मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
६ भारतीय क्वारेन्टाइनमा, मुस्लिम संघको यस्तो अपिल
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका घुस्कीस्थित कवरत मस्जिदमा आश्रय लिएर बसेका ६ जना विदेशी नागरिकलाई शुक्रबार क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले मस्जिद खाली गर्नका लागि निर्देशन जारी गरेपछि मस्जिद क्वारेन्टाइनमा बस्दै आएका तिनलाई बिजी अस्पतालको क्वारेन्टाइनमा राखिएको...
आर्मी हुँ भन्दै लाखौं ठगी गर्ने राजकुमार कारागार चलान
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
झापा । आर्मी हुँ, भन्दै ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ । आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै उनले पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने गरेका थिए...
मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमित अस्पताल भर्ना
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
विराटनगर । उदयपुरको मस्जिदमा भोटिएका १२ जना कोरोना संक्रमित मोरङ कोरोना अस्पताल भर्ना भएका छन् । एउटै मस्जिदमा भेटिएका ११ जना भारतीय र एक जना मोरङका नेपाली संक्रमितलाई प्रदेश १ सरकारले निर्माण गरेको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको हो ।...
सशस्त्र बस्ने घर भत्किँदा चार प्रहरी घाइते
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
रौतहट । शुक्रवार राति आएको भीषण हावाहुरीले सशस्त्र प्रहरी बस्ने घर भत्किएको छ । उक्त घर भत्कँदा एकजना हवल्दारसहित चार प्रहरी घाइते भएका छन् । भारतीय सीमानासँगै जोडिएको बोर्डर आउट पोष्ट बंकुलस्थित सशस्त्र बस्ने घर भत्किँदा एकजना हवलदार सहीत चार...
कालोबजारी गर्ने झापाका एक व्यापारीलाई ११ हजार जरिवाना
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । कालोबजारी गर्ने झापाका एक व्यापारीलाई ११ हजार जरिवाना तिराइएको छ । लकडाउनको बेला बढी मूल्यमा चोकर बिक्री गर्ने झापाका एक व्यापारी कारबाहीमा परेका हुन् । जार अनुगमन समितिले भद्रपुर नगरपालिका६ झापाचोकस्थित गङ्गा भण्डारका सञ्चालक राजेन्द्र महतोलाई ११ हजार...
श्रीमतीले चिर्पटले हानेर मारिन् श्रमिानलाई
रासस
बैशाख ०६, २०७७
प्युठान । प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकामा प्रहार गरी हत्या गरेकी छन् । माण्डवी गाउँपालिका२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाइएको छ । श्रीमतीको प्रहारबाट गम्भीर घाइते अधिकारीको शुक्रबार राति उपचारका क्रममा...
यस्तो आजको मौसम
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ । साथै, हाल देशको पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली साथै पूर्वी र मध्य भूभागमा...
पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा
रासस
बैशाख ०६, २०७७
म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका६ घोडेपानी घुम्न आएका दुई पर्यटकको शुक्रबार उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ । घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले चीनका दुई पर्यटकलाई उद्धार गरेका हुन्...
कोषमा आज मात्रै साढे दुई करोड जम्मा
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काडमाडौं । कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आजदुई करोड ५८ लाख २७ हजार १९४ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले आजसम्मदुई अर्ब सात करोड ४६ लाख ३८ हजार ९८० सङ्कलन भएको जानकरी...
लकडाउनमा पनि धरहरा पुनःनिर्माणको काम जारी
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
कोरोना भाइरसका कारण देश पूरै लकडाउनको अवस्थामा रहे पनि एतिहासिक धरहरा पुनः निर्माणको काम भइरहेको छ । कोभिड१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकाले गत चैत ११ गतेदेखि लकडाउन गरे पनि धरहरा पुनः निर्माणको काम भने रोकिएको छैन । गत...
एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३० पुग्यो
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडौं । शुक्रबार एकैदिन १४ जनामा कोरोना पोजेटिभ देखिएकाे छ । उदयपुरकाे एक मस्जिदमा लुकेर बसेका १२ जना र चितवनमा २ जनामा संक्रमण भेटिभएको हो । उदयपुरका संक्रमितको बिहीबार विराटनगरमा गरिएको पीसीआर परीक्षणमै कोरोना पोजेटिभ देखिएको थियो । चितवनका पनि...
राहत भेटियो, राज्य भेटिएन
श्यामसुन्दर पुडासैनी
बैशाख ०५, २०७७
मनकारी हातबाट राहत भेटियो । तर, राज्य भेटिएन १२ दिने सुत्केरी लक्ष्मी साहले राहत स्वरूप केही सामान पाएपछि भावुक हुँदै भनिन् । नामले धनधान्यकी देवी लक्ष्मी भए पनि गरिबीको मारले थिचिएकी उनी सुत्केरी अवस्थामा बिजोग थियो। सुत्केरी अवस्थामै भोकै बस्नुपरेको...
विराटनगरमा पीसीआर परीक्षणमै ८ जनामा संक्रमण, काठमाडौँमा पुन: परीक्षण हुँदै
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडौं । कोसीअस्पतालमा गरिएको कोरोना भाइरस प्रयोगशाला परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि पुन: परीक्षण गरिँदै छ । विराटनगरमा हिजो बिहीबार गरिएको पीसीआर परीक्षणमा ८ जनालाई संक्रमण देखिएको थियो । त्यसपछि ८ जनाकै स्वाब पुन: परीक्षणका लागि काठमाडौं पठाइएको थियो...
पैदल हिँडेकाहरुलाई गन्तव्यस्थलसम्म पुर्याइदिन सरकारका नाममा आदेश
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडाैं । घरसम्म जान पैदल हिँडेकाहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन सर्वाेच्च अदालतले सरकारका नाममा आदेश दिएकाे छ । न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले सुरक्षाको उपाय अवलम्बन गर्दै अत्यन्त प्राथमिकताका साथ राजमार्गमा सवारी साधनको व्यवस्था गरी निशुल्क रुपमा...
दुर्घटनामा युवकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
पूर्व पश्चिम राजमार्गको सैनामैना नगरपालिका सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जादै गरेको लु ३० प ३८०४ नंको मोटरसाइकल वडा नं ८ स्थित बाँसगढीमा भएको दुर्घटनामा सैनामैना४ मुर्गिया निवासी २७ वर्षीय सागर...
राहत वितरणमा ढुंगा प्रहार हुँदा दुईजना घाइते
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडौं । राहत वितरणका क्रममा असन्तुष्ट पक्षले ढुंगा प्रहार गर्दा दुईजना घाइते भएका छन् । पर्साको छिपहरमाई गाउँपालिकामा राहत वितरणका क्रममा असन्तुष्ट पक्षको ढुंगा प्रहारबाट स्थानीय विनोद साह र चन्द्रिका साह घाइते भएका हुन् । विनोदको गर्धनमा चोट लागेको छ...
ट्युबबाटै महाकाली तरी स्वदेश भित्रिए १४ नेपाली
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडाैं ।बैतडी डिलाशैनी४ का ४५ वर्षीय लालबहादुर नेगी र उनका छोरा २१ वर्षीय दीपेन्द्र नेगीसहित १४ जनाको समूह शुक्रबार महाकाली नदी तरी स्वदेश प्रवेश गरेको छ । उनीहरु महाकाली तराइदिएबापत प्रतिव्यक्ति एक हजार भारु तिरी नेपाल प्रवेश गरेका हुन् ।ठेकेदारले...
इँटाभट्टा मजदुर भन्छन् : सात दिन भयाे चिउँरा खाएकाे, काम गरेको पैसा दिए बच्ने थियौँ
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडौं । इँटाभट्टामा काम गर्ने मजदुरहरु झ्याउलीमा भोकै पर्न थालेका छन् । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरे पनि निर्वाध रुपमा चलेका इँटाभट्टामा काम गर्ने मजदुरलाई व्यवसायीले राहत एवं खाद्यान्न उपलब्ध नगराउँदा उनीहरु भोकै परेका...
जनकपुरको सडकमा महिलाहरुले पैसा छरेर भागेपछि...
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
जनकपुर । प्रदेश २ को जनकपुरधाममा दुई जना महिलाले सडकमा १० रुपैयाँका नोटहरु फालेर भागेका छन् । शुक्रबार दिउँसो उनीहरुले सडकमा यत्रतत्र १० रुपैयाँका नोट फालेर भागेको स्थानीयले बताएका छन् । जनकपुरधाम वडा नम्बर ४ स्थित महावीर चोकमा अपरिचित दुई...
अझै केही दिन हावाहुरीसहित वर्षा हुने
रासस
बैशाख ०५, २०७७
काठमाडौं । मुलुकभरको मौसममा आंशिक देखि सामान्य बदली रही अझै केही दिन देशको मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीबाट नेपालको पश्चिमी क्षेत्र हुँदै प्रवेश गरेको पश्चिमी...
«
1
...
322
...
644
645
646
647
648
649
650
651
652
...
692
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय