मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
होलीमा राष्ट्रपति र कांग्रेस सभापतिको यस्तो शुभकामना
नेपाल फ्ल्यास
फागुन २६, २०७६
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपतिले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्ने...
आज होली, हर्षोल्लासका साथ मनाइँदै
नेपाल फ्ल्यास
फागुन २६, २०७६
काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
फागुन २६, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । अहिले (सोमबार बिहान) देशभर मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै आज...
कोभिड–१९ : नेपालीलाई भारत नजान आग्रह
नेपाल फ्ल्यास
फागुन २५, २०७६
कैलालीको टीकापुर नगरपालिकाले कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमणबाट बच्न अत्यावश्यक काम परेमात्रै भारत जान नेपाली नागरिकलाई आग्रह गरेको छ । यो समय नेपाली नागरिक बढी मात्रामा घर फर्कने समय हो । हाल भारतबाट दैनिक सयौँ नेपाली होली पर्व, चैते दशैँ...
नक्कली नागरिकता बनाइदिने पक्राउ
नेपाल फ्ल्यास
फागुन २५, २०७६
नक्कली नेपाली नागरिकता, जन्म दर्ता,मृत्यु दर्ता, विवाह दर्तालगायतका विभिन्न सरकारी कागजातहरू बनाइदिने पूर्वगाविस सचिव पक्राउ परेका छन् । पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नम्बर ७ का बिन्दाप्रसाद साहलाई नक्कली कागजात बनाइदिएकाे अभियोगमा पक्राउ गरिएकाे हाे। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट...
महाकुलुङमा महिला र पुरुषको समान ज्याला
नेपाल फ्ल्यास
फागुन २५, २०७६
नेपालको धेरै स्थानमाअझै पनि माहिला र पुरुषले समान रुपमा श्रमिक ज्याला पाउन सकिरहेकाे छैन । बराबरश्रम गरे पनि ज्यालामा विभेद भइरहेकाे छ । तर साेलुखुम्बुकाे महाकुलुङ गाउँपालिकाले लिङ्गीयश्रम विभेद न्यूनिकरण गर्न श्रमिककाे ज्यालामा एकरुपता ल्याउने निर्णय गरेकाे छ । महाकुलुङ...
नदीमा डुबेर बालकको मृत्यु
नेपाल फ्ल्यास
फागुन २५, २०७६
लमजुङ । चेपे नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । राइनास नगरपालिका७ का १४ वर्षीय अनिश नेपालीको लमजुङ र गोरखाको सिमानामा पर्ने चेपे नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान...
दुई करोड ५० लाख ठगी गर्ने पक्राउ
रासस
फागुन २५, २०७६
काठमाडौं । नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै दुई करोड ५० लाख ठगी गर्ने अर्घाखाँचीका...
१० जना बालकको उद्धार गरी अभिभावकको जिम्मा
नेपाल फ्ल्यास
फागुन २५, २०७६
घरबाट भागेर भारतको विभिन्न स्थानमा मजदूरी गरिरहेका सिराहाका १० बालकलाई भारतीय बालअधिकारकर्मीले उद्धार गरी आज सिराहा प्रहरीको समन्वयमा अभिभावकलाई जिम्मा लगाएका छन् । भारतीय प्रहरीको समन्वयमा भारतको मधुवनीस्थित बालअधिकार संस्था चाइल्ड लाइन क्लबले उद्धार गरी बालगृहमा राखिएका सुखीपुर नगरपालिका२ निवासी...
प्रेस स्वतन्त्रताका नाममा छाडापनलाई बढावा दिन सकिदैंन : माधव नेपाल
नेपाल फ्ल्यास
फागुन २५, २०७६
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रेस स्वतन्त्रताका नाममा छाडापनलाई बढावा दिन नसकिने बताएका छन् । रौतहट टाइम्सको २२ औं वार्षिकोत्सव तथा अबको राजनीतिक कोर्ष विषयक कार्यक्रममा नेपालले अहिलेको सरकारले प्रेस...
हिमपातले जनजीवन कस्टकर
रासस
फागुन २५, २०७६
रुकुम (पूर्व) का विभिन्न क्षेत्रमा हिमपातका कारण विकास निर्माणका काम प्रभावित भएका छन् । माथिल्लो भेगमा रहेका तीन स्थानीय तहमा हिमपातका कारण विकास निर्माणका काम प्रभावित भएका हुन् । पुथाउत्तरगङ्गा गाउँपालिकाका तकसेरा, हुकाम, मैकोट, पिपलतुङ, घुम्लिबाङ, पेल्मा, तुफादम्चनलगायत ठाउँका बस्ती...
कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
नेपाल फ्ल्यास
फागुन २५, २०७६
कञ्चनपुरको पुनर्वास नगरपालिका८ मा आज मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा १६ वर्षीय दिनदयाल...
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
रासस
फागुन २५, २०७६
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका८ मा आइतबार मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा १६...
'मेलम्ची खानेपानीको काममा कोरोनाको असर छैन'
नेपाल फ्ल्यास
फागुन २५, २०७६
सिन्धुपाल्चोक । काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको काममा नोबेल कोरोना भाइरस कोभिड१९ ले असर परेको छैन । अन्य आयोजनामा कोरोनाका कारण काम प्रभावित भए पनिराष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै...
नागढुङ्गा–कलङ्की सडकखण्डमा आकाशे पुल निर्माण गरिने
रासस
फागुन २५, २०७६
काठमाडौं । चन्द्रागिरी नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा आकाशे पुल निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नगर प्रमुख घनश्याम गिरीले...
महिलामाथि हुने ज्यादतीका घटनामा वृद्धि, यस्तो छ तथ्यांक
रासस
फागुन २५, २०७६
वाग्मती प्रदेशमा गत वर्षभन्दा यस वर्ष महिलामाथि हुने मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना वृद्धि भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ११०औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज यसबारे जानकारी दिँदै २०१९ मा अभिलेख गरेका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका...
दुर्गम जोड्दै खुला विश्वविद्यालय
रासस
फागुन २५, २०७६
बागलुङ ।समय अभाव तथा रोजगारीको सिलसिलामा नेपालमै भएर उच्च शिक्षा अध्ययन गर्न रोकिएका विद्यार्थीलाई खुला विश्वविद्यालय अवसरको रुपमा रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल खुला विश्वविद्यालय ललितपुरले शनिबार बागलुङ बजारमा आयोजना गरेको अन्तक्र्रियामा दुर्गम ठाउँ र व्यस्त विद्यार्थी,...
दिवसमै सीमित नारी दिवस : छ वर्षमा ७ हजार बलात्कृत
श्यामसुन्दर पुडासैनी
फागुन २५, २०७६
अन्तर्राष्ट्रिय नारी दिवस धुमधामसँग मनाइँदै गर्दा नेपालमा महिला हिंसाको घटनाको ग्राफ पनि उत्तिकै बढी रहेको छ । नारी दिवसको सन्दर्भसँगै नेपालमा महिला विरुद्ध हुने विभिन्न घरेलु तथा यौनजन्य हिंसा र महिला हकअधिकारका विषयमा आवाज उठाउने थुप्रै गैरसरकारी सङ्घसंस्थाहरू खुलिरहेका छन्...
१२ वर्षीय बालकद्वारा एक वर्षका भाइको हत्या
रासस
फागुन २५, २०७६
कैलाली । कैलालीको चुरे गाउँपालिका४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते...
ब्याटमा विवाद: महाराजगञ्जमा महिलामाथि एसिड प्रहार
नेपाल फ्ल्यास
फागुन २५, २०७६
कपिलवस्तु। कपिलवस्तुको महाराजगञ्ज नगरपालिका १ महाराजगञ्जमा एक महिलामाथि एसिड प्रहार गरिएको छ । एसिड प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छिन् । गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए । महिलाको निधार र...
«
1
...
346
...
691
692
693
694
695
696
697
698
699
...
716
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय