मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
खाद्य सामग्री बोकेको ट्याक्टर दुर्घटना, एकको मृत्यु
रासस
बैशाख ०४, २०७७
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका२ बगर भन्ने ठाउँमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार दुर्घटनामा परी सोही वडाका कैलाश बोगटीको आफ्नै ट्याक्टर पल्टिँदा...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल स्थानीय वायुको प्रभाव सँगसँगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । बिहीबार बिहान देशको पूर्वी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ । बिहीबार...
सोलुखुम्बु केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युटको भूकम्प
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । बुधबार मध्यरातमा ४ दशमलब ७ म्याग्निच्युटको भूकम्म गएको छ । सोलुखुम्बुको फेरा आसपास केन्द्रविन्दु भएर बुधबार राति १२ बजेपछि ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट क्षति भएकोबारे भने खुलेको छैन...
वैशाख १५ पछि लकडाउन तीन किसिमकाे हुनसक्ने !
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
नेपालमा पछिल्लो आरडिटी रिपोर्ट तथा कोरोना संक्रमणकाे अवस्थाले सरकारकाे पूर्वतयारी अपर्याप्त देखिएपछिस्वास्थ्य तथा मन्त्रालयले नयाँ रणनीति बनाउन बुधबारविज्ञहरुकाे रायलिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितकाे उपस्थितिमानेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. भगवान कोइराला, अर्जुन कार्की, महेश मास्के, शरद वन्त, सुशन मराठ्ठा,...
लकडाउन नमान्नेलाई थुनामा राख्ने निर्णय
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन उल्लङ्घन गर्ने व्यक्तिलाई प्रहरी प्रशासनले कडाइ गरी थुनामा राख्नेसम्मको कारवाही गर्ने बैठकले निर्णय गरेको छ ।समितिको आज सिंहदरबारमा बसेको १९औँ बैठकले यस्तो निर्णय गरेको हो । अनावश्यक आवागमन गर्ने व्यक्तिलाई...
झापाकाे एक युवकमा पनि कोरोना शंकास्पद
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
झापा । बुधबार झापामा पनि र्यापिड डाइग्नोस्टिक टेस्ट किटले परीक्षण गर्दा एक युवकलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । होम क्वारेन्टाइनमा बसेका झापा हल्दिबारीकाएक युवकमा काेराेना पाेजेटिभ देखिएकाे हाे । ती युवक करिब एक महिनाअघि दुबईबाट फर्किएका हुन्। आरडिटीमा कोरोना...
गोरखा आरुघाटका युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
गोरखा । र्यापिड डाइग्नोस्टिक टेष्टमा नजिता कोरोना पोजेटिभ देखिएका गोरखाको आरुघाट गाउँपालिका५ का ३१ वर्षीय एक युुवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोरोना परीक्षण प्रयोगशालामा आज गरिएको स्वाब परीक्षणका क्रममा ती युवकमा कोरोना सङ्क्रमण...
आरडिटीले २ जनामा संक्रमण देखायो, स्वाब परीक्षण गरिने
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं ।र्यापिड टेस्ट गर्दा पोखरा र चितवनमा एक/एक जना गरी दुई जनामाकोरोना संक्रमणभेएिको छ । २७ दिन अघि दुबईबाट फर्किएकी पोखराकी ५५ वर्षिया महिलामा कोरोना पोजेटिभ भेटिएको हो । चितवनको पूर्वी रत्ननगर नगरपालिकास्थित गुञ्जमान सिंह अस्पतालमा गरिएको र्यापिड टेस्टबाट एक...
शंकास्पद सप्तरीका २ जनाको कोरोना रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं । र्यापिड डायग्नोस्टिक टेस्टमा शंकास्दप रिपोर्ट आएका सप्तरीका २ जनाको पीसीआर रिपोर्टनेगेटिभ आएको छ । मंगलबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको आरडीटी परीक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ आएपछि स्वाब संकलन गरी थप परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान...
सनसिटी अपार्टमेन्टमा २९६ को र्यापिड टेस्ट, यस्तो आयो रिपोर्ट
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ । अपार्टमेन्टमा बुधबार बिहान ९ः३० बजे देखि र्यापिड टेस्ट गरिएको थियो । उक्त अपार्टमेन्टको ब्लक ए मा बस्ने एकै परिवारका...
अबदेखि मृत्यु संस्कारका लागि मात्र सवारी पास
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुने प्रयोजनबाहेकसवारी पास वितरण नगर्ने भएको छ । लकडाउन उल्लंघन हुने भन्दै प्रशासनले मृत्यु संस्कारमा सहभागी हुनेबाहेक कामका लागि बाहेक सवारी पास नदिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ...
वायु सेवा निगमका कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव घिमिरेलाई निगमका अध्यक्षमा नियुक्त गरेको उच्च स्रोतले जानकारी दिएको छ । तत्कालीन कार्यकारी...
संक्रमित महिला भन्छिन्, म सञ्चै छु, तपाइँलाई कस्तो छ ?
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
बाग्लुङ । आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका४ की कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ । बिहानबेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा बन्छ । त्यहीँबाट लगिएको खाना चिकित्सक र नर्सले खुवाउँछन्, चिया खाजाको लागि छुट्टै प्रबन्ध छ । चिया...
सनसिटी अपार्टमेन्टमा सुरु भयो 'र्यापिड टेस्ट'
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा र्यापिड डाइगोनेस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरस परीक्षण सुरु भएको छ । बुधबार बिहानदेखि (आरडीटी) विधिबाट परीक्षण सुरु भएको हो । मंगलबार ब्लक ए मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि...
चट्याङ लागेर दुईको मृत्यु
रासस
बैशाख ०३, २०७७
दार्चुला । दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको हो । घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद...
आरडिटी टेस्टः गोरखाका एक युवामा कोरोना पोजेटिभ
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
गोरखा । गोरखाका एक युवामा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ । आरुघाट गाउँपालिका५ का एक ३१ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको हो । उनी गत फागुन २३ गते बहराइनबाट नेपाल आएका थिए ।...
लकडाउनमा कृत्रिम अभाव र मूल्यवृद्धि
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
बाँके । लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने गरेको पाइएको छ । नेपालगञ्जका न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र र गणेशमान चोकमा रहेका विशेषतः खाद्य वस्तुका पसलले सामानको कृत्रिम अभाव देखाएर बढी मूल्य...
वडा कार्यालयमा स्थानीयको धर्ना
रासस
बैशाख ०३, २०७७
दार्चुलाको महाकाली नगरपालिका८ का स्थानीयवासीले राहत उपलब्ध गराउन माग गर्दै वडा कार्यालयमा धर्ना दिएका छन् । धापका दलित परिवारका व्यक्तिले आफूहरुलाई राहत उपलब्ध गराउनुपर्ने मागसहित मङ्गलबार वडा कार्यालय धर्ना दिएका हुन् । महाकाली नगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन गरेको भए...
फेसबुकमा कोरोनाबारे भ्रम फैलाउने एक पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
वीरेन्द्रनगर । कोरोना भाइरसबारे सामाजिक सञ्जाल फेसबुकमा भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगर८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार साँझ पक्राउ गरेको हो। प्रहरीले आचार्यलाई फेसबुकमा सुर्खेतमा पनि कोरोना देखियो पुष्टि हुन बाँकी भन्ने...
लकडाउनको बेला तास र मदिरामा यसरी झुम्छन् गाउँले
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
दैलेख । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको तीन साता बढी लामो बन्दाबन्दीमा सदरमुकामबाहेक स्थानीय तहका अधिकांश पसल खुलेका छन् । सरकारले बन्दाबन्दीको पूर्ण पालना गर्न सूचना जारी गरे पनि सूचनाको बेवास्ता गर्दै गाउँका पसलहरु चलिरहेको...
«
1
...
324
...
647
648
649
650
651
652
653
654
655
...
694
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय