मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विराटनगर र धरानमा कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २२, २०७७
धरान । मोरङको बिराटनगर र सुनसरीको धरानमा एकएक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङका कोरोना संक्रमितको घरमै र धरानका संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणपछि घरमै बसिरहेका बिराटनगर महानगरपालिका५ का...
महेसपुर चोकमा लुम्बिनी प्रदेशकै नमुना घण्टाघर बन्दै
नेपाल फ्ल्यास
असोज २२, २०७७
नवलपरासी । परासी बजारको सौन्दर्यकरण गर्न रामग्राम नगरपालिकाले बजारमा घण्टाघर निर्माण गरिरहेको छ । बजारको आकर्षण बढाउन र बुद्ध नगरीको पहिचान गराउने उद्देश्यले नगरपालिकाले ७२ लाख रुपैयाँमा महेसपुर चोकमा घण्टाघर निर्माण गरिरहेको हो । घण्टाघर पेगोडा शैलीमा निर्माण भइरहेको छ...
काठमाडौंका अस्पतालमा बिरामी भरिए, भक्तपुरमा वार्ड रित्तै
रासस
असोज २२, २०७७
भक्तपुर ।कोरोनाको हटस्पट बनेको काठमाडौंस्थित तीनवटा सरकारी कोभिड विशेषसहित अन्य अस्पताल संक्रमितले भरिएका छन् । बुधबार गरिएको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंका सबै अस्पताल भरिएकाले अब कोरोनाको गम्भीर लक्षण देखिए मात्रै अस्पताल आउन आग्रह गरेका...
विप्लव युवा संगठनका झापा जिल्ला अध्यक्ष पक्राउ, विप्लव माओवादीद्वारा तत्काल रिहाइ गर्न माग
नेपाल फ्ल्यास
असोज २२, २०७७
झापा। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन झापाका जिल्ला अध्यक्ष सम्राट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले...
आज पनि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौं । नेपाली बजारमा पछिल्लो केही दिनयता सुनको मूल्यमा सामान्य घटबढ (उतारचढाव) हुने क्रम जारी छ । यसैबीच, आज (बिहीबार) पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । हिजो...
चन्दननाथ मन्दिरबाट हराएको बहुमूल्य दाहिने शङ्ख भेटियो
रासस
असोज २२, २०७७
जुम्ला ।हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहिने शङ्ख भेटिएको छ । विसं २०७३ मङ्सिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख भेटाएको हो । तीन दिनअघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन...
गरिबीमाथि लकडाउनको कारण सिंगो परिवार ओडारमा बस्न बाध्य
नेपाल फ्ल्यास
असोज २२, २०७७
तनहुँ । गरिबीमाथि लकडाउनको कारण तनहुँको एक सिंगो परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन् । लामो समय लकडाउन हुँदा ज्याला...
मापदण्डविपरीतको सडकले ज्यान लिएको भन्दै शव उठाउन दिइएन
नेपाल फ्ल्यास
असोज २२, २०७७
जाजरकोट । मापदण्डविपरीत निर्माण भएको सडकमा कति बेला दुर्घटना हुन्छ भन्ने चिन्ताले जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले पटकपटक सरोकारवाला निकायले आवाज उठाउँदै आएका थिए । कुरा उठाउँदाउठाउँदै यसै सडकको एकै ठाउँमा दुई पटक जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भइसकेको छ । जुनिचाँदे१...
विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुईजना पक्राउ
नेपाल फ्ल्यास
असोज २२, २०७७
बलेवा । विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन् । प्रहरीले बुधबार...
नारायणी नदीमा मृत गैंडा भेटियो
नेपाल फ्ल्यास
असोज २२, २०७७
भरतपुर । नारायणी नदीमा एउटा मृत गैंडा भेटिएको छ । चितवन रािष्ट्रय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत भेटिएको हो । डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा भेटिको उनले बताए ।...
म्याग्दीमा चार महिनादेखि सडकको बिजोग
नेपाल फ्ल्यास
असोज २२, २०७७
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका३ भकिम्लीको सिङ्गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट बिच्छेद भएको छ । हलेगौँडामा पहिरोले सडक बगाएपछि सदरमुकाम बेनीसँगै भकिम्लीको यातायात सम्पर्क टुटेको हो । सात सय ३५ घरधुरीको बसोबास रहेको भकिम्लीको सिङ्गो वडा गत असार...
राससकर्मी बास्तोलालाई ‘ऋषि लिला पत्रकारिता’ पुरस्कार
नेपाल फ्ल्यास
असोज २२, २०७७
कास्की । पोखरा बृद्धाश्रमद्वारा सञ्चालित ऋषि लिला पत्रकारिता पुरस्कार २०७७ बाट राष्ट्रिय समाचार समिति (रासस)गण्डकी प्रदेश कार्यालयमा कार्यरत पत्रकार हरि बास्तोला पुरस्कृत हुने भएका छन् । पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिक तथा सडक मानवबारे निरन्तर आवाज उठाउँँदै आएका बास्तोलालाई उक्त पुरस्कार...
आजको मौसमः सामान्य बदली भइ हल्का वर्षाको सम्भावना
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभरको मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि केही जिल्ला र प्रदेशहरुमा सामान्य बदली भइ हल्का वर्षाको सम्भावना रहेको छ । दिउँसो पनि प्रदेश १, प्रदेश...
सरकारी कार्यालयमा ‘ट्राफिक नियम’
नेपाल फ्ल्यास
असोज २१, २०७७
ट्राफिक प्रहरीले उपत्यकाका सरकारी कार्यालयमा ट्राफिक सचेतना सम्बन्धि होर्डिङ बोर्ड राख्न सुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक नियम सम्बन्धीमुख्य, मुख्य व्यावहारिक र जीवनउपयोगी बुँदा राखेर तयार गरिएको होर्डिङ बोर्ड राख्न सुरु गरेको हो । महाशाखाका प्रमुख,...
सुदूरपश्चिममा थप ११९ जना कोराना संक्रमित
नेपाल फ्ल्यास
असोज २१, २०७७
सुदूरपश्चिम प्रदेशमा आज ११९ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज कैलाली, कञ्चनपुर, बझाङ, दार्चुला र डोटी जिल्लामा नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका समेत प्रदेशमा हालसम्म कूल ७हजार ७८० जना संक्रमित पुगेका...
ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु
नेपाल फ्ल्यास
असोज २१, २०७७
कपिल्बस्तु । शिवराज नगरपालिका-४ मा आज ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । साँझ ६ बजे ट्रयाक्टर अनियन्त्तित भई दुर्घटना हुँदा महाराजगञ्ज नगरपालिका वडा नं २ पडरियाका करीब २८ वर्षीय चालक सर्फुदिन मुसलमान (चिन्नु) को मृत्यु भएको प्रहरीले जनाएको...
कोरोना सङ्क्रमित महिलाको निधन
नेपाल फ्ल्यास
असोज २१, २०७७
नेपालगञ्जमा आज एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । यहाँको भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया महिलाको आज दिउँसो ३ बजे मृत्यु भएको स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार, महिलाको दुबैतिरको फोक्सोमा कडा निमोनिया...
खडक नगरपालिका बन्द
नेपाल फ्ल्यास
असोज २१, २०७७
सप्तरी ।खडक नगरपालिकाका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाको कामकाज आजदेखि बन्द गरिएको छ । नगर प्रमुख हेमायु हकले आज विज्ञप्ति जारी गरी कार्यालय तथा मातहत शाखा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण कार्य एक सप्ताहका लागि पूर्ण रुपमा बन्द गरिएको जानकारी...
प्रा डा केसीसँग वार्ताका लागि सरकारबाट समिति गठन
नेपाल फ्ल्यास
असोज २१, २०७७
सरकारले अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको हो । प्रा डा केसी गत २४ दिनदेखि जुम्लाबाट...
प्रदेश १ मा ३४३ कोरोना सङ्क्रमित थप
नेपाल फ्ल्यास
असोज २१, २०७७
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा १६२ मध्ये विराटनगर १३७, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २२, पाँचथरमा १ र प्रदेश बाहिरका चार जना रहेको सामाजिक विकास...
«
1
...
179
...
357
358
359
360
361
362
363
364
365
...
549
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय