृत्यु भएको...
रुकुम–जाजरकोट घटनाको छानबिनको माग गर्दै र्याली जुलुस
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । काठमाडौंमा मंगलबार बेलुका माइतीघरदेखि नयाँ बानेश्वरसम्म सिठी र्याली भएको हो । रुकुमको सोतीमा दलित युवकसहित ६ जना मारिएको घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले सो र्याली गरेको हो । ११ जेठदेखि नै माइतीघरमा नियमितजसो भइरहेको विरोध मंगलबार...
«
1
...
275
...
549
550
551
552
553
554
555
556
557
...
645
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय