बैशाख २७, २०८१, बिहीबार
               

कुलमान घिसिङको आयो पीसीआर रिपोर्ट

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

कार्यकारी निर्देशक घिसिङलगायत उपकार्यकारी निर्देशकहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

प्राधिकरणका एक जना इन्जिनियरलाई कोरोना भाइरस संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका सबैको बिहीबार पीसीआर परीक्षण गरिएको थियो ।

शुक्रबार आफूलगायत अरु सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको कार्यकारी निर्देशक घिसिङले बताए ।


कस्तो लाग्यो ?

यो पनि