मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सङ्क्रमित बढेसँगै बेड अभाव सुरु, काठमाडौंमा धान्न मुस्किल हुने भयो : सरकार
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं ।कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेसँगै सरकारले शय्या (बेड) अभाव हुन थालेको बताएको छ । तीमध्ये अधिकांशसक्रमित काठमाडौं उपत्यकामा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिले सङ्क्रमितलाई पायक पर्ने अस्पतालमा शय्या पाउन छाडेको र काठमाडौंउपत्यकाको भार...
जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं ।जिल्लाको जुनिचाँदे गाउँपालिका-१ ओलभीरमा भे. १ज९३५ नम्बरको जिप दुर्घटना भएको छ।दुर्घटनामा परीवडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमासो गाउँपालिकाका- ११ का वडाध्यक्ष अमरबहादुर शाही , कृति शाही, ख्यामबहादुर शाही , वडा नम्बर ५ की मालिका बस्नेत, कृष्णबहादुर...
अब कृषि गणना हुने
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं ।अब देशभरकृषकको गणना हुने भएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहमा कृषि गणना गर्न लागेको हो । कृषिमन्त्री घनश्याम भुसाललेमुख्यबाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाए/नपाएको अवस्थाबारे विवरण संकलन गर्ने...
कोरोनाको निशानामा ‘दीर्घरोगी र ज्येष्ठ नागरिक’
श्यामसुन्दर पुडासैनी
असोज २१, २०७७
महामारीको रुपमा फैलिएको कोरोनाका दीर्घरोगी र ६० वर्षमाथिका ज्येष्ठनागरिक संक्रमणको उच्च जोखिममा छन् । दम, मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौलालगायत रोगका बिरामीलाई संक्रमणले छिट्टै समाइजटिल अवस्थामा पुर्याउने देखिएको छ । नेपालमा हालसम्म कोरोनाका कारण पाँच सयभन्दा बढीले ज्यान गुमाएका छन्...
भानु नगरपालिकाको केन्द्र नसार्न सर्वोच्चको अन्तरिम आदेश
नेपाल फ्ल्यास
असोज २१, २०७७
तनहुँ । भानु नगरपालिकाको कार्यालय हाल कायम रहेको स्थानबाट तत्काल अन्यत्र नसार्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले नगरपालिकाको कार्यालय तत्कालै अन्त कतै नसार्न अन्तरिम आदेश दिएको हो । हालसम्म वडा नम्बर २ स्थित...
अटो रिक्सा आपसमा ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते
नेपाल फ्ल्यास
असोज २१, २०७७
सिरहाको लहानठाडी सहायक सडकखण्डको सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशबारीमा दुई अटोरिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दक्षिणबाट उतरतर्फ जाँदै गरेको स. १ ह ३३२० नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट...
तीन दिनपछि भेटिए बिप्सन, सविताविरुद्ध अपहरण मुद्दा दर्ता !
नेपाल फ्ल्यास
असोज २१, २०७७
तनहुँ । मङ्गलबार दिउँसोदेखि हराएका एक बालक आज बिहान सकुशल भेटिएका छन् । व्यास नगरपालिका३ निवासी पवन श्रेष्ठका ६ वर्षीय छोरा बिप्सन हराएकामा फेला परेका हुन् । अपरिचित ३० वर्षीया सविता परियारविरुद्ध बालक अपहरण मुद्दा दर्ता गरिन लागेको बालकका काका...
महानगर प्रमुख विद्यासुन्दर शाक्यद्वारा चावहिलको आकाशेपुल उद्घाटन
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं महानगरप्रमुख विद्यासुन्दर शाक्यले चावहिलकोआकाशेपुल उद्घाटन गरेका छन् । बोलपत्रबाट छनोट भएको कान्छामान निर्माण सेवाले निर्माण गरेको सो पुल बुधबार मेयर शाक्यले उद्घाटन गरेका हुन् । पुल निर्माण काम २०७७ असारमै सक्नुपर्ने भए पनि विविध कारणले तोकिएको समयमा पूरा हुन...
केरुङबाट दैनिक १० कन्टेनर सामान आयात
रासस
असोज २१, २०७७
रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रने क्रम बढेको छ । आयात हुने सामग्री केरूङदेखि रसुवागढीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले पुर्याउने गरेको छ । नेपाल भित्रने चिनियाँ सामग्रीमध्ये बढी मात्रामा तयारी पोशाक रहेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत...
भरतपुर महानगरपालिका एक दिनका लागि बन्द
नेपाल फ्ल्यास
असोज २१, २०७७
चितवनको भरतपुर महानगरपालिका आज एक दिनका लागि बन्द गरिएको छ । तत्कालीन भरतपुर नगरपालिकाका पूर्वनगर प्रमुख हिमबहादुर पियाको आज बिहान निधन भएको शोकमा आज एक दिनका लागि महानगरपालिका बन्द गरिएको प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए । महानगरले सार्वजनिक सूचना...
‘लकडाउन अवधिमा आम्दानीको स्रोत रोकियो, तर खर्च रोकिएन’
नेपाल फ्ल्यास
असोज २१, २०७७
कोरोनाका कारण विश्व नै आक्रान्त बनाइरहेका बेला नेपाल पनि त्यसको प्रत्यक्ष मारमा परेको छ । ११ चैत २०७६ बाट सुरु भएको लकडाउनका कारण किराना पसलदेखि उद्योगी तथा व्यवसायी प्रत्यक्ष मारमा परेका छन् । त्यसैको मार पर्नेमध्येएक हुन् कागेश्वरी मनोहरा नगरपालिका...
सबै परीक्षा सञ्चालनका लागि सैद्धान्तिक सहमति, उपत्यकावासीलाई यस्तो आग्रह
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं । कोरोना भाइरसको महामारीसँगै रोकिएका विभिन्न तहका परीक्षा सञ्चालनका लागि सरकारले सैद्धान्तिक सहमति दिएको छ । बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै तहका परीक्षा सञ्चालनका लागि सहमति दिएको जानकारी दिए...
यतीको सिमरा उडान सुरु : कति छ भाडा ?
नेपाल फ्ल्यास
असोज २१, २०७७
निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौं नजिकको सिमरा गन्तव्यमा उडान सुरु गरेको छ । कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो । यो यतीको नवौँ...
आज फेरि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं । पछिल्ला केही दिनदेखि सुनको मूल्यमा दैनिक रुपमा उतार चढाव देखिएको छ । आज (बुधबार) सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको...
पशुपति क्षेत्रको 'नयाँ गुरुयोजना'बारे बोले गगन थापा
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना गुरुयोजना नै नभएको भन्दै खारेज गर्न माग गरेका छन् । बुधबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै नेता थापाले गुरुयोजनाको निर्माण प्रक्रिया र सामग्री नै...
ज्वाइँ-ससुरा पक्राउ, यस्तो छ आरोप
नेपाल फ्ल्यास
असोज २१, २०७७
सल्यान । फर्जी नागरिकता बनाइदिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका७ जिताठानका ४६ वर्षीय मुस्ताज मियाँ र दाङको बबई गाउँपालिका७ घर भएका २३ वर्षीय समिर मियाँ भन्ने ईमाम बक्स मियाँ छन् । प्रहरीको प्रारम्भिक...
दसैँमा अग्रिम टिकट बुकिङ अन्योलमा, पाँच लाख यात्रु बाहिरिने सम्भावना
नेपाल फ्ल्यास
असोज २१, २०७७
कोरोना महामारीका कारण यसपालि दसैँमा लामो र मध्यम दुरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा परेको छ । अघिल्ला वर्षहरूमा महिना दिनअघि अग्रिम बुकिङ सुरु हुने भए पनि यसपालि अन्योलमा छ । उपत्यका बाहिर जाने यात्रुहरूमा कोरोनाका कारण यसअघि...
चोरीका मोटरसाइकलसहित दुई युवक पक्राउ
नेपाल फ्ल्यास
असोज २१, २०७७
महोत्तरी प्रहरीले मङ्गलबार चोरीका मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका८ बस्ने १९ वर्षीय सुरेन्द्रकुमार साह र २२ वर्षीय सुनिलकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । उनीहरुले आइतबार जिल्लाको...
विकट क्षेत्रमा सौर्यबत्ती जडान
नेपाल फ्ल्यास
असोज २१, २०७७
मङ्गलबारे । केन्द्रीय प्रसारण नपुगेको इलामको सूर्योदय नगरपालिकाको गेवाटारमा सौर्यबत्ती जडान गरिएको छ । सूर्योदय नगरपालिका१३ खानेभन्जाड टोलको पुच्छार बस्ती गेवाटारमा नगरपालिकाले स्थानीयको लगानीबिना नै सौर्यबत्ती जडान गरेको हो । सौर्यबत्ती जडान भएपछि सो गाउँ साँझमा झिलीमिली भएको भन्दै स्थानीयवासी...
ज्यान मार्ने उद्योग कसुरकी फरार महिला पक्राउ
नेपाल फ्ल्यास
असोज २१, २०७७
कञ्चनपुर । विष खुवाएर ज्यान मार्ने उद्योग कसुर गरी फरार रहेकी बेलडाँडी गाउँपालिका१ की २६ वर्षीया समिरा चन्दलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । तीन वर्षअघि नाबालकलाई विष खुवाई ज्यान मार्ने उद्योग गरी फरार रहेकी चन्दलाई घरमै लुकीछिपि बसेको बेला...
«
1
...
179
...
358
359
360
361
362
363
364
365
366
...
549
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय