मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विदेश पठाइदिने बाहानामा ठगी गर्ने २ जना कारागार चलान
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । वैदेशिक रोजगारीकाे लाेभ देखाएरविभिन्न व्यक्तिलाई लाखौं ठगी गर्ने एक जना आज कारागार चलान भएका छन् । वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गरेको आरोप पुष्टि भएर पनि दुई वर्षदेखि फरार हुँदै आएका सिन्धुपाल्चोक घर भई भक्तपुर च्यामासिंह बस्ने ३७...
बलात्कारी र मतियार पक्राउ
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । बलात्कारको घटना मिलाउने पञ्चसहित बलात्कारमा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सिराहाको विष्णुपुर गाउँपालिका १ मा १२ असोजमा भएको बलात्कार घटनालाई पाँच लाख रुपैयाँकाे प्रलोभनमामिलापत्र गराउने पञ्चसहितका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय शत्रुधन साहको...
सुमो दुर्घटना हुँदा ३ जनाको मृत्य
नेपाल फ्ल्यास
असोज १८, २०७७
मकवानपुर । भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा आजसुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ना १ ज ४१०६ नम्बरको सुमो दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै तथा एकजनाकोउपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । मृत्यु हुनेमा झापाकी २५ वर्षीया देवीकुमारी गिरीको...
भोलिदेखि श्रम स्वीकृति दिइने
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौंबाट बन्द गरिएको श्रम स्वीकृति सोमबारदेखि पुनः सुरु हुने भएको छ । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक...
मिडिया हाउसविरूद्ध पत्रकारको उजुरीको चाङ : कोही अनसनमा, कोही अदालत धाउँदै
नेपाल फ्ल्यास
असोज १८, २०७७
कोरोना महामारीले अर्थतन्त्र धरासायी भएको अवस्थामा प्रेस रजिष्टार कार्यालयमा मिडिया हाउसविरूद्ध पत्रकारहरुको उजुरीको चाङ बढेको छ । कतिपय पत्रकारहरु सडकमै रिले अनसन बसिरहेका छन् भने कतिपय उजुरीपत्र लिएर प्रेस रजिष्टार कार्यालयमा दौडधुप गरिरहेका छन् । जनतालाई सुसूचित गर्ने जिम्मेवारी बोकेका...
चाडपर्वमा पनि ‘होम डेलिभरी’लाई निरन्तरता दिइने
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व केन्द्रित सुपथ मल्य पसल सञ्चालन गर्दा होम डेलिभरीलाई निरन्तरता दिने भएको छ । कोभिड१९ को रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै लिमिटेडले पहिलो पटक होम डेलिभरी शुरु गरेको थियो । बन्दाबन्दीको...
आइतबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौ ।नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, खोटाङका ३, झापाका १६,...
कोरोना संक्रमणमा चीनभन्दा नेपाल अघि
नेपाल फ्ल्यास
असोज १८, २०७७
नेपालमा कोरोना संक्रमण निरन्तर बढ्दै जाँदा चीनमा भन्दा बढी संक्रमित देखिएका छन् । आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ । पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि संक्रमित...
सञ्चारकर्मीको आन्दोलनमा नेकपा र कांग्रेसको ऐक्यवद्धता
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं ।प्रमुख राजनीतिक दलका प्रवक्ताहरूले रिले अनसनरत पत्रकार र कर्मचारीहरुको मागप्रति ऐक्यबद्धता जनाएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताहरूले अनसनरत सञ्चारकर्मीहरूसँग भेट गरी उनीहरुले उठाएका मागप्रति ऐक्यबद्धता जनाएका हुन् । लोकतन्त्र स्थापनाका...
लठ्याउने औषधि खुवाएर दुई दिनसम्म गाडीभित्रै किशोरीको बलात्कार
नेपाल फ्ल्यास
असोज १८, २०७७
भक्तपुर । सार्वजनिक बसमा सिन्धुपाल्चोककी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । एक जना फरार छन् । पक्राउ पर्नेमा गाडी चालक सिन्धुपाल्चोक चौतारासाँगा नगरपालिका१० का २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका४ का २१ वर्षीय...
अब सवारी साधन हराए वा चोरी भए प्रहरीमा निवेदन घरबाटै दिन मिल्ने
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएको वा चोरी भएको सवारी साधनको निवेदन अनलाइनबाटै दिने व्यवस्था मिलाएको छ । प्रविधिमैत्री बनाउँदै आजबाट निवेदन अनलाइनबाट नै दिन मिल्ने व्यवस्था मिलाइसकेको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। महाशाखाले हराएको वा चोरी भएको...
बतासे झर्ना हेर्न आन्तरिक पर्यटकको भीड
नेपाल फ्ल्यास
असोज १८, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका८ चुरे फेदीमा रहेको बतासे झर्ना आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको छ । कोरोनाको सङ्क्रमण फैलिँदै जादा जोखिम बढे पनि झर्ना पुग्ने पर्यटकको सङ्ख्यामा कुनै कमी आउन सकेको छैन । दैनिक झर्ना अवलोकन र झर्नाको पानीमा नुहाउनेको...
रुखको हाँगोले लागेर पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असोज १८, २०७७
इलाम । जङ्गलमा दाउरा काट्ने क्रममा रुखको हाँगोले लागेर फाकफोकथुममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम४ का २८ वर्षीय भानुभक्त दलार्मी मगर रहेका प्रहरी चौकी आमचोकका प्रमुख सुवेन्द्र कर्णले जानकारी दिए । काट्दै गरेको रुखले अर्को...
काठमाडौंमा संक्रमण बढ्यो, भीड घटेन
रासस
असोज १८, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन । यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै हात धुनका लागि साबुनपानीको व्यवस्था गरेको छ । सेवाग्राही भने...
नवलपरासीमा महिलाको कान काटेर गहना लुटियो
नेपाल फ्ल्यास
असोज १८, २०७७
नवलपरासी ।पूर्वी नवलपरासीको कावासोती जंगलमा लुटेराले एक महिलाको दुवै कान काटेर गहना लुटेको छ । आइतबार बिहान कावासोतीस्थित बुढाैली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेकी तुलसी पौडेलको गहना लुटिएको हो । तुलसीका श्रीमान् दण्डपाणीका अनुसार कान काटेर २...
कर्णालीमा स्वास्थ्यकर्मीदेखि क्याम्पस लेक्चररसम्म थप ५१ संक्रमित
नेपाल फ्ल्यास
असोज १८, २०७७
कर्णाली ।कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा ४२ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ गरी ५१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य...
भीमफेदीमा सुमो दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते
नेपाल फ्ल्यास
असोज १८, २०७७
हेटौंडा । मकवानपुरको भीमफेदीमा आइतबार सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक दुवै जना पुरुषको परिचय खुल्न बाँकी छ । हेटौंडाबाट काठमाडौं जाँदै गरेको...
म्याद गुज्रेका वस्तु बजार पठाएको कसुरमा पक्राउ परेका ७ जना हिरासतमै धुरुधुरु रोएपछि रिहा
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं ।म्याद नाघेका पौष्टिक पदार्थ र चकलेटजन्य खाद्य वस्तुमा नयाँ उपभोग्य मिति राखेको कसुरमा पक्राउ परेका ७ जनालाई वाणिज्य विभागले सामान्य तारेखमा छोडेको छ । बिहीबार कलंकी र बाफलबाट पक्राउ परेका रिलेबलिङमा संलग्न वितरक कम्पनीकी सञ्चालक पुष्पादेवी अग्रवाससहित ७ जनालाई...
निषेधाज्ञा अवज्ञा गर्दै प्रदर्शन, 'अर्को चुनावमा भोट चाहिन्छ कि चाहिँदैन ?'
नेपाल फ्ल्यास
असोज १८, २०७७
बुटवल । जिल्ला प्रशासन कार्यालयले बुटवल क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि व्यावसायिक संघसंस्थाले विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस रुपन्देहीले जिल्ला बन्दको आह्वान गरेको छ। व्यवसायीले संयुक्त संघर्ष समिति बनाएर प्रदर्शन गरेका हुन् । प्रदेश ५ सरकारले प्रदेशको स्थायी...
कांग्रेस केन्द्रीय कार्यालय पाँच दिनसम्म बन्द
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ । पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आज (आइतबार) देखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो । यही असोज १५...
«
1
...
181
...
362
363
364
365
366
367
368
369
370
...
551
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय