मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बाढीपहिरोले मुगुमा लाखौँको अन्नबाली क्षति
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
मुगु । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबालीमा क्षति पुर्याएको छ । मुगु खत्याड गाँउपालिका११ रातापानीमा रहेको स्याल खोलामाथिबाट पहिरो आई खत्याड खोला थुनेर बाढी आउँदा लुई बगर, डाडिया बगर, जेउडी, माझ बगर...
पेप्सीकोलाका दुई जनामा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । २८ दिनअघि बेलायतबाट आएका दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो...
काठमडौंमा २६ वर्षीया युवतीको शव फेला
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा दुई जना महिलाको शव फेला परेको छ । काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका८ थिकल चोक बस्दै आएकी २६ वर्षीया अस्मिता तोलाङगी मंगलबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, सिन्धुली...
श्रीमानको कुटाइबाट दिलमायाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
बाँकेको वैजनाथ गाउँपालिका २ नौबस्तामा पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । नौबस्तास्थित पहाडीपुर निवासी बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको आज मृत्यु भएको हो । घाइते दिलमायालाई घटनाको तीन दिनपछि आज बिहान...
लकडाउन थपबारे ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
काठमाडौं । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरस नियन्त्रण सम्बन्धी देशमा लागू भइरहेको लकडाउन अझै लम्ब्याउने विषयमा मंगलबार बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको स्रोतले जनाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलगायत अन्य नियमित प्रस्तावमाथि पनि छलफल गर्ने स्रोतको...
आजको मौसम चट्याङसहित वर्षा
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
काठमाडौं । देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुकोसमेत आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार पहाडी भूभागमा मेघगर्जन तथा चट्याङ र हावाहुरीसहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । मंगलबार...
अर्घाखाँची सिमेन्टद्वारा ५१ लाख सहयोग
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
निजी क्षेत्रको अग्रणी सिमेन्ट उद्योग अर्घाखाँची सिमेन्टले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा५१ लाख सहयोग गरेको छ । कम्पनीका सञ्चालक राजेश अग्रवालले प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई५१ लाखको चेक हस्तान्तरण गरकाे कम्पनीले जनाएको छ...
नयाँ वर्षमा दीप बालेर कोरोनामुक्त पृथ्वीको कामना
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
कोरोनामुक्त विश्वको कामना गर्दै सोमबार गणेश चाेक, न्युकोलोनीमा दीप प्रज्वलन गरियो । आज मात्रै स्वागत गरिएको नयाँ वर्ष २०७७ को हरेक दिन स्वस्थ्य भएर भयरहित वातावरणमा बाँच्न पाउने कामनासहित सो अवसरमा ३ सय ६५ वटा दियो बालिएको थियो । सामाजिक...
अत्यावश्यक सवारी चलाउन ई–पासको व्यवस्था
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
सरकारले कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको अवस्थमा अत्यावस्यक सवारी साधान सञ्चालनका लागि ईपासको व्यवस्था गर्ने भएको छ । गृह मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गरी अति आवश्यक अवस्थाका लागि अनलाइनमार्फत फारम भरेर सवारी पास लिन सकिने बताएको...
प्रधानन्यायाधीशद्वारा नयाँ वर्षको शुभकामना
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नयाँ वर्ष २०७७ का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको शुभकामना व्यक्त गरेका छन्। प्रधानन्यायाधीश जबराले आज जारी गरेका शुभकामना सन्देशमा सिङ्गो मानव समुदायलाई कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि उच्च मनोबल र सकारात्मक...
५२ जिल्लामा कोभिडको नमूना परीक्षण
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
सरकारले ५२ जिल्लामा कोभिड१९ को परीक्षण सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र र्यापिड डाइग्नोष्टिक टेष्ट गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण गरिएको जानकारी दिए। अहिले पिसिआरबाट देशभरिमा...
समस्याका बीचमा काम गर्नुपर्ने वाध्यता: मुख्यमन्त्री पौडेल
रासस
बैशाख ०१, २०७७
काठमाडौं। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण लकडाउन गर्नु पर्दा देशमा समस्या नै समस्या उत्पन्न भएको बताए । आज प्रदेशका सुरक्षा प्रमुखहरूलाई लकडाउनलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिँदै मुख्यमन्त्री पौडेलले समस्या नै समस्याका बीचमा पनि काम गर्नुपर्ने...
प्युठानमा भाइरल ज्वरोका बिरामी धेरै
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
प्युठान अस्पताल बिजुवारमा मौसममा भएको परिवर्तनसँंगै भाइरल ज्वरोका बिरामी बढ्दै छन् । अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । कोभिड१९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका समयमा भाइरल ज्वरोका बिरामीसमेत अस्पताल आउने गरेको अस्पतालका सूचना...
एक युवक मृतावस्थामा फेला
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
सप्तरी । सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा आज बिहान एक युवकको शव भेटिएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा उक्त युवको मृत भेटिएको प्रहरीले जनाएको छ । करिब अन्दाजी १९ वर्षीय ती युवकको हालसम्म...
यस वर्षको जिब्रो छेड्ने जात्रा रोकियो
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडौं । कोभिड १९ महामारीका कारण मध्यपुरथिमिमा वैशाख २ गते मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा पहिलो पटक रोकिने भएको छ । मध्यपुरथिमि नगरपालिकाले यस वर्ष बिस्काः जात्रामा मनाइने सम्पूर्ण जात्रा एवं पर्व जात्राकैरुपमा कुनै भीडभाड गरेर नमनाई औपचारिक रुपमा पूजामा...
नेकपा प्रवक्ता श्रेष्ठले एक वर्षको पारिश्रमिक विपन्नलाई दिने
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्राप्त गर्ने एक वर्षको पारिश्रमिक विपन्न वर्ग केन्द्रित राहत प्याकेजमा दिने घोषणा छन् गरेका । राष्ट्रियसभाका सदस्यसमेत रहेकाप्रवक्ता श्रेष्ठले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत सो कुराको घोषणा गरेका छन् । प्रवक्ता...
नदीजन्य पदार्थको अवैध उत्खनन
रासस
बैशाख ०१, २०७७
बाँके । मुलुकमा जारी बन्दाबन्दीको मौका छोपेर बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गत पर्ने खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ । राप्तीसोनारी ३ खैरेनी र साइपुर नाका, वडा ४ को लालपुर तथा वडा ५ का आलिनगर र ललै नाकाबाट नदीजन्य पदार्थको अवैध...
ट्राफिकमा राष्ट्रिय गान : कोरोना भाइरसविरूद्ध लड्न सबैलाई आव्हान
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को दिन राष्ट्रिय गान गाउन गरेको आह्वानअनुसार ट्राफिकमा राष्ट्रिय गान :कोरोना भाइरसविरूद्ध लड्न सबैलाई आव्हानभन्ने मूल नारासहित महानगरीय ट्राफिक प्रहरी कार्यालयहबाट साेमबार बिहान आठ बजे राष्ट्रिय गान गाइएको छ । ट्राफिक...
चोरीको मोटरसाइकलसहित २ जना पक्राउ
रासस
बैशाख ०१, २०७७
काठमाडौँ । महानगरीय प्रहरी वृत्तबौद्ध र नयाँबस्ती प्रहरी टोलीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । प्राप्त विशेष सूचनाका आधारमा गोकर्णेश्वर नगरपालिका५ बासुकीनगरबाट बा४२प ८०९ र बा८९प ९५४१ नम्बरको कालो रङको २२० सिसीको पल्सर मोटरसाइकलसहित ओखलढुङ्गा घर भई गोकर्णेश्वर...
उच्च सतर्कता र मनोबलका साथ अनुशासनको पालना गर्न मुख्यमन्त्री राईको आग्रह
रासस
बैशाख ०१, २०७७
मोरङ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७७ कोभिड १९ लाई पराजित गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेशको प्रादेशिक लक्ष्य र चाहनालाई तीव्र गतिमा मूर्त रुप दिने वर्षका रुपमा रहने समृद्ध विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष...
«
1
...
325
...
649
650
651
652
653
654
655
656
657
...
695
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय