मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
राष्ट्रपतिले दिइन् ३२९ जनालाई कैद माफी
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ जना कैदीहरूको बाँकी कैद मिनाहा गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बुधबारदेखि लागूहुनेगरी ३२९ जनालाई कैद माफी गरेको राष्ट्रपति कार्यालयकाेविज्ञप्तिमा उल्लेख छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले वर्षेनी असल चालचलन भएका कैदीहरूको कैद...
खरिपाटी क्वारेन्टाइन पुगेका मन्त्रीले सिसि क्यामेरामार्फत भने, ‘तपाईंहरू ढुक्क हुनुस्’
रासस
फागुन ०६, २०७६
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका छन् । सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुको अवस्थाबारे मन्त्री ढकालले जानकारी लिएका हुन् । क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल...
टिपरको ठक्करबाट दुई भारतीयको ज्यान गयो
रासस
फागुन ०६, २०७६
सप्तरीको बोदे बर्साइन नगरपालिका४ गौरास्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी दुई भारतीय नागरिकको मृत्यु भएको छ । बोदे बर्साइनबाट विष्णुपुरतर्फ जाँदै गरेको ना१क ५५२७ नम्बरको टिपरको ठक्करले विपरीत दिसाबाट आउँदै गरेको स१ह ३७९५ नम्बरको अटोलाई ठक्कर दिँदा त्यसमा सवार दुई...
प्रधानाध्यापकविरुद्ध तीनवटा भ्रष्टाचार मुद्दा दायर
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
गोरखाको नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध छुट्टै शीर्षकमा भ्रषटाचार गरेकाे अभियोगमा एकैदिन अख्तियारले तीनवटा मुद्दा दायर गरेकाे छ । प्रधानाध्यापक साहलेविभिन्न शीर्षक र समयमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यपक...
मेलम्चीकाे करोडौंका उपकरण नष्ट हुने अवस्थामा
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
सुन्दरीजलमा रहेको मेलम्ची खानेपानी आयोजनाको रिजर्भ वायर निर्माण क्षेत्रमा अपलपत्र परेका उपकरणहरू नष्ट हुने अवस्थामा पुगेका छन् । महत्वपूर्ण उपकरणहरू प्रयोग नभई नष्ट हुने अवस्थामा पुग्दा समेत आयोजनाले त्यसको संरक्षणमा कुनै चासो देखाएको छैन् । इटालियन कम्पनी सीएमसीले प्रयोग गरेका...
निर्वाचन आयोगले थाल्यो मतदाता शिक्षा अभियान
रासस
फागुन ०६, २०७६
काठमाडौं । निर्वाचन आयोग नेपालले लोकतन्त्रको सवलता, निर्वाचन शिक्षाको व्यापकता भन्ने नाराका साथ मतदाता शिक्षा अभियान सुरु गरेको छ ।आयोगले मंगलबार स्रोत पुस्तिका सार्वजनिक गर्दै आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र आफुले इच्छाएको उम्मेदवारलाई...
विप्लवका विस्फोटक पदार्थसहित पाँच कार्यकर्ता पक्राउ
रासस
फागुन ०६, २०७६
संखुवासभा । विस्फोटक पदार्थसहित प्रहरीले नेत्रविक्रम चन्द समूहका पाँच जना कार्यकर्तालाई चैनपुर नगरपालिका१ गुफापोखरीबाट आज पक्राउ गरेको छ । सो समूहका जिल्ला सदस्य चैनपुर४ दोभानेका अग्नि भन्ने सन्तोष तामाङसहित पाँचजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । शङ्कास्पद...
द्वन्द्वकालमा वेपत्ता व्यक्तिको सम्पत्ति रोकिएमा सम्पर्क गर्न छानबिन आयोगको आग्रह
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
काठमाडौं । छानबिन आयोगले द्वन्द्वकालमा बेपत्ता भएका पारिएका व्यक्तिको सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेको छ । मंगलबार पत्रकार भेटघाट कार्यक्रममा आयोगका अध्यक्ष युवराज सुवेदीले द्वन्द्वकालमा कुनै व्यक्ति बेपत्ता भएका कारण सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न आग्रह...
टिप्परले टेम्पोलाई ठक्कर दिँदा भारतीयको मृत्यु
रासस
फागुन ०६, २०७६
सप्तरी । सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले आज...
भक्तजनसंग मागेर शिवलिङगमा जलप लगाउँदै पशुपति कोष
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
धार्मिक र ऐतिहासिक महत्तव बोकेको पशुपतिनाथ मन्दिरमा शिवलिंगको पिठिकामा पनि सुनले सिंगारिने भएको छ । पिठिकामा सुनको जलपमात्र लगाईने भएको छ । भक्तजनबाट संकलित सहयोगबाट जलप लगाईन लागिएको हो । हाल पिठिकामा चाँदीको आवरणमा छ । अब त्यसलाई हटाएर सुनको...
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
रासस
फागुन ०६, २०७६
बारा । मोटरसाइकल दुर्घटनामा परी बारामा तीन जनाको मृत्यु भएको छ । लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नंको मोटरसाइकलमा सवार पतरौता नगरपालिका९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी...
गुण्डानाइके सत्यमान लामा पक्राउ
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
काठमाडौँ । आफूलाई काभ्रेली समूहभित्र राख्दै आएका गुन्डा सत्यमान लामा पक्राउ परेका छन् । प्रहरीको फरार सूचीमा रहेका दावा लामाको दाहिने हात मानिने सत्यमान लामालाई प्रहरीले मापसे चेक जाँचको क्रममा पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले उनलाई...
अछाम कारागारमा एक कैदी मृत अवस्थामा
रासस
फागुन ०६, २०७६
अछाम । यहाँस्थित जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवलविनायक नगरपालिका६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन् । आज बिहान ढिलोसम्म उनी नउठेपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा...
तिलोत्तमा नगरमा सरसफाईकाे नयाँ अभियान
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि मेरो खल्ती नै मेरो पहिलो डष्टबिन नारा ल्याएको हो । नगरलाई खुला प्लास्टिकमुक्त क्षेत्र र पूर्ण सरसफाइयुक्त बनाउने अभियानसहित यस्तो अवधारणा ल्याइएकाे नगर प्रमुख बासुदेव घिमिरेले बताए । उनकाअनुसार तिलोत्तमाका विद्यालय, सार्वजनिक स्थानमा माई...
टिपरको ठक्करले फुटपाथमा सुतेका व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
काठमाडौंको शंकरापुर नगरपालिका-६ ढोल्लामा फुटपाथमा सुतिरहेका व्यक्तिलाई टिपरले ठक्कर दिएको छ । गएरातिपौने १० बजेतिर ना १ क ४५६४ नम्बरको टिपरले फुटपाथमा सुतिरहेका ४० वर्षका प्रविण श्रेष्ठलाई किचेको हो । श्रेष्ठकोउपचारको क्रममा साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको...
बालिकामाथि सामूहिक बलात्कार !
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
रुपन्देहीको मर्चवार क्षेत्रमा एक बालिका बलात्कार गरेकाे अभियोगमा तीन जना पक्राउ परेका छन् । बलात्कार अभियोगमासोही स्थानकापंकज तिवारी, वृजेश त्रिपाठी रजयन्त कहारलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ । गाउँमा चलिरहेकाेमहायज्ञ जानेक्रममामौका छोपेर युवाहरुले सामुहिक बलात्कार गरेको बताइएकाे छ...
२० हजार घुससहित सव इन्जिनियर पक्राउ
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
काठमाडौं महानगरपालिकाअन्तरगतविपद व्यवस्थापन विभागका सव इन्जिनियर गणेश ठकुल्ला घुस रकमसहित पक्राउ परेका छन् । निज ठकुल्लाले भुकम्प पीडितलेघर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासा गर्ने प्रयोजनमासेवाग्राहीसंग घुस लिएकाेसूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले २०...
स्थानीको अवरोधका कारण सप्तकोसीमा सञ्चालित जेटबोट बन्द
रासस
फागुन ०५, २०७६
भोजपुरलाई दक्षिणी क्षेत्रबाट तराईसँग जोड्ने सप्तकोसीमा सञ्चालित (जलयातयात) जेटबोट सेवा बन्द भएको छ। स्थानीयले जेट बोट सञ्चालकबाट कमिसन माग्दै अवरोध गरेपछि सुरक्षाको माग गर्दै गत बिहीबारबाट सेवा बन्द गरेको व्यवसायीले बताएका छन् । स्थानीयवासीले जथाभावी चन्दा उठाउने, कमिसन माग्ने गरेको...
फास्ट ट्रयाक निर्माणमा प्रयोग हुने सामग्री जाँच्न पाँच ठाउँमा ल्याब
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
फास्ट ट्रयाक निर्माणमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर परीक्षणका लागि पाँच ठाउँमा ल्याब स्थापना गरी काम भइरहेको छ । मखुवेशी, महादेवटार लेनडाँडाँलगायत ५ स्थानमा ल्याब स्थापना गरी आयोजनाको निर्माण सामग्रीको गुणस्तर परीक्षण भइरहेको सेनाले जनाएको छ । सोमबार विकास तथा...
चार करोड भ्रष्टाचार गरेकाे अभियोगमा मुद्दा दायर
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय विराटनगर मोरङका तत्कालीन डिभिजन प्रमुख जीतेन्द्रकुमार चौधरीले पदीय मर्यादाविपरीतअनियमितता गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले ठेकेदारसँग मिलेर सम्पत्ति आर्जन गरी घर घडेरी जोडेको, बैंकमा समेत...
«
1
...
356
...
712
713
714
715
716
717
718
719
720
...
726
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय