बैशाख १७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
वामदेवको सुनुवाइ पुन: बुधबारसम्मका लागि सर्यो
नेपाल फ्ल्यास
असोज १६, २०७७
नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग सम्बन्धित रिटको सुनुवाइ पुन: हेर्दाहेर्दैमा राखिएको छ ।शुक्रबार सुनुवाइनसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत एक स्रोतले जानकारी दियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने निर्णयविरुद्ध सर्वोच्च...
राँगाको मासु खाँदा टोलभरिका १४ जना सिकिस्तै
नेपाल फ्ल्यास
असोज १६, २०७७
कञ्चनपुर ।राँगाको मासु खाँदा भीमदत्त नगरपालिका१३ सोनापुर टोलका १४ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नम्बर १२ का बंगला चदाराले काटेको राँगाको मासु खाँदा १४ जना बिरामी भएका हुन् ।...
नक्कली प्रहरी बनेर रकम असुल्न खोज्ने पक्राउ
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं ।नक्कली प्रहरी बनेर रकम असुल्न खोजेको आरोपमा काठमाडौँबाट एकजना पक्राउ परेका छन् । प्रहरी हुँ भन्दै काठमाडौँको नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोज्ने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा लिखु गाउँपालिका३ दामनाङटार...
कोरोना संक्रमित चिकित्सकको शीघ्र उपचारका आकस्मिक हेलिकप्टरको व्यवस्था गर्न माग
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं ।नेपाल चिकित्सक संघले कोरोना संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीको शीघ्र उपचारकाआकस्मिक हेलिकप्टरको व्यवस्था गर्न माग गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई ज्ञापनपत्र बुझाउँदै चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्रीरिजालले सरकारसँग यस्तो...
महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा विभिन्न संघ संस्थालाई बस तथा एम्बुलेन्स उपहार
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं ।भारतले महात्मा गान्धीको १५१औँ जन्मजयन्तीको अवसरमानेपालका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थालाई बस तथा एम्बुलेन्स उपहार दिएको जानकारी दिएको छ । नेपालका लागि भारतीय राजदूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी...
मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर युवकको मृत्यु
नेपाल फ्ल्यास
असोज १६, २०७७
रोल्पा ।मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर बिहीबार यहाँ एक युवकको मृत्यु भएको छ । रोल्पाको सुलिनस्मृति गाउँपालिका१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्यान गएको हो । खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला...
डा. केसीसँग सरकारले वार्ता गरी समस्या हल गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं ।पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले अनसनरत डाक्टर गोविन्द केसीसँग भेट गरेका छन् । सरकारले यो बेला गोविन्द केसीको अनसन वर्तमान समयमा असान्दर्भिक भएको भनेकै भोलिपल्टपूर्वराष्ट्रपति यादवले अनसनस्थलत्रिवि शिक्षण अस्पताल गएर उनीसँग भेट गरेका हुन् । डा. केसीचिकित्सा क्षेत्रको सुधारलगायतमाग राख्दै...
आधा किलो सुनसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
असोज १६, २०७७
कपिलवस्तु ।मायादेवी गाउँपालिकामा आधा किलो अवैध सुनसहित दुईजना पक्राउ परेका छन् । वडा नम्बर ४ का ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी १६ वर्षीया बहिनीलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट आधा किलो २४ क्यारेटको सुन र १८...
सिरहामा ११५ वर्षीय ज्येष्ठ नागरिक सम्मानित
नेपाल फ्ल्यास
असोज १६, २०७७
सिरहामा११५ वर्षीय ज्येष्ठ नागरिक सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसमामुक्ति नेपाल सिरहाले पौष्टिक आहार प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरको हो । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिकदिवसकोअवसरमा बिहीबार आयोजित कार्यक्रममा सिरहा नगरपालिका १२ निवासी ११५ वर्षीय बौवालाल सिंह...
रुपन्देहीमा एक कोरोना सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज १६, २०७७
बुटवल ।कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बुटवलकोरोना विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका७ रामापुरका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।उनी यही असोज ११ गते कोरोना पोजेटिभ देखिएसँगै असोज १३ मा अस्पताल भर्नाभएका थिए ।...
एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं । यातायात व्यवस्था विभागमालगभग४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी छ । यातायातकार्यालयले दैनिकएक हजार ८०० को हाराहार वितरण गर्दै आएको छ । बन्दाबन्दीका कारण स्थगितवितरण कार्यअसारदेखि खुला भएको थियो ।कार्यालयले दिँदै आएको तीन सेवामध्ये छापिएर आएका अनुमतिपत्र वितरण...
सिरहाका ११५ वर्षीय ज्येष्ठ नागरिक सम्मानित
नेपाल फ्ल्यास
असोज १६, २०७७
लहान । मुक्ति नेपाल सिरहाले ११५ वर्षीय ज्येष्ठ नागरिकलाई एक कार्यक्रमका बीच पौष्टिक आहार प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीबार सिरहा आयोजित कार्यक्रममा सिरहा नगरपालिका १२ निवासी ११५ वर्षीय बौवालाल सिंह...
ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
नेपाल फ्ल्यास
असोज १६, २०७७
बनियानी । दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवल१ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए...
कम्प्युटरको सहयोगमा विद्यालय शिक्षा
नेपाल फ्ल्यास
असोज १६, २०७७
जाजरकोट । चार वर्षअघि विद्यालयमा गाईगोठ बनाएको भन्दै आलोचना खेपेको भेरी नगरपालिकाको शिवशंकर माध्यमिक विद्यालय कम्प्युटरको सहयोगमा शिक्षण गर्ने तयारीमा जुटेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नीरज आचार्यको पहलमा २० वटा कम्प्युटर पाएपछि विद्यालयमा प्राविधिको प्रयोग...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहानैदेखि मौसको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज देशका केही जिल्ला र प्रदेशहरुमा सामान्य बदली भइ हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १,...
काठमाडौंमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । बागमती प्रदेशमा आज (बिहीबार) सम्म कोरोना संक्रमितको संख्या ३० हजार ६२३ पुगेको छ । तीमध्ये १६ हजार ९० जना उपचारपछि निको (डिस्चार्ज) भएका छन् । हाल बागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या १४ हजार ३४२ रहेको स्वास्थ्य तथा जनसंख्या...
उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभाको तोकियो मिति
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा आगामी मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । निर्धारित कार्यक्रम अनुसार गत चैत्रमा हुनुपर्ने साधारणसभा कोभिड१९ का कारणले तीन तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।...
पिसिआर परीक्षण निःशुल्क गराउन परमादेश, शुल्क तोकिनु गैरकानूनी
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारीबाट नागरिकलाई बचाउनका लागि निःशुल्क पिसिआर परीक्षण गर्न/गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले आज सोसम्बन्धी परमादेश जारी गरेको हो ।...
म्याद नाघेका सामाग्रीमा छापा, पाँच जना नियन्त्रणमा
नेपाल फ्ल्यास
असोज १५, २०७७
महानगरीय अपराध महाशाखाले कलंकीस्थित लिंक मार्ग सुनारगाउँ, बाफलको दुई घरबाट ठूलो परिमाणमा मिति गुज्रेको स्नेकर, ट्याङ र ओरियो बिस्कुट लगायत दैनिक जीवनमा प्रयोग हुने सामग्री बरामद गरेको छ । आइएन डिस्टिब्यूर्टसबाट मिति गुज्रेको सामानलाई स्टिकर टाँस गर्दै मिति मेटाएर नयाँ...
पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय सेनाको मृत्यु
एजेन्सी
असोज १५, २०७७
जम्मुकस्मिरको सिमानामा पाकिस्तानको तर्फबाट भएको बेग्लाबेग्लै कारवाहीमा तीन भारतीय सेनाको मृत्यु भएको छ । पाकिस्तानको तर्फबाट भएको अन्धाधुन्ध गोलाबारीमा तीन सेनाको मृत्यु हुनाका साथै अन्य पाँच घाइते भएको एनडीटीभीले जनाएको छ । सीमामा भएको आक्रमणपछि भारतीय सेनाले पनि गतिलो जवाफ...
«
1
...
183
...
365
366
367
368
369
370
371
372
373
...
553
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय