मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
वडाध्यक्षको घरबाटै मोटरसाइकल चोरी
नेपाल फ्ल्यास
साउन ३०, २०७७
नवालपरासी । नवलपरासीका एक वडाध्यक्षको मोटरसाइकल चोरी भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा९ का अध्यक्ष कन्हैया थारुको घरबाट मोटरसाइकल चोरी भएको हो । वडाध्यक्ष थारुले प्रयोग गर्ने लु १ ब १९२९ नम्बरको होण्डा साईन (सरकारी मोटरसाइक) गएराति चोरी...
कालिकोट पहिरोः मृतक ६ जनाकै सनाखत
नेपाल फ्ल्यास
साउन ३०, २०७७
कालिकोट । कालिकोटमा पहिरोले घर पुर्दा मृत्यु भएका एकै परिवारका ६ जनाको सनाखत भएको छ । महावै गाउँपालिका३, नकुमा गएराति वडा सदस्य राजबहादुर बिष्टको घर पहिरोले पुरेको थियो । पहिरोमा परेर राजबहादुरका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण...
व्यापारीमा संक्रमण देखिएपछि विशाल बजारदेखि इन्द्रचोकसम्मका सबै पसल बन्द
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।एक व्यापारीमा कोभिड-१९ संक्रमण देखिएपछि न्युरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका सबै पसलहरु बन्द गरिएको छ । काठमाडौं महानगरपालिका वडा २४ मा पर्ने उक्त क्षेत्र आजबाट भदौ ७ गतेसम्मका लागि बन्द गर्न वडाले अनुरोध गरेको छ । वडाले गरेको जारी विज्ञप्तिमा 'न्युरोड...
ओली-प्रचण्डबीच छलफल, विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा आज पनि छलफल चलिरहेको छ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुई अध्यक्षबीच भेटवार्ता भएको हो । यसअघि हिजो (बिहीबार) पनि दुई अध्यक्षबीच...
लिदी पहिरो अपडेट : ३८ जना बेपत्ता ३७ घर ध्वस्त
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।सिन्धुपाल्चोकको जुगल गाउँपालिका२ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरोमा परी ३८ जना बेपत्ता भएका छन् । पहिरोले ३७ घर ध्वस्त भएको र ९ जना घाइतेको उद्दार गरीएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । पहिरोका कारण ३८ हराइरहेको, ३७ घर ध्वस्त...
टिचिङका थप चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कति पुगे संक्रमित ?
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।त्यसमध्ये चार जनाको रिपोर्ट पोजेटिभ देखिएको...
कुलमान घिसिङको आयो पीसीआर रिपोर्ट
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । कार्यकारी निर्देशक घिसिङलगायत उपकार्यकारी निर्देशकहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । प्राधिकरणका एक जना इन्जिनियरलाई कोरोना भाइरस संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका सबैको बिहीबार...
पाँच वर्षीया बालिकासहित गण्डकीमा थपिए २१ संक्रमित
नेपाल फ्ल्यास
साउन ३०, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान तनहुँ र स्याङजाका २१ जना संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार तनहुँको भानु नगरपालिका१ का २२ देखि ५२ वर्ष उमेर समुहका...
बाँकेमा लागु औषध ब्राउन सुगरसहित दुई युवा पक्राउ
नेपाल फ्ल्यास
साउन ३०, २०७७
बाँके । बाँके प्रहरीले लागु औषध ब्राउन सुगरसहित दूई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा २२ शान्ति चोक निवासी ३२ वर्षीय राकेशकुमार लोनिया र २८ छविलाल लोनिया रहेका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवाश खड्काका...
दुई वटा ट्रकमा आगलागी
नेपाल फ्ल्यास
साउन ३०, २०७७
हेटौँडा।वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित औद्योगिक क्षेत्रमा रहेका दुई ट्रकमा आज आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको भ्यालिट प्यालेट दाना उद्योग अगाडि रोकेर राखिएका ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । मकै लोड गरी राखिएको ना ५ प ६५०३ र...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । आज पनि सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँलेबढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रति तोला ९८ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी...
लिदी पहिरोः चार घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो
नेपाल फ्ल्यास
साउन ३०, २०७७
सिन्धुपाल्चोक । लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । पहिरो गएकाे क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि आएको र चार नेपाली...
बैंक कर्मचारी र चिकित्सकसहित थप ४८ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३०, २०७७
वीरगञ्ज । पर्सामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा स्वास्थ्यकर्मीसहित ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरूष र...
कोरोना संक्रमित ३० वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७७
विराटनगर । कोशी अस्पताल विराटनगरमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका१५ का ३० वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि बिहीबार राति नै कोशी अस्पतालको आइसोलेसनमा सिरहको विष्णुपुर गाउँपालिका१...
प्रदेश ५ : समुदायमा बढ्दै कोरोना संक्रमण
रासस
साउन ३०, २०७७
रुपन्देही । प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोरोना भाइरस (कोभिड१९) संक्रमण बढ्दै गएको छ । आज रुपन्देहीमा पाँच जना संक्रमित थपिएका छन् । बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...
पहिरोमा बेपत्ता भएकाको शव भेटियो
नेपाल फ्ल्यास
साउन ३०, २०७७
हेटौँडा । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका१२ स्थित गैरीगाउँमा पहिरो परी बेपत्ता भएका व्यक्तिको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएका स्थानीय ५४ वर्षीय काले मोक्तानको शव अहिले बिहान भेटिएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी...
काठमाडौंमा कोरोना: निर्णय कार्यान्वयनमा कडाइ, अनुगमन तीव्र
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड१९) को संक्रम रोक्न सरकारी निर्णय कार्यान्वयनमा कडाइ गरिएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयले मातहत सुरक्षा निकाय तथा...
नेपालमा कोरोना कहरः एक सातामा ३५ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।पछिल्लो एक सातामा नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट३५ जनाको ज्यान गएको छ । साउन २२ देखि २८ गतेसम्म ३५ जनाको ज्यान गएको हो । विश्वका अरू देशका तुलनामा नेपालको मृत्युदर अत्यन्त न्यून भए पनि पछिल्ला तथ्याङ्कले मृत्युदर बढ्दो देखिएको...
नगद एक लाख नगदसहित १७ जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
साउन ३०, २०७७
कास्की । प्रहरीले पोखरा महानगरपालिका१० मिलनटोलबाट जुवा खेल्दै गरेको अवस्थामा १७ जनालाई नियन्त्रणमा लिएको छ । मिलनटोल बस्ने ५० वर्षीया ज्ञानु हमालको डेरामा अवैधरुपमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । जिल्ला प्रहरी...
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
साउन ३०, २०७७
कास्की । प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरी अदालतमा पेश गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा गोरखा पालुङटार६ घर भई हाल पोखरा महानगरपालिका९ बस्ने कृष्णबहादुर...
«
1
...
226
...
452
453
454
455
456
457
458
459
460
...
596
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय