मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
राष्ट्रपति भण्डारीद्वारा दुवै अध्यादेश जारी
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी गरेकी हुन् । राष्ट्रपति...
एसइई परीक्षालक्षित दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडाैं । एसइई परीक्षालाई लक्षित गरी दैलेखमा दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिने भएको छ । लकडाउनको समयमा एसइई तयारीमा बसेका विद्यार्थीले पढाइलाई पुर्नताजकी होस् भन्नका लागि दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएको हो । जिल्लाका धुव्रतारा एफएम र ज्वाला एफएमबाट दूरशिक्षा...
विमानस्थल खुलाउने गृहकार्य
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं ।कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थालेको छ । वैशाख १८ गतेसम्म बन्द गरिएका आन्तरिक तथा बाह्य उडानहरूकहिले खुलाउने भन्ने विषयमा सरकारले गृहकार्य थालेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री...
भोकै बस्नु परे १०१ मा फोन गर्नू
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं ।वीरेन्द्रनगर नगरपालिकाले विपन्न परिवारलाई राहत वितरणको लागि हटलाइन सेवा १०१ को व्यवस्था गरेको छ । लकडाउन(बन्दाबन्दी) का कारण भोकभोकै बस्नुपर्ने विपन्न परिवार, मजदुर तथा विद्यार्थीलाई राहत वितरणको लागि उक्त नम्बरको व्यवस्था गरिएको हो । कोरोना सङ्क्रमणको कारण गरिएको लकडाउनले...
सङ्कटका सारथि – सुनील
श्यामसुन्दर पुडासैनी
बैशाख ०८, २०७७
महासंकटको सारथिको रूपमा देखा परेका छन् सामाजिक अभियन्ता सुनील केसी । विश्व नै कोरोना प्रकोपसँग जुधिरहेको अवस्थामा जसरी अग्रिम मोर्चामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी कमान्डर बनेर सक्रिय छन् । उत्तिकै भूमिका निर्वाह गरिरहेका छन् समाजसेवी सुनील पनि। कोरोना भाइरसको महामारीको...
राजमार्गमा रोकिएका पैदलयात्रीहरूलाई घर पठाइयो
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा रोकिएका पैदलयात्रीलाईआँबुखैरेनी गाउँपालिकाकाे समन्वयमा प्रहरीले उद्धार गरी घर पठाएको छ । गोरखा, लमजुङलगायत विभिन्न ठाउँमा काम गर्ने सर्वसाधारण हिँडेरै घर जान आँबुखैरेनी पुगेका उनीहरुलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीले आइतबार उद्धार गरी घर पठाएको हो ।...
मस्को उड्नुअघिको मुस्कान
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । काठमाडौंमा रहेका रुसी नागरिक स्वदेश फर्किएका छन् । काठमाडौंमा रहेका आफ्ना नागरिक लिन रुसको रोयल फ्लाइट एयरलाइन्सको जहाज काठमाडौं आएका थिए । सोमबार १ सय १० जना रुसी नागरिक लिएर उक्त विमान ठमाडौंबाट १२ः४० बजे मस्कोका लागि उडेको...
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टा नगर्न सरकारको निर्देशन
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड१९) रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन दिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले संकटको बेला फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय...
प्रहरीको राहत : भोकालाई अन्न, प्यासीलाई पानी
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
कोरोना भाइरसको महामारीसँग लड्नका लागि लागू गरिएको लकडाउन लम्बदै गर्दा गरिब तथा मजदुर वर्ग धेरै प्रभावित बनेका छन् । सरकार र स्थानीय तहले सबैलाई राहतको व्यवस्था गरेको दाबी गरिरहँदा अझै धेरैलाई दुई छाक खान पनि सकस परिरहेको छ । खानाको...
जानकीमा एकद्वार प्रणालीबाट राहत
रासस
बैशाख ०८, २०७७
कैलाली । कैलालीको जानकी गाउँपालिकामा एकद्धारा प्रणालीमार्फत राहत वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले हालसम्म वडास्तरबाट आएको तथ्याङ्कका आधारमा ७५ प्रतिशत दैनिक ज्यालादारी गरी गुजारा गर्दै आएका विपन्न परिवारलाई राहत वितरण भइसकेको बताए । उनका अनुसार ५७१ क्विन्टल...
पशुपतिमा किरियापुत्री सेवा बन्द, घट्न थाले शव
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् । धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुगे । विद्युतीय शवदाहगृहमा दाहसंस्कारपछि पशुपतिमै...
पैसा नदिएपछि छोरोले गरे बुबाको हत्या
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
धनुषा । धनुषामा गए राति एक युवकले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेका छन् । शहीदनगर नगरपालिका९ का ५५ वर्षीय सुखिया सदालाई आफ्नै छोरा ३० वर्षीय नथुनीले रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।...
लकडाउन उल्लंघन गर्ने १४ जना मस्जिदबाट पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
कपिलवस्तु । कपिलवस्तुमा लकडाउन उल्लंघन गरी नवाज पढिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मायाँदेबी गाउँपालिका ७ धुपहीस्थित मस्जिदबाट लकडाउन मायाँदेबी गाउँपालिका ७ धुपही बस्ने ६४ वर्षीय महोम्मद अलि मुसलमान लगायत १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।...
समस्यामा परेकालाई नेकपाले व्यवस्थापन गर्ने
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौँ । 'लकडाउनका कारण के तपाई कुनै समस्यामा पर्नुभएको छ ? यदि पर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कमिटी काठमाडौँले तपाईलाई सहयोग गर्न सक्छ । नेकपा जिल्ला कमिटी काठमाडौँले लकडाउनको समयमा काठमाडौँभित्र कुनै समस्यामा परे आवश्यक सहयोग...
भारतबाट लुकेर नेपाल आएका १५ जनाको रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
जलेश्वर । लकडाउनका अवस्थामा गत चैत २२ गते राति लुकिछिपी भारतबाट महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ५ बहेडा गाउँमा प्रवेश गरेका १५ भारतीय मुसलमान किशोरको कोरोना परीक्षण नेगेटिभ आएको छ । करीब १५ दिनसम्म साथीका घरमा लुकिछिपी बसेका ती किशोरको प्रादेशिक...
भारतबाट फर्किएका वडाध्यक्षमा कोरोना एन्टिबडी पोजेटिभ
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
जनकपुरधाम । भारतबाट फर्किएका धनुषाका एक जना वडाध्यक्षको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण गर्दा एन्टिबडी पोजेटिभ देखिएको छ । जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो । उनी एक महिना भारत बसेर गत चैत २२...
पत्रकारलाई सुरक्षा सामग्री
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौँ । नेपाल परिवार दलले कोभिड१९ बारे सत्यतथ्य खबर सम्प्रेषण गर्न कार्यक्षेत्रमा खटिने पत्रकारका लागि आवश्यक सुरक्षा सामग्री प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व तथा नागरिकलाई सूचना प्रवाह गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका पत्रकारको सुरक्षार्थ सो पार्टीले पत्रकारको छाता...
काठमाडौंमा सरकार खोज्दै सयौं मजदुर (फोटोफिचर)
अमिर कट्टेल
बैशाख ०८, २०७७
काठमाडौं । काभ्रेबाट २४ घन्टा पैदल हिँडेर थानकोट आइपुगिन् दाङकी बिमला पुन । बिमला सात वर्षको एक छोरा र दुई वर्षकी छोरीसहित काभ्रेको पाँचखालबाट शनिबार बिहान ३ बजे हिँडेकी रहिछन् । तीन जनाको समूहसहित उनी आइतबार बिहान ३ बजे थानकोटस्थित...
आज बिहान साढे १० बजे रुसी विमान काठमाडौं आउँदै
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । आफ्ना देशका नागरिक लिनका लागि रुसी विमान आज बिहान साढे १० बजे नेपाल आउने भएको छ । रुसको रोयल फ्लाइट एयरलाइन्सको चार्टर्ड विमान साढे १० बजे काठमाडौं त्रिभुवन विमानस्थल अवतरण गर्ने स्रोतले जनाएको छ । कोरोना भाइरस र...
जसले आफ्नै छोरीको हत्या गरे, यसरी खुल्यो घटनाको रहस्य
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
वीरगञ्ज। आफ्नै छोरीलाई झुण्ड्याएर मारेको आरोपमा एकजना पक्राउ परेका छन्। आफ्नी सात वर्षीया छोरीलाई झुण्ड्याएर मारेको आरोपमा वीरगञ्ज महानगरपालिका १ छपकैयाका २९ वर्षीय सञ्जय सर्राफ पक्राउ परेका हुन्। सात वर्षीया छोरी अंशुलाई घरमा झुण्ड्याएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।...
«
1
...
321
...
641
642
643
644
645
646
647
648
649
...
691
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय