बैशाख २५, २०८१, मंगलबार
               

खडक नगरपालिका बन्द

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

सप्तरी । खडक नगरपालिकाका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाको कामकाज आजदेखि बन्द गरिएको छ । नगर प्रमुख हेमायु हकले आज  विज्ञप्ति जारी गरी कार्यालय तथा मातहत शाखा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण कार्य एक सप्ताहका लागि पूर्ण रुपमा बन्द गरिएको जानकारी दिए ।

यसअघि आइतबार राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजकमा कोराना संक्रमण पुष्टि भएपछि  गाउँपालिकाले सूचना जारी गरी  कार्यालयका कामकाज बन्द गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि