मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
चिकित्सकमा कोरोना देखिएपछि अस्पताल सिल
नेपाल फ्ल्यास
साउन २९, २०७७
झापा । मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । मेचीनगर१० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ । हाल ती चिकित्सकलाई व्यवस्थित रुपमा अस्पतालकै आइसोलेशनमा राखिएको छ...
बाढी-पहिराे पीडितलाई चीनको सहयोग
नेपाल फ्ल्यास
साउन २९, २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाढी-पहिराे पीडितलाई चीनले सहयोग गर्ने भएको छ । चीनको तिब्बत, न्यालम काउन्टीले २० टन चामल, दुई टन दाल, फेस मास्क १० हजार थान, सोलार लाइट र पाल दुईदुई सय थान तथा कम्बल पाँच सय थान दिने भएको...
वीर अस्पतालकी एक नर्सलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । वीर अस्पतालको इमरजेन्सीमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणमा ती नर्समा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । उनलाई अस्पतालबाट नभई श्रीमानबाट कोरोना संक्रमण भएको हुन सक्ने अस्पतालका कोभिड फोकल पर्सन डा....
ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । आज (बिहीबार) बिहान प्रचण्ड बालुवाटार पुगेका हुन् । भेटमा...
मकवानपुरमा थप ३७ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २९, २०७७
मकवानपुर । मकवानपुरमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्य १८ जना हेटौंडा उपमहानगरपालिका, ३ जना भीमफेदी गाउँपालिका, थाहा...
कोरोना रोकथाममा डोटीका स्थानीय तहको ११ करोड खर्च
रासस
साउन २९, २०७७
डोटी । जिल्लाका नौवटा स्थानीय तहले कोभिड१९ को संक्रमण रोकथाम तथा उपचारमा ११ करोड ८२ लाख ९० हजार ६१७ खर्च भएको पाइएको छ । उक्त रकम राहत वितरण तथा क्वारेन्टाइन निर्माणमा खर्च भएको यहाँका स्थानीय तहले जनाएका छन् । जिल्लामा...
कति छ आज सुनको मूल्य ?
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २४ सयले बढेर तोलामा ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । यस्तै...
वडा कार्यालयका अर्का कर्मचारीमा पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २९, २०७७
पोखरा । पोखरा महानगरपालिकाको वडा नं. २७ का थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार साँझ संक्रमण पुष्टि भएका तीन जनामध्ये एक पुरुष वडाकै कर्मचारी रहेको वडाध्यक्ष पूर्ण कुमार गुरुङले जानकारी दिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण...
नक्कली सुनसहितको झोला फालेर फरार भएका अन्सारी पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । काठमाडौंको कमलादीमा साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुनको झोला फालेर भागेका भनिएकाइल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । साउन १३ गते स्कोर्पियो गाडीबाट सुन र पेस्तोल भएको झोला छाडेर अन्सारी फरार भएका थिए । उनलाई...
बाँके कारागारका कैदीबन्दी र थुनुवाको सरुवा
नेपाल फ्ल्यास
साउन २९, २०७७
कोहलपुर । नेपालभारत सीमा नाका जोडिएको बाँके कारागारमा रहेका कैदीबन्दी र थुनुवामा कोरोना सङ्क्रमण देखिएपछि अन्य जिल्लामा सारिएको छ । बाँके कारागारका कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनसँंगको समन्वयमा कारागार प्रशासनले महिला कैदीबन्दीलाई दैलेख र थुनुवालाई बर्दिया जिल्ला कारागारमा पठाएको...
महेन्द्रनगरको सब्जीमण्डीमा भेटियो प्रेसर कुकर बम
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । आज महेन्द्रनगरमा प्रेसर कुकर बम भेटिएको छ । महेन्द्रनगरस्थित सब्जीमण्डी क्षेत्रमा झोलामा राखिएको अवस्थामा प्रेसर कुकर बम भेटिएको महेन्द्रनगर प्रहरीले जनाएको छ । बुधबार राति करिव दुई बजेकाे समयमा भेटिएको उक्त बम आज बिहान नेपाली सेनाको टोली निष्क्रिय...
कास्कीमा स्कुटर चोर्ने तीन जना पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०७७
कास्की । प्रहरीले पोखरामा स्कुटर तथा मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा साविक थालाजुङ गाबिस४ स्थायी घर भई हाल पोखरा३ नदीपुर बस्ने वर्ष १९ का सन्दीप श्रीमल तथा अन्य दुई जना किशोरहरुको परिचय प्रहरीले...
ज्यान उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरि नगरपालिका६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि नगरपालिका८ मातातीर्थ चोकबाट बुधबार पक्राउ गरेको हो । अभियुक्त...
पुलबाट खोलामा खसेर पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । अस्थायी पुल (साँघु) तर्ने क्रममा खोलामा खसेर बागलुङका एक ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ढोरपाटन नगरपालिका ८ बोबाङमा साँघुबाट खसेर ५८ वर्षीय गोरे सुनार रहेको बागलुङ प्रहरीले बताएको छ । ढोरपाटन नगरपालिका ९ का...
देशका केही स्थानमा भारी वर्षासहित पहिरो, सतर्क रहन मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार मौसमको विवरण सार्वजनिक गर्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार दिउँसो हाज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
लकडाउन खुलेपछि ५१ जना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । नेपालमा लकडाउन खुलेपछि संक्रमित र संक्रमणबाट मृत्यु हुनेकाे संख्या ह्वात्तै बढेकाे छ । लकडाउन खुलेयता २२ दिनकाे अवधिमा मात्र ५१ जना कोरोना संक्रमितकाे मृत्यु भइसकेकाे मन्त्रालयकाे तथ्यांकले देखाउछ भने अझै थप २ जनामृतककाे पुष्टि मन्त्रालयले सम्भवत: भोलिकाे प्रेस...
बढी जनसम्पर्क हुने ठाउँको सेवा बन्द गर्न सरकारको परिपत्र
नेपाल फ्ल्यास
साउन २८, २०७७
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत २६ साउनको मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुधवार परिपत्र गरेको हो । जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालयका सेवाहरू अनिश्चितकालसम्मको लागि बन्द गर्न सरकारले परिपत्र गरेको छ । काठमाडौं उपत्यकालगायत...
सबै जिल्लाबाट सवारी पास वितरण बन्द
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । ७७ वटैजिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो...
कोरोना संक्रमणका कारण राष्ट्रबैंककाे मुद्रा व्यवस्थापन विभाग सिल
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौंमा नेपाल राष्ट्र बैंकका एक कर्मचारीमाकोरोना संक्रमण पुष्टि भएको छ ।राष्ट्रबैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा कार्यरत एकजना कर्मचारीमा कोरोना पुष्टि भएको हो । संक्रमण देखिएपछि आज दिनभर बैंकको मुद्रा व्यवस्थापन विभाग सिल गरेर संक्रमितको नजिकमा रहेर काम गर्नेहरुको पीसीआर...
बिमा कम्पनीका ५० प्रतिशत कर्मचारीलाई वर्क फ्रम होमको सुविधा दिने तयारी
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । राष्ट्रिय बिमा समितिले बिमा कम्पनीहरुलाई५० प्रतिशत कर्मचारीकार्यालय बोलाइकाम गराउन र बाँकी ५० प्रतिशतलाई वर्क फ्रम होमका लागि निर्देशन दिने भएको छ । मन्त्रिपरिषद् बैठकले आधा कर्मचारी राखेर कार्यालयहरु सञ्चालन गराउनुपर्ने निर्णय गरेसँगै बिमा समितिले पनि त्यहीअनुरुप कार्यालय सञ्चालनका...
«
1
...
228
...
455
456
457
458
459
460
461
462
463
...
598
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय