मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बाढीबाट बाजुरा सिम गाउँका २० परिवार विस्थापित
नेपाल फ्ल्यास
साउन ३०, २०७७
बाजुरा । साउन २५ गते अविरल वर्षासँगै बूढीगङ्गा नदीमा आएका बाढीका कारण जिल्लाको गौमूल गाउँपालिका२ सिम गाउँको सिङ्गो बस्ती नै विस्थापित बनेको छ । बूढीगङ्गा नदीको मुहान गौमूल नजिकै पर्ने कुहुनाको पहिरोले नदी थुनिएर आएको बाढीका कारण सिमको सिङ्गो गाउँ...
कालिकोटमा पहिरोः वडा सदस्यको घर पुरिँदा ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७७
कालिकोट । कालिकोटको महाबै गाउँपालिका ३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिएको बताइएको छ । पहिरोले घर पुर्दा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु...
सिन्धुपाल्चोकमा भीषण पहिरोले २२ घर पुरियो, उद्धारको लागि हेलिकप्टर जाँदै
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । शुक्रबार सिन्धुपाल्चोकमा भीषण पहिरो जाँदा २२ वटा घर पुरिएको खबर प्राप्त भएको छ । जिल्लाको जुगल गाउँपालिका २ स्थित आज बिहान भीषण पहिरो गएको बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । साे पहिरोमा कम्तीमा २२ घर...
कोशी अस्पतालमा एक कोरोना संक्रमित ४० वर्षीय पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा एक ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बिहीबार सिराह जिल्ला विष्णुपुर गाउँपालिका १ का निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । जानकारी अनुसार उनी रोगले च्यापेर गम्भिर...
मकवानपुरमा पहिरो खसेर चार गाडी पुरियो, एक जना बेपत्ता
नेपाल फ्ल्यास
साउन ३०, २०७७
मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । उक्त पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । बिहीबार...
आजपनि देशभर मौसमको प्रभाव, सतर्कता अपनाउन आग्रह
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार मौसमको विवरण प्रकाशन गर्दै सम्पूर्ण देशवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार बिहानैदेखि देशका केही स्थानमा हल्का घाम देखिनुका साथै बादल पनि लागेको छ भने दिउँसो पनि देशभर सामान्य बदली...
लागुऔषध मुद्दाका फरार अभियुक्त आठ वर्ष पछि पक्राउ
नेपाल फ्ल्यास
साउन ३०, २०७७
तनहुँ । लागुऔषध मुद्दाका फरार एक युवकलाई बिहीबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । जिल्लाको व्यास नगरपालिका १ भादगाउँ विज्ञानचौर बस्ने २५ वर्षीय सञ्जय घर्तीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालतले विसं २०६९ जेठ १६ मा गरेको...
'प्रधानमन्त्री ओलीको हत्या गर्न भारतले सार्पसुटर खटाएको छ' भन्दै स्टाटस लेख्ने पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 'प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न भारतले सार्पसुटर खटाएको छ' भन्दै फेसबुकमा स्टाटस लेख्ने सुनिल शर्मा भन्ने व्यक्ति महानगरीय प्रहरी परिसरकाे टोलीले पक्राउ गरेकाे हाे । आफूलाई...
भैंसी व्यापारी र प्रहरीबीच झडप, १२ हवाई फायर
नेपाल फ्ल्यास
साउन २९, २०७७
रौतहट । रौतहटको सीमावर्ती राजपुर नगरपालिकामा भैसी व्यापारी र प्रहरीबीचझडपहुँदा १२ राउण्ड हवाइ फायर भएको छ । बिहीबार सिमापारीबाट ठूलो संख्यामा भैंसी आएको सूचना आएपछि आज दिउँसो जिल्ला प्रहरी कार्यालय गौर र ईलाका प्रहरी कार्यालय राजपुरबाट गएको गस्ती टोली र...
क्वारेन्टाइनमा करेन्टबाट मृत्यु प्रकरण : परिवारलाई दश लाख र श्रीमान्लाई जागिर
नेपाल फ्ल्यास
साउन २९, २०७७
कञ्चनपुर ।क्वारेन्टाइनमा करेन्ट लागेर मृत्यु भएकी कृष्णपुर नगरपालिका ६ की २३ वर्षीया राधादेवी ओडका परिवारलाई नगरपालिकाले१० लाख सहयोग उपलव्ध गराउने भएको छ । मृतक परिवारसँगको सहमतिअनुसार नगरपालिकाले ओडकी १२ महिनाकी छोरी अनुको खातामा सहयोग रकम जम्मा गर्ने भएको छ ।...
ज्यान मार्ने उद्योगका दोषी २४ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०७७
खोटाङ । ज्यान मार्ने उद्योगघटनामा संलग्न रहेको ठहरसहित जिल्ला अदालत खोटाङबाट सात वर्ष कैद सजाय सुनाइएका फरार एक दोषीलाई प्रहरीले २४ वर्षपछि पक्राउ गरेको छ । विसं २०५३ भदौ १२ गते केपिलासगढी गाउँपालिका६ दिप्सुङ र ऐसेलुखर्क गाउँपालिका१ राखाबाङ्देलको सिमानामा पर्ने...
प्रदेश नं ५ प्रदेशसभाको बैठक स्थगित
नेपाल फ्ल्यास
साउन २९, २०७७
प्रदेश नं ५ प्रदेशसभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगन गरिएको छ । समुुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि आज बोलाइएको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी...
कोरोना संक्रमणबाट पूर्वगाविस अध्यक्षकाे मृत्यु
नेपाल फ्ल्यास
साउन २९, २०७७
बारा । कोरोना संक्रमणबाट पूर्वगाविस अध्यक्षसहित २ जनाकाे मृत्यु भएको छ । उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएका दुवै जनाको बिहीवार दिउँसो आएकाे पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हाे । मृत्यु हुनेमध्ये एक जना ६५ वर्षीय पूर्व गाविस अध्यक्ष रहेका...
स्वास्थ्यकर्मी र उद्योगमा कार्यरत कर्मचारीको अनिवार्य पिसिआर
नेपाल फ्ल्यास
साउन २९, २०७७
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीको अनिवार्य पिसिआर परीक्षण गराएर मात्र काममा लगाउन अस्पताललाई निर्देशन दिएको छ । संक्रमणको जोखिम बढिरहेकाले मन्त्रालयले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई स्वस्थ्य राखी नियमित सेवामा कठिनाइ हुन नदिनका लागि उनीहरूको अनिवार्य पिसिआर परीक्षण...
चट्याङ लागेर एक बालिकाकाे मृत्यु
नेपाल फ्ल्यास
साउन २९, २०७७
कैलालीको लम्कीचुहा नगरपालिका१ मा चट्याङ लागेर १३ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय जङ्गलमा बाख्रा चराउन गएका बेला लम्कीचुहास्थित साङ्गा चोक नजिकै चट्याङ पर्दा बालिका अञ्जु शाहीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । बालिकाको शव...
पर्सागढी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं ।पर्साको पर्सागढी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण भएको छ । सो नगरपालिकाका मेयर लोकनारायण यादवमा कोरोना संक्रमण पुष्टि भएको हो ।काठमाडौंमागरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य बिग्रिएपछि स्थानीय तराई अस्पतालमाभर्ना भएका उनलाई शुक्रबार थप उपचारका लागि...
कलङ्की, कालीमाटीमा सिल, अत्यावश्यक बाहेकका पसल बन्द
नेपाल फ्ल्यास
साउन २९, २०७७
कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन थालेपछि काठमाडौँ महानगरपालिका वडा नम्बर १४ मा अत्यावश्यक बाहेकका पसल बन्द गरिएको छ । वडा कार्यालयले प्रेस विज्ञप्ति निकालेर निकालेर सिल गरेको हो । आफ्नो क्षेत्रमा समुदायमा नै कोरोना फैलिसकेको निष्कर्ष निकालेर बिहीबारदेखि अत्यावश्यक बाहेकका...
बर्दियाका दुई वटा बैंक सिल
नेपाल फ्ल्यास
साउन २९, २०७७
बाँके । बाँकेमा रहेका २ वटा बैंकका कर्मचारीलाई काेरोना संक्रमण भएकाे छ । कर्मचारीमा काेरोना देखिएपछि बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंकर बढैयाताल गाउँपालिकास्थित सिटिजन बैंकसिल गरिएको छ । बैंक सि गरी सबैकाे पिसिआर परीक्षणकाे लागि स्वाब संकलनकाे काम...
कोरोनाबाट २३ दिनमा ५५ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । नेपालमा लकडाउन खुलेपछि संक्रमित र संक्रमणबाट मृत्यु हुनेकाे संख्या ह्वात्तै बढेकाे छ । बिहीबार थप ४ जनाकाे मृत्यु भएसँगै लकडाउन खुलेयता मृतककाे संख्या ५५ पुगेकाे छ ।लकडाउन खुलेयता २३दिनकाे अवधिमा मात्र ५५ जना कोरोना संक्रमितकाे मृत्यु भइसकेकाे स्वासथ्य...
आधा कर्मचारी मात्र उपस्थिति गराउन शिक्षा मन्त्रालयद्वारा मातहतका कार्यालयलाई निर्देशन
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका निकायलाईआलोपालो प्रणाली लागू गरी कार्यालयमाबढीमा ५० प्रतिशत कर्मचारी मात्रउपस्थित हुन निर्देशन दिएको छ । मन्त्रालयले शिक्षकसेवा आयोग, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, केशर पुस्तकालय, राष्ट्रिय किताब खाना (शिक्षक), सिटीइभिटी,...
«
1
...
227
...
453
454
455
456
457
458
459
460
461
...
597
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय