मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पूर्वमन्त्री सुवालको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
समाजसेवी एवं पूर्वस्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको निधन भएको छ । ९३ वर्षीय थापाको उनकै निवास झोछेँमा आइतबार साँझ निधन भएको हो । प्रजातन्त्रका लागि लडेका पुराना नेताहरूमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय थिए । पञ्चायत कालमा...
वैशाखभर शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
सरकारले देशका शहरी क्षेत्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएसँगै संक्रमण नियन्त्रणको प्रयासका लागि...
महिलालाई वेश्यावृत्तिमा लगाएको आरोपमा एक पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका४ घर भई राप्ती नगरपालिका४ मा व्यवसाय गरी बस्ने ४० वर्षीय कुमार गौतम रहेका छन् । गौतमले आफ्नै...
मष्टा पूर्ण खोप गाउँपालिका घोषणा
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
बझाङ । बझाङ जिल्लाका १२ स्थानीय तहमध्ये मष्टा गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा भएको छ । स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ पालिकाभित्र रहेका सम्पूर्ण बालबालिकाले सबै किसिमका खोप लगाएपछि गाउँपालिकालाई जिल्लाकै...
अनलाइन कक्षाको लागि सूचना प्रविधिमा जोड
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले गत वर्षदेखि आयोजना गरेको अन्वेषण कार्यक्रमअन्तर्गत सूचना प्रविधि, सरकार र योगदान विषयक जुम प्रविधिबाट आयोजना गरिएको कार्यक्रममा...
नयाँ गन्तव्यमा उडान गर्दै बुद्ध एयर
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न छ गन्तव्यमा उडान विस्तारको तयारी गरेको छ । यसअघि काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले अन्तर प्रादेशिक उडानको तयारी गरेको छ । प्रादेशिक उडानअन्तर्गत बुद्धले आगामी मे...
सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
कैलाली । कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका६ मा बिओपी कालापातल र भजनी नगरपालिका७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आइतबार साँझ देशका केही स्थानमा वर्षा भएसँगै आज बिहानैदेखि शितल महसुस गरिएको छ । त्यस्तै, दिउँसो पनि देशको पहाडी भूभागमा...
“महामारी फैलियो, सावधानी छैन”
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
चितवन । जिल्लामा कोभिड१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ मल, पार्टी प्यालेस खुल्लै छन् भने मानिस मास्क नलगाई भीडभाडमा देखिन्छन् । सामान्य अवस्थामा हुने विभिन्न राजनीतिक दलका कार्यक्रम, धार्मिक एवं सांस्कृतिक कार्यक्रम, विवाह,...
अन्तर्राष्ट्रिय कल बाईपास गरेको अभियोगमा २ जना पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाईपासमामा संलग्न रहेको अभियोगमा चन्द्रागिरी नगरपालिका-२ बसण्डोलबाट २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पंजाब जलान्धर सन्तोकपुरा-१ ठेगाना भएका ३१ वर्षीय राना शाह र रौतहट साविक रमौली बेरिया गाविस-६ ठेगाना भएका स्यामुल...
आज थपिए एक हजार १५ सङ्क्रमित
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
आज एकैदिन नेपालमा कोरोना भाइरसबाट १ हजार ९६ जना संक्रमित थपिएका छन् । आज ५ हजार ८४ नमुना पिसिआर परिक्षणबाट १ हजार १५ जना र ६ सय ९९ एन्टिजेन परिक्षणबाट ८१ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
कर्णालीमा मंगलबार सार्वजनिक बिदा
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
कर्णाली प्रदेश सरकारले मंगलबारसार्वजनिक बिदा दिने निर्णय गरेको छ ।प्रदेश सरकारले चैते दसैँका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी (चैते दसैँ)को अवसरमा वैशाख ७ गते (मङ्गलबार)...
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
भक्तपुर ।मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो । आफ्नो घर नजीक दुर्घटना भएर सोही मोटरसाइकलले थिचिएको...
आगलागीमा परी मरे ४० खसीबाख्रा
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
काठमाडौं ।झापाको बुद्धशान्ति गाउँपालिका४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर रु ६०...
चितवनमा ९ महिनामा ३० गैँडाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरी शिकारीले मारेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख...
दाउन्ने बस दुर्घटना अपडेट : घाइतेमध्ये तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते...
लेक लागेर दुई वर्षीय बालकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा आएका एक बालकको लेक लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका८ याङ्नामका दुई वर्षीय बालक उत्सव लिम्बूको शनिबार मृत्यु भएको हो । अभिभावकले आफ्ना बालकलाई पाथीभरा दर्शनका लागि लिएर आएका...
सेती नदीले बगाएर एक बेपत्ता
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
सेती नदीमा नुहाउने क्रममा बगेर शनिबार दिउँसो एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको सायल गाउँपालिकाका करिब ३०वर्षीय सूर्यबहादुर बोगटी रहेका छन् । दिपायल सिलगढी नगरपालिका वडा नं ४ पिपल्लास्थित सेती नदीमा नुहाउने क्रममा बोगटी बगेर बेपत्ता भएको...
भारतबाट फर्किएका नौ जनामा कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
बाँकेमा भारतबाट आएका नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।बाँकेको नेपालगञ्जस्थित जमुनाह नाका हुँदै भारतबाट आज नेपाल प्रवेश गरेका १४ जनालाई कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा नमूना परीक्षण गर्दा नौ मा पुष्टि भएको हो । बाँकेमा आज भारतबाट नेपाल...
असिनाले आलु बाली नष्ट, किसान चिन्तित
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
मकवानपुर ।थाहा नगरपालिका३ का सुरज मोक्तानले १९ रोपनीमा आलु बाली लगाएका थिए । तर, शुक्रबार साँझ लगातार दुई घण्टाभन्दा बढी समय हुरीबतास र चट्याङसँगै परेको असिनाका कारण सबै नष्ट गरेको छ । तीन लाखभन्दा बढी लगानी गरेर सो क्षेत्रफल जग्गामा...
«
1
...
89
...
178
179
180
181
182
183
184
185
186
...
459
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय