बैशाख १७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल सफलतापूर्वक आरोहण गर्यो
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौैं ।बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । सो टोलीले ६ हजार १९ मिटर अग्लो लोबुचे हिमाल शनिबार सफलतापूर्वक आरोहण गरेको हो ।सगरमाथा आरोहणका लागिनेपाल भ्रमणमा रहेका उनीहरुले सो हिमाल शनिबार बिहान८ बजेर ५० मिनेटमा आरोहण गरेका...
नाका बन्द हुँदा पेन्सन लिन समस्या
नेपाल फ्ल्यास
असोज १७, २०७७
बैतडी । नेपालभारत सीमानाका झुलाघाट बन्द हुँदा बैतडीका भारतीय पेन्सनधारी समस्यामा परेका छन् । भारतीय सेना र अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपालीलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको छ । भारतीय बैंकमार्फत पेन्सनको पैसा बुझ्ने भएकोले नाका बन्द...
जुवा खेलिरेहका १२ जना पक्राउ
नेपाल फ्ल्यास
असोज १७, २०७७
कञ्चनपुर । भिमदत्त नगरपालिका१० गड्डाचौकीबाट जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कञ्चनपुर भिमदत्त नगरपालिका११ का ५० वर्षीय पदम बोहोरा, ६ का ३८ वर्षीय शंकर पाण्डेय, १० का ४० वर्षीय नरेन्द्र सुनार, ९ का ४० वर्षीय...
कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज १७, २०७७
बिराटनगर । बिराटनगरमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका३ की ६८ वर्षीया महिलाको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । ती महिलाको कोशी अस्पताल कोभिड१९ उपचार केन्द्र बिराटनगरमा शनिबार बिहान करिब २ बजे मृत्यु...
क्रसर उद्योग बन्द गर्न निर्देशन
नेपाल फ्ल्यास
असोज १७, २०७७
तनहुँ । जिल्ला समन्वय समिति तनहुँले अवैध गिटी क्रसरउद्योग बन्द गर्न निर्देशन दिएको छ । जिल्लाको बन्दिपुर गाउँपालिका६ सराङघाटमा सञ्चालन हुँदै आएको नमूना ग्रिड एण्ड क्रसर उद्योग बन्द गर्न समितिले निर्देशन दिएको हो । जिल्ला समन्वय समितिले यसअघि बन्द गर्न...
त्रिशुली नदीमा ट्रक खस्यो
नेपाल फ्ल्यास
असोज १७, २०७७
चितवन । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा...
साप्सुखोला नजिकै भएको दुर्घटनामा एकको मृत्यु
नेपाल फ्ल्यास
असोज १७, २०७७
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्म गाउँपालिकातर्फ जाँदै गरेको ट्रयाकटर गएराति साप्सुखोला नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलैमै मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दिक्तेल बजारबाट शुक्रबार साँझ सामान बोकेर हिँडेको स १...
सार्वजनिक यातायात खुल्यो, यात्रु छैनन् : राहत प्याकेजको पर्खाइमा व्यवसायी
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण चैत १० देखि बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात...
गण्डकीमा थपिए १७ संक्रमित
नेपाल फ्ल्यास
असोज १७, २०७७
पोखरा । गण्डकी प्रदेशमा शनिबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार तीन पुगेको छ । संक्रमितमध्ये...
गान्धीको सम्झनामा वेबिनार, यसरी सम्झिए गान्धीलाई
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । गान्धी जयन्तीका अवसरमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले बेविनार आयोजना गरेको छ । वेबिनारमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गान्धीको विचारलाई विश्वले मानवतावादी विचारको रुपमा मान्यता दिएको बताए । उनले धेरै नेपाली गान्धीको मानवतावादी विचारबाट प्रभावित भएको बताए । नेपालका...
राजधानी प्रस्तावित क्षेत्रमा जग्गा किनबेच र कित्ताकाट रोक्का
नेपाल फ्ल्यास
असोज १७, २०७७
बुटवल । प्रदेश ५ सरकारले स्थायी राजधानी प्रस्ताव गरिएको क्षेत्रमा जग्गा कारोबार अनिश्चितकालका लागि रोक्का गरेको छ । प्रदेश मन्त्रिपरिषद बैठकले दाङको राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाका वडा नम्बर १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नम्बर...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, वंगालको खाडीको मध्य पश्चिम तथा उत्तर पश्चिम भागमा न्युन चापीय क्षेत्र रहेको छ । अहिले (शनिबार बिहान) प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुको पहाडी भूभागमा आंशिक बदली...
सरकार अभिभावक बन्नेछ : मन्त्री अर्याल
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई अभिभावकविहीन भएको महसुश हुन नदिने बताएकी छन् । स्याङ्जाको वालिङ१४ तमादीमा आज आयोजित श्रद्धाञ्जलिसभामा मन्त्री अर्यालले पहिराले पुरिएर नौ जनाको ज्यान गएकाप्रति दुःख व्यक्त...
कोरोनाबाट युवतीको मृत्यु
नेपाल फ्ल्यास
असोज १६, २०७७
नेपालगञ्ज । यहाँस्थित भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराइरहेकी नेपालगन्ज वडा नं ९ बाँकेगाउँकी २५ वर्षीया युवतीको आज मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनले गत भदौ २९ गते...
काठमाडौंका यी स्थानमा पाँच घण्टा बत्ति काटिने
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भोलि (शनिबार) पाँच घण्टा बत्ति काटिने (विद्युत आपूर्ति बन्द हुने) भएको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार ललितपुरको लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र र काठमाडौंको बालाजु वितरण केन्द्रभित्र पर्ने सबै स्थानमा पाँच घण्टा बत्ति...
खोलामा बगेर बाजुरामा एकै परिवारका ५ जना बेपत्ता
नेपाल फ्ल्यास
असोज १६, २०७७
धनगढी ।बाजुरामा खोलामा बगेर एकै परिवारका पाँचजना बेपत्ता भएका छन् । हिमाली गाउँपालिका वडा नम्वर ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन् । हिमाली गाउँपालिका वडा नम्वर ५ कवाडीका धर्म नेपालीकी ३० वर्षीया श्रीमती सत्ता...
उपचारका लागि लैजाँदै गर्दा दुई कोरोना संक्रमितको एम्बुलेन्सभित्रै मृत्यु
नेपाल फ्ल्यास
असोज १६, २०७७
मोरङ ।कोरोना भाइरस कोभिड १९ दुई जना संक्रमितको एम्बुलेन्सभित्र मृत्यु भएको छ । सुनसरीको खनार र सिरहा सुकीपुर दुई पुरुषलाई उपचारका लागि शुक्रबार मोरङ्गको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो । अस्पतालको आइसोलेसन इन्चार्ज...
लकडाउनबारे बोले स्वास्थ्यमन्त्री ढकाल
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तत्काल लकडाउन नहुने बताएका छन् । आज (शुक्रबार) नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधिहरूसँग कुरा गर्दै मन्त्री ढकालले तत्काल लकडाउन नहुने बताएका हुन् । उद्योगव्यवसाय विस्तारै खुल्न लागेको अवस्थामा...
पाँच दिनदेखि हराएका कुमाल मृतावस्थामा
नेपाल फ्ल्यास
असोज १६, २०७७
गुल्मी । पाँच दिनदेखि हराइरहेका इस्मा गाउँपालिका-३ दर्लामचौरका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । दर्लामचौरको खाँसिचौरमा हराइरहेका ४९ वर्षीय वीरबहादुर कुमाल आज मृतावस्थामा फेला परेका हुन् । इस्मा ५ अँधेरी खोलामा उनको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी...
रोकिएन बालविवाह, २० वर्ष नपुग्दै साढे १५ प्रतिशत किशोरी आमा बने
नेपाल फ्ल्यास
असोज १६, २०७७
लमजुङ । जिल्लामा बालविवाह बढेसँगै किशोरी अवस्थामै आमा हुनेहरूको सङ्ख्या बढ्दो छ । कानुनमा २० वर्षअघि विवाह गर्न पाइँदैन । तर, लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसूति गराउन आउनेमध्ये १५ दशमलव ५ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । २०...
«
1
...
182
...
364
365
366
367
368
369
370
371
372
...
552
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय