मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
जोरबिजोर उल्लंघन गर्ने ९ सय ५७ सवारीसाधन नियन्त्रणमा
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं । हिजो शनिबार काठमाडौं उपत्यकाबाट ट्राफिक प्रहरीले ७९९ दुई पाङ्ग्रे र १५८ वटा ४ पाङ्ग्रे सवारीसाधनलाई कारबाही गरेको छ ।ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट जोरबिजोर प्रणाली उल्लंघन गर्ने ९५७ सवारीसाधनलाई नियन्त्रणमा लिएको हो । काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण तीव्र रूपमा...
रत्नपार्कमा पानी मागेर पिउँदा लठ्ठीएपछि सूर्यविनायक लगेर किशोरीमाथि बलात्कार, लठ्ठिएकी उनलाई भोलिपल्ट अर्को गाडीमा लगेर सामूहिक बलात्कार
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं । रत्नपार्कमा पानी मागेर पिउँदा लठ्ठीएपछि सूर्यविनायक लगेर एककिशोरीमाथि सामूहिक बलात्कार भएको छ ।काठमाडौंको मुलपानी जाने गाडीको पर्खाइमा रहेकी किशोरीले तिर्खा लागेपछि छेउको मान्छेसित पानी मागेर पिउँदा उनी लठ्ठिएर अचेत भएकी थिइन् । अचेत अवस्थाकी उनलाई भक्तपुरको सूर्यविनायकमा लगी...
रूपन्देहीका चारसहित सुनसरी, बाँके, चितवन र काभ्रेमा थप १० संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं ।कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीका चारसहित थप १० संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देहीका ४, सुनसरीका र बाँकेका २/२ तथा चितवन र काभ्रेमा एक/एक जना छन् । बुटवल११ का ८४ वर्षीय संक्रमित वृद्धको अस्पताल लैजादै गर्दा मृत्यु भएको...
जीपको ठक्करबाट स्कुटर चालक २६ वर्षीया युवतीको मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७७
कास्की । पोखराबाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर...
भक्तपुरका गेष्ट हाउसबाट ७ महिला र सञ्चालकसहित १४ जना पक्राउ
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं । प्रहरीले भक्तपुरका गेष्ट हाउसबाट ७ महिला र सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । अमर्यादित क्रियाकलापमा संलग्न भएको भन्दै भक्तपुरको ठिमी क्षेत्रका गेष्ट हाउसहरुबाट १४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ७ जना महिला रहेको प्रहरीले जनाएको...
भावुक हुँदै बिदा भए न्यायाधीशहरू
नेपाल फ्ल्यास
असोज २५, २०७७
सप्तरी । सप्तरी जिल्ला बार एकाइले सरुवा भएर जान लागेका सप्तरी जिल्ला अदालतका न्यायाधीशलाई सम्मानका साथ शनिबार बिदाइ गरेको छ । जिल्ला बार एकाइको सभाकक्षमा आयोजित एक समारोहबीच बार एकाइ र कानून व्यावसायीले मायाको चिनोसहित सम्मानका साथ बिदाइ गर्दा न्यायाधीशहरू...
प्युठानमा कोरोना फैलँदै गएपछि पठनपाठन स्थगित
नेपाल फ्ल्यास
असोज २५, २०७७
प्युठान । प्युठानको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ । समुदायमा कारोना भाइरसको संक्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका,...
पर्वतमा निर्माणाधिन सुरक्षित घर पाँच वर्षदेखि अलपत्र
नेपाल फ्ल्यास
असोज २५, २०७७
पर्वत । हिंसापीडित महिला तथा बालबालिकाका लागि आश्रयस्थलका रुपमा पाँच वर्षअघि निर्माण थालनी गरिएको सुरक्षित घर निर्माणकार्य अलपत्र परेको छ । पर्वत सदरमुकाम कुश्माबजारको वडागाउँमा सुरक्षित घर निर्माणका लागि बोलकोबल गरेको रकम उठ्न नसकेपछि भवन निर्माणकार्य अघि बढ्न नसकेको हो...
कमेरो खन्न गएका युवक दुधकोशीमा बेपत्ता
नेपाल फ्ल्यास
असोज २५, २०७७
सोलुखुम्बु । दुधकोशी नदीले बगाएर कमेरो माटो खन्न गएका युवक बेपत्ता भएका छन् । थुलुङ दुधकोशी गाउँपालिका ४ जुबु खन्याखर्कका २३ वर्षीय सन्तोष घिमिरे शनिबार बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार श्रीमतीसँगै घर...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभरको मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि केही सुधार भएको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली...
अनसनरत डा केसी र सरकारबीच ८बुँदे सहमति, अनसन आइतबार तोडिने
नेपाल फ्ल्यास
असोज २५, २०७७
२७ दिनदेखि आमरण अनसनरत डा गोविन्द केसी र सरकारबीच सहमति भएको छ । यो सँगै डा केसीले आइतबार बिहान बजे अनसन तोड्ने भएका छन् । दूईपक्षबीच ८बुँदे सहमति भएको छ । वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिवार मध्यरातमा सहमतिमा हस्ताक्षर...
खुकुरी प्रहार गरी श्रीमतीको हत्या
नेपाल फ्ल्यास
असोज २४, २०७७
झापा । कमल गाउँपालिका२ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापाले आज साँझ श्रीमतीको हत्या गरेका छन् । उनले घरायसी विवाद हुँदा २४ वर्षीया श्रीमती रीता थापाको घाटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
सुचना माग्न गएका युवकमाथि कुटपिट
नेपाल फ्ल्यास
असोज २४, २०७७
बारा । बाराको सुवर्ण गाउँपालिकामा सूचना माग्न गएका युवकमाथिनिर्घात कुटपिट भएको छ । गाउँपालिकाको कार्य प्रगति बारे सूचना माग्न गएका स्थानीय विनोद कुमार यादवलाई कवहीगोठ बस्ने संजिब प्रसाद यादव, बिरेन्द्र प्रसाद यादव , कन्हैया प्रसाद यादव र रजित प्रसाद यादवले...
भरुवा बन्दुकसहित पक्राउ
नेपाल फ्ल्यास
असोज २४, २०७७
बाजुरा । त्रिबेणी नगरपालिका-२ छतारा बस्ने २८ वर्षीय प्रेम बुढालाई १ थान एकनाले भरुवा बन्दुकसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मौरेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो । सिन्धुली, फिक्कल गाउँपालिका-६...
गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागि वार्ता टोलीका...
दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित ११ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज २४, २०७७
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । असोज २१ गते गरिएको स्वाaपरीक्षणबाट आफू र उपाध्यक्षलगायत ११ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष योविन्द्र सिंह तामाङले बताए । गाउँपालिकाकी उपाध्यक्ष अन्जु...
समयमै भेन्टिलेटरमा उपचार नपाएपछि ललितपुरका काेराेना संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
असोज २४, २०७७
ललितपुर ।कोरोना भाइरसबाट संक्रमित भईजावलाखेलस्थित अल्का अस्पतालको भेन्टिलेटरमा राखी उपचार गराइरहेका ललितपुरका एकजनाको निधन भएको छ । ललितपुरको मलपोखरीका ५० वर्षे पुरुषको उपचारको क्रममा शनिबार बिहान निधन भएको अल्का अस्पतालले जनाएको छ । मधुमेह, अल्सर तथा पायल्सका बिरामी ती व्यक्ति...
भक्तपुरमा डलर देखाई लुटपाट गर्ने समूह एउटै परिवारका सदस्य
नेपाल फ्ल्यास
असोज २४, २०७७
भक्तपुर । भक्तपुरमा विगत केही समयदेखि श्रृंखलाबद्धरुपमा डलर देखाइ लुटपाट गर्दै आएका समूह एउटै परिवारभित्रका सदस्य र प्रायः सबै एउटै स्थानका बस्ने रहेको खुल्न आएको छ । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान गर्नेक्रममा डलर देखाई लुटपाट गर्ने समूह काठमाण्डौं...
निस्दी गाउँपालिकामा सिल, रामपुर अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द
नेपाल फ्ल्यास
असोज २४, २०७७
पाल्पा ।पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा सङ्क्रमण पुष्टि भएलगत्तै यही असोज २३ गते राति १२ बजेदेखि अगामी कात्तिक १...
लमही–कोइलाबास सडक निर्माणपछि भारतको बाटो हिँड्नु पर्ने बाध्यता हट्यो
नेपाल फ्ल्यास
असोज २४, २०७७
नेपालभारत जोड्ने लमही कोइलाबास हुलाकी सडकको निर्माण कार्य सम्पन्न भएको छ । सडक बनेपछि कोइलाबासको यात्रा सहज भएको हो । झण्डै चार वर्षअघि सुरु भएको सडक निर्माण कार्य डेढ महिनाअघि सम्पन्न भएको हो। लमहीबाट कोइलावास नाकासम्मको दूरी साढे ३३ किलोमिटर...
«
1
...
177
...
354
355
356
357
358
359
360
361
362
...
547
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय