जेठ ०४, २०८१, शुक्रबार
               

भरुवा बन्दुकसहित दुई जना पक्राउ

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

कञ्चनपुर । कृष्णपुर नगरपालिका-१ दोमिल्ला बस्ने २५ वर्षीय कमल थापा र लाल बहादुर बिष्टलाई भरुवा बन्दुकसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट वाँणीबाट खटिएको प्रहरीले उक्त हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि