बाँके । बाँकेमा रहेका २ वटा बैंकका कर्मचारीलाई काेरोना संक्रमण भएकाे छ ।
कर्मचारीमा काेरोना देखिएपछि बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैंक सिल गरिएको छ ।
बैंक सि गरी सबैकाे पिसिआर परीक्षणकाे लागि स्वाब संकलनकाे काम भएकाे सम्बन्धित बैंकले जनाएका छन् ।