गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विवरण दर्ता अपरेटर पदमा १ सय जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।