मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
'निर्वाचनको आन्तरिक तयारी पूरा भइसक्यो'
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको बताएका छन् । शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले पूर्वतयारी पूरा भएकाे बताएका हुन् । निर्वाचन...
भागरथीकाे दाहसंस्कार आज गरिने
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनु पर्ने र आवश्यक कानूनी कारवाही गर्नुपर्ने...
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १८ जना घाइते
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
रामेछापको मन्थली नगरपालिकास्थित मच्छेडाँडीमा यात्रुबाहक बस दुर्घटना भएको छ । शुक्रबार बिहान सालुबाट मन्थलीतर्फ आउँदै गरेको बा ५ ख २८५७ नम्बरकोबस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।प्रहरीका अनुसारबसमा सवार...
गणतन्त्रसम्म यात्राको जननी आजको क्रान्ति हो : सभापति देउवा
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले आज विज्ञप्तिमार्फत ७० वर्षअघि विसं २००७ कात्तिक २६ देखि प्रारम्भ...
सम्पूर्ण शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली : अध्यक्ष तिमिल्सिना
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आज ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवस२०७७ को अवसरमा शुभकामना दिएका छन् । सो अवसरमा उनले स्वदेश तथा विदेशमा रहेएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथासुख,शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन् ।...
पञ्जीकरण विभागले माग्यो १०० जना कर्मचारी
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
गृहमन्त्रालय अन्तर्गतराष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विवरण दर्ता अपरेटर पदमा १ सय जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा भण्डारी सम्मानित
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
झापा । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले रबर खेतीका पिता भनेर परिचित नेपालमा रबर खेतीको पहिलो अनुसन्धाता तिलकबहादुर भण्डारीलाई विहीबार झापामा सम्मान गरेको छ । पूर्व उपप्रधानमन्त्री तथा फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले झापाको बुद्धशान्ति गाउँपालिकालाई रबर ग्राम घोषणा गर्न आयोजित कार्यक्रममा उनलाई...
दिनेशद्वारा भागरथीको बलात्कारपछि हत्या स्वीकार
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको भनिएका अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । बिहीबार सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकारेको दिनेशका बुुवा दीपकराज भट्टले...
सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ जानु हाम्रो दायित्व : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ को अवसरमा आज स्वदेश तथा विदेशमा...
यस्तो छ आजकाे मौसम
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम फेरबदल भइ तराइ क्षेत्रमा न्यानो र उच्च पहाडी क्षेत्रमा चिसो र हिमपातको समेत सम्भावना रहेको छ ।...
बलात्कारका ३ अभियुक्त प्रकाउ
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
ललितपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महांकाल गाउँपालिका-४ कालेश्वर खन्तिडाँडास्थित नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गरी बस्ने पर्सा पोखरिया नगरपालिका-८ घर भएका २१ वर्षीय राजकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई विद्यालय पछाडिको जंगलमा...
ओलीले सर्वोच्चमा लिखित जवाफ दिए
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् । उनले बिहीबार मध्याह्न पौने १२ बजेअदालत पुगेर लिखित जवाफ दिएका हुन् । ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए । अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र...
भारततर्फ लैजाँदै गरिएकी महिलाको उद्धार
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
कैलाली । प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमा नाका डोकेबजारबाट आज उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया सीता लुहारलाई ललाइफकाई...
२३ सय अनलाइन सञ्चारमाध्यम दर्ता
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दै गएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालूआर्थिक वर्षको साउन ६९, असोज ९१, मङ्सिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४० गरी४७८ वटा नयाँ अनलाइन दर्ता भएका छन् । आव २०७५/०७६ मा...
आज प्रधानमन्त्री ओली सर्वोच्चमा उपस्थित भई जवाफ दिने
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन आजप्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत जाँदैछन् । प्रधानमन्त्री ओली आजलिखित जवाफ बोकेर सर्वोच्च जाने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अपहेलनाको मुद्दा...
२३ सय अनलाइन सञ्चारमाध्यम दर्ता
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दै गएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मङ्सिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०) ४७८ वटा नयाँ अनलाइन दर्ता भएका छन् ।...
प्रतिष्ठानले प्रदेशवासीको चाहना पूरा गर्छ : मुख्यमन्त्री राउत
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक गौरवको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदेशवासीको चाहना पूरा गर्ने विश्वास व्यक्त गरेका छन् । प्रादेशिक अस्पताल जनकपुरधामको परिसरभित्र रहेको प्रतिष्ठान कार्यालयको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले बुधबार प्रतिष्ठानमा सबै विषयको...
परीक्षा हलमै टिकटक बनाएका विद्यार्थीको परीक्षा नै रद्ध
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
मोबाइल एप टिकटक अहिलेको युवापुस्तामाझ निकै चर्चित छ । टिकटकमा भाइरल हुने रहरले विभिन्न प्रयोग गर्दा कहिलेकाँही दुखद खबर पनि आउने गरेको छ । यसैक्रममा परीक्षा हलभित्रै टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने कक्षा १२ का एक विद्यार्थीको परीक्षा रद्ध...
कामपाले खुलामञ्चमा राखिएका सामग्री हटाउँदै
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा) ले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको दरबार हाइस्कुल सञ्चालनका लागि अस्थायी टहरा, स्कुल निर्माणका सामग्री र वीर अस्पताल निर्माणका लागि...
दुई वर्षको पोथी गैँडा मृत फेला
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
चितवन । राष्ट्रिय निकुञ्जमा चोरीशिकारी र प्राकृतिक कारणले निरन्तर गैँडा मर्ने क्रम रोकिएको छैन । बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका१७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही...
«
1
...
112
...
224
225
226
227
228
229
230
231
232
...
482
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय