मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बेलायतका सेनाध्यक्ष नेपालको साताव्यापी भ्रमणमा
रासस
फागुन ०३, २०७६
बेलायती सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ नेपालको साताव्यापी भ्रमणमा आज यहाँ आइपुगेका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनाका बलाधीकृत रथी शरद गिरीले स्वागत अभिवादन गरेका थिए । नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी रप्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि...
टिपरकाे ठक्करबाट माेटरसाइकलमा सवार दुई विद्यार्थीकाे मृत्यु
रासस
फागुन ०३, २०७६
विराटनगर महानगरपालिका४ को विराटनगरधरान सडक खण्डमा टिपरको ठक्करबाट दुई विद्यार्थीकाे मृत्यु भएकाे छ । उनीहरु मोटरसाइकलमा सवार थिए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को१ख ७३०९ टिपरले र सोही दिशातर्फ गइरहेको प्र २०१००१प १६०८ नं को मोटरसाइकललाई...
चीनबाट ल्याइने नेपालीलाई विद्युत प्राधिकरण तालिम केन्द्रकाे क्वारेन्टाइनमा राखिने
रासस
फागुन ०३, २०७६
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १४ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ । क्वारेन्टाइनस्थलमा सञ्चारकर्मीलाई सरकारले गरेको तयारीबारे जानकारी...
गाेरु बाेकेकाे ट्रक पल्टिँदा एककाे मृत्यु, चालक र सहचालक फरार
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
मकवानपुरको पश्चिमी क्षेत्र मनहरीमा शनिबार बिहान ट्रक दुर्घटना भएको छ । ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नारायणगढबाट हेटौंडा आउँदै गरेको ना६ख २३७ नम्बरको ट्रक मनहरी गाउँपालिका ६ सुनाचुरीमा पल्टिएकाे हाे...
चीनमा रहेका नेपाली लिन वुहान उड्याे वाइडबडी
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
चीनको वुहानमा हरेका नेपालीहरुको उद्धारका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ उडेको छ । चीनको वुहानमा कोरोना भाइरस फैलिएपछि त्यहाँ रहेका नेपाली अलपत्र अवस्थामा छन् । शनिबार नेपाली समयअनुसार अपराह्न ४ बजेर १ मिनेटमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाटवाइड...
जग्गा खाली गराउन बन्दुकसहित भूमाफिया पुगेपछि...
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
सिरहाको मिर्चैया नगरपालिका५ मा रहेका सुकुमबासी बस्ती खाली गराउन भूमाफिया बन्दुकसहित पुगेका छन् । भूमाफिया मिर्चैया नगरपालिका५ का वीरेन्द्र साह पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया५ को उत्तरपट्टि जीवा खोला छेउमा रहेको सुकुम्बासी बस्ती डोजर लगाएर खाली गराउन गएका स्थानीयले बताएका छन् ।...
तापक्रम निरन्तर बढ्दो क्रममा
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
काठमाडौँ उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ । मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताए । आर्यालका अनुसार कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दैँ जानेछ । फेब्रुअरीको अन्त्यसम्म मात्र तापक्रम घट्ने मौसविद्को भनाइ...
ट्राफिक नियम उल्लंघन गरे १० हजार जरिवाना
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
काठमाडौंका अधिकाँश सडकमा देख्न सकिन्छ ट्राफिक नियम उल्लंघन गरेमा १० हजारसम्म जरिवाना गरिनेछ । केही ठाँउमा १५ हजारसम्म तिर्नुपर्ने चेतावनीमूलक सूचना समेत राखिएको छ । सडकको विचमा राखिएको सानो बोर्डमा चेतावनी मूलक सो सूचना ट्राफिक प्रहरीले टाँसेको हो । पछिल्लो...
शुभकामना चोकमा ६ लाखसहित जुवाडे पक्राउ
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
काठमाडौं । नेपाल प्रहरीले ६ लाख २५ हजार रुपैयाँ नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख रञ्जितसिंह राठौर नेतृत्वको प्रहरी टोलीले तारकेश्वर नगरपालिका९ शुभकामना चोकमा घर भाडा लिएर बस्ने दिनेश पन्तको कोठामा जुवा खेल्ने १६...
गुम्बा गाउँमा कोरोनाभाइरसको त्रास, यस्तो छ वास्तविकता
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बागाउँका बिरामीमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको रिर्पाेट अनुसार त्यहाँ रुघाखोकी र ज्वरोको संक्रमण फैलिएको पुष्टि भएको छ । गुम्बा गाउँबाट संकलन गरिएको २५ जना बिरामीको नमुना परीक्षण गर्दा...
जबरजस्ती करणीको आरोप लागेका एसएसपी राणा रिहा
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा रिहा भएका छन् । शुक्रबार सरकारी वकिल कार्यालय सुनसरीले उनलाई हाजिरी जमानीमा रिहा गरेको हो । राणाविरुद्धको जाहेरी र मिसिल संलग्न प्रमाणहरुले उनीमाथि मुद्धा चलाउनु पर्ने अवस्था नरहेको आदेश...
कर्णाली राजमार्गमा अब रिफ्रेस सेन्टर
रासस
फागुन ०३, २०७६
सुर्खेत । यातायात व्यवस्था विभागले कर्णाली राजमार्गसहित नेपालका दुई स्थानमा रिफ्रेस सेन्टर निर्माण गर्ने भएको छ । कर्णाली राजमार्गको दैलेख खण्डमा पर्ने राकम र पूर्वपश्चिम राजमार्गको कपिलवस्तु जिल्लामा पर्ने गोरुसिङ्गेमा सेन्टर स्थापना गर्न थालिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले...
स्वदेश फर्कने तयारीमा वुहानमा जम्मा हुँदै नेपाली
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
स्वदेश फर्कन आवेदन दिएका १ सय ८५ जना नेपालीलाई चीनबाट आज (शनिबार) स्वदेश फर्काइदैछ । उनीहरु शनिबार राति पौने २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । चीनको हुबेई प्रान्तको वुहान र आसपासका सहरमा रहेका नेपाली नागरिकको उद्धारका लागि शनिबार...
'फेवाताल जोगाउँदा हाम्रो उठीबास नहोस्'
रासस
फागुन ०३, २०७६
कास्की । पर्यटकीय गन्तव्य पोखरास्थित फेवाताल संरक्षणका लागि जलाधार क्षेत्रमा सिल्टेसन ड्याम निर्माण भइरहेको छ । वर्षायाममा फेवाको मुहानबाट वर्षेनी अन्दाजी एक लाख ४२ हजार मेट्रिक टन ढुुङ्गा, माटो बालुवासहितको गेग्रान बगेर तालमा मिसिदा ताल पुरिने खतरा बढेपछि त्यसको रोकथामका...
ठेकेदार बेपत्ता, कालोपत्रको काम अलपत्र
रासस
फागुन ०३, २०७६
सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौँदेखि सम्पर्कविहीन भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका३ पक्की पुलदेखि एरपोर्टसम्म जोड्ने सडकको काम अलपत्र परेको छ । दिपायल सेतीनदीको पक्की पुलदेखि एयरपोर्ट जोड्ने एक हजार १०० मिटर लम्बाइको उक्त सडक कालोपत्रका लागि धनगढीको...
आजको मौसमः पहाडी भूभागमा आंशिक बदली
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल (शनिबार बिहान) देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। यसैबीच आज...
बेनी-जाेमसाेम सडकखण्ड एक महिनाभन्दा बढी दैनिक आठ घण्टा बन्द हुने
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक मार्ग बेनीजोमसोम सडक फागुन १० देखि चैत १५ गतेसम्म घुमाउने तालदेखि बेगखोलासम्म दैनिक ८ घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नति तथा विस्तार कार्यका लागि दैनिक आठ घण्टा बन्द गरेर कामलाई तीव्रता...
मनमैजुमा जुवा खेल्दै गरेका साेह्र जना प्रहरी नियन्त्रणमा
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
बालाजु प्रहरीले काठमाडौंको मनमैजुबाट ६ लाख २५ हजार रुपैयाँसहित जुवा खेल्दै गरेका १६ जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले शुक्रबार अपराह्न पाँच बजे नगदसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । तार्केश्वर नगरपालिका९ शुभकामना चोकस्थित दिनेश पन्तको...
घुसबापतकाे पैसा लिएर भाग्दै गर्दा समातिए इन्जिनिएर र उनका ड्राइभर
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र सिन्धुलीका सहायक प्रबन्धक इन्जिनियर शेरबहादुर सुनार घुससहित पक्राउ परेका छन् । कार्यालय भवनको कामा सकिएपछिकाे अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग ७५ हजार नगद घुस लिइसकेको अवस्थामा उनी समातिएका अख्तियार कार्यालयले जनाएकाे छ । आयोगका अनुसार...
बाेलेरकाे ठक्करबाट बनेपामा ड्युटीमै रहेका असईकाे मृत्यु
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
बोलेरोको ठक्करबाट ड्युटीमा रहेका असईको मृत्यु बाेलेराेकाे ठक्करबाट ड्युटीमै रहेका असईकाे मृत्यु भएकाे छ । शुक्रबार काभ्रे बनेपा नगरपालिका १३ साँगा प्रहरी चौकीकाअसई तेजबहादुर गुरुङलाई ड्युटीमै रहेको बेला बोलेरोले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा...
«
1
...
358
...
715
716
717
718
719
720
721
722
723
...
728
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय