बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बागमतीमा एक शव फेला
नेपाल फ्ल्यास
असोज १४, २०७७
सर्लाही । सर्लाहीको बागमती नदीमा एक वृद्धको शव फेला परेको छ । मंगलबार बागमती नगरपालिका-११ का ७० वर्षीय जयबहादुर कार्कीको नदीमा शव फेला परेको प्रहरीले जनाएको छ । नदीमा डुबेर मृत्यु भएको अवस्थामा कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय...
यस्तो छ दुई दिनको मौसम
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हाल वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । आज (बुधबार) प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी...
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओलीको आठ आह्वान (पूर्णपाठसहित)
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनशीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोग एवम् ठोस उपायका लागि आह्वान गरेका छन् । संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभाका अवसरमा न्युयोर्कमा आज भएको दिगो विकास...
खुकुरी प्रहार गरी श्रीमानको हत्या
नेपाल फ्ल्यास
असोज १३, २०७७
दोलखा । श्रीमतीको खुकुरी प्रहारबाट दोलखामा एक पुरुषको मृत्यु भएको छ । श्रीमतीको खुकुरी प्रहारबाट शैलुङ गाउँपालिका-८ मानागाउँका ५२ वर्षीय हस्तनारायण श्रेष्ठको सोमबार राति मृत्यु भएको हो । श्रीमान-श्रीमतीबीच घर झगडा हुँदा आवेगमा आएर श्रीमती (४७ वर्षीय दुर्गामाया श्रेष्ठ) ले...
जिप दुर्घटना हुँदा चालकको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका५ खल्ला खोलामा बलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेत जिल्ला भेरीगङ्गा नगरपालिका १२ निवासी चालक २८ वर्षीय कर्णबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय कालीकोटले जनाएको छ । सुर्खेतदेखि जुम्ला...
कोटेश्वर-जडिबुटी सडक विस्तार, अपाङ्गतामैत्री मार्ग र हरीयाली क्षेत्र हुने
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडिबुटीसम्म सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ । हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढेको छ । यो सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम...
९ फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
असोज १३, २०७७
कर्णाल प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत ९फरार अभियुक्तलाई फक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सवारी ज्यान, किर्ते, केही सार्वजनिक अपराध र जबर्जस्ती करणीका एकएक गरी चार तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतले...
'मेरो छोराले अपराध गरेको भए फाँसीको सजाय भए पनि दिनू'
नेपाल फ्ल्यास
असोज १३, २०७७
बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो । गतअसोज ७ गते मष्टा गाउँपालिका २ खिकालाकी १२ वर्षीया कामीको हत्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस...
बालिका बलात्कार अभियोगमा २ जना पक्राउ
नेपाल फ्ल्यास
असोज १३, २०७७
जिल्ला प्रहरी कार्यालय सप्तरीले११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तकोशी नगरपालिका१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको छ । पीडित बालिकाकी माइजुले दिएको उजुरीका आधारमा दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकालाई बलात्कार गरेको मौखिक उजुरी पछि प्रहरी...
अज्ञात समूहले गरे २७ वटा चिहान उत्खनन्
नेपाल फ्ल्यास
असोज १३, २०७७
सोलुखुम्बु ।सोलुखुम्बमा अज्ञात समूहले दुई दर्जभन्दा बढी चिहान उत्खनन गरेका छन् । साेलुखुम्बकाे थुलुङ दूधकाेसी-७डोलेमडाँडामा २७ वटा चिहानउत्खनन गरिएकाे अवस्थामा स्थानीयले देखेपछि मंगलबार प्रहरीलाई खबर गरेका छन् । गएराति उत्खनन हुनसक्नेस्थानीयले अनुमान गरेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी...
जोरबिजोर प्रणालीको बेवास्ता गर्दै हुनुहुन्छ ? कारबाहीमा पर्नुहोला
नेपाल फ्ल्यास
असोज १३, २०७७
संघीय राजधानी काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीलाई थप कडाइ गरिएको छ । सवारी संख्या बढ्न थालेसँगै प्रहरीले मंगलबारबाट जाँचमा तीव्रता दिएको हो । जोरबिजोर प्रणाली कायमै रहे पनि यसअघि कडाइ गरिएको थिएन । तर, मंगलबार काठमाडौं उपत्यकाभित्र दिनभर ट्राफिक प्रहरीको सक्रियता...
भरुवा बन्दुकसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
असोज १३, २०७७
कञ्चनपुर । कृष्णपुर नगरपालिका-१ दोमिल्ला बस्ने २५ वर्षीय कमल थापा र लाल बहादुर बिष्टलाई भरुवा बन्दुकसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट वाँणीबाट...
अचम्मको ठगी : रङ लगाएर बोइलरलाई बनाइयो लोकल
नेपाल फ्ल्यास
असोज १३, २०७७
ठगीका घटना भइरहेका हुन्छन् । कसैलाई ठग्ने वा कसैबाट गलत फाइदा उठाउने उद्देश्य राखी जानाजान गरिएका धेरै ठगीहरू हामीले सुनिराखेका हुन्छौँ ।लेनदेनमा ठगी, वैदेशिक रोजगारीमा ठगी, व्यापार व्यवसायमा ठगी, सोझा सिधा मानिस ठग्नेघटना ठगीका सामान्य उदाहरण हुन् । कानुनी दृष्टिमा...
कोरोनाका कारण पर्सा र सर्लाहीमा एक/ एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
वीरगञ्ज ।कोरोनाभाइरसका कारण पर्सा र सर्लाहीका एक/ एक जनाको मृत्यु भएको छ ।कोरोनाका कारणपर्साको सखुवा प्रसौनी गाउँपालिका१ स्थित रेञ्ज औराहाका ६५ वर्षीय पुरुष र सर्लाहीको बरहथवा नगरपालिका६ का७६ वर्षीय पुरुषको मृत्यु भएको हो । पर्साका ६५ वर्षीय संक्रमित पुरुषलाई वीरगञ्जबाट...
विद्युत मिटर रिडिङ नभएका ग्राहकलाई जरिवाना नहुने
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । कोरोना भाइरस प्रकोपको समयमा मिटर रिडिङ हुन नसकेका कारण नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई जरिवाना नलाग्ने भएको छ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन (बन्दाबन्दी) का कारण प्राधिकरणका अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको थिएन ।...
प्रा.डा. लुइँटेलविरुद्ध अदालतको अवहेलना मुद्दा, 'अन्तर्वार्तामा गरेका थिए गालीगलौज'
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेलविरुद्ध अदालतको अवहेलना सम्बन्धि मुद्दा दर्ता भएको छ । अधिवक्ता मुकुन्दप्रसाद भट्टराईले त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा कार्यरत प्रा.डा. लुइँटेलविरुद्ध सोमबार सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धि मुद्दा दर्ता गराएका हुन् । मुद्दामा एभरेष्ट नेपाल नामक युट्युब...
नियामक निकायबाटै ग्राउन्ड ह्यान्डिलिङ सेवामा पूर्णविराम लगाउने कामको भयो: प्राधिकरण
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्ससँग रहेको ग्राउन्ड ह्यान्डिलिङ सेवामा पूर्णविराम लगाउने कामको सुरुवात गरेको बताएको छ । सरकारले त्रिभुवन विमानस्थलमा हिमालय एयरलाइन्सलाई दिएको सेल्फ ग्राउन्ड ह्यान्डिलिङ (भूमिस्थ सेवा) सुविधाबारे प्राधिकरणले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको...
बन्दुक देखाएर तर्साउने दुई जना पक्राउ
नेपाल फ्ल्यास
असोज १३, २०७७
कञ्चनपुरको कृष्णपुर नगरपालिका१ दोमिल्लामा भरुवा बन्दुक देखाएर आतङ्क फैलाउन दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक अमरबहादुर थापाले गाउँमा भरुवा बन्दुक देखाएर त्रास फैलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा स्थानीयवासी २४ वर्षीय लालबहादुर विष्ट र...
मोटरसाइकलसहित १९ किलो गाँजा बरामद
नेपाल फ्ल्यास
असोज १३, २०७७
सिरहा । सशस्त्र प्रहरीको टोलीले आज बिहान (मंगलबार) सिरहाको सुखीपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको प्रहरी टोलीले सुखीपुर नगरपालिका४ कविलासीबाट १९ किलो गाँजासहित मोटरसाइकल बरामद गरेको हो । गस्तीमा खटिएको...
असोज १९ बाट तातोपानी नाका सञ्चालन गर्ने द्विपक्षीय सहमति
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं ।सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालनमा आउने भएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र तिब्बतको फरेन अफिसका डेपुटी डाइरेक्टर लीउलिन नेतृत्वको टोलीबीच नाका खोल्ने विषयमा सहमति भएसँगै सो नाका सञ्चालनमा आउने भएको हो...
«
1
...
184
...
368
369
370
371
372
373
374
375
376
...
554
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय