मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
द्वन्द्वका घाइते उपचारार्थ मन्त्रालय र प्रतिष्ठानबीच समझदारी
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
कर्णाली । द्वन्द्वका क्रममा कर्णाली प्रदेशमा घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारार्थ कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र प्रतिष्ठानका डीन...
विराट राजाको दरबारको गुरुयोजना बन्ने
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
विराटनगर । विराटनगर महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिन अन्तिम कसरत गरिरहेको छ । यसका लागि पुरातात्विक विभागसँगको सहकार्यले मूर्तरूप पाउने अपेक्षा गरिएको छ । महानगरले आइतबार पुरातात्विक विभागका पदाधिकारी तथा विराटनगरका विज्ञसँग सुझाव संकलनसमेत गरेको छ ।पुरातत्वका...
सिंहदरबारका तीन मोहडा पुनःनिर्माण, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ । पश्चिमबाहेकका तीन वटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उ्दघाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनपछि...
कर्णालीका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
कर्णाली । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले आइतबार आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्य न्यायाधिवक्ता मानन्धरले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र पेश गरेका हुन् । उनी उक्त पदमा २०७४ साल चैत २८ गते नियुक्त भएका थिए ।
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि केही तराइ क्षेत्रमा न्यानो महसुस भएको छ भने उच्च पहाडी जिल्लाहरुमा केही परिवर्तन भइ हिमपातको समेत सम्भावना रहेको...
परीक्षा दिन गएकी सविना सम्पर्कविहीन
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
विराटनगर । मोरङमा परीक्षा दिन गएकी एक किशोरी सम्पर्कविहीन भएकी छिन् । मोरङको सुन्दरहरैचा नगरपालिका४ कि १५ वर्षीया सविना दर्जी एक सातायता सम्पर्कविहीन भएकी हुन् । कक्षा १० मा अध्ययनरत सविना माघ २५ गते परीक्षा दिन घरबाट निस्किएकी थिइन् ।...
कीर्ते हस्ताक्षर गर्ने नगरपालिकाका तीन कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
बारा । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुखसँगको मिलेमतोमा कीर्ते हस्ताक्षर गरी माइन्युट गरेको आरोपमा प्रहरीले तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। सिम्रौनढ नगरपालिकाको गत असार २६ गते भएको नगरसभाको माइन्यूटमा कीर्ते हस्ताक्षर गराएर नगरप्रमुख विजयशंकर यादवलाई सघाएको आरोपमा प्रहरीले ३३ जनालाई...
वासिङ मेसिनकाे फित्तामा बेरिएर कामदारको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
भक्तपुरको सूर्यविनायक नगरपालिका५ चुनदेवीस्थित लाइभ स्टार कपडा वासिङ सेन्टरको फित्तामा परेर आज एक महिला कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर नगरपालिका९ लाकुरीडाँडा घर भई हाल सोही वासिङ सेन्टरमा काम गर्ने ३८ वर्षीय कमला केसी रहेको महानगरीय प्रहरी...
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा कुँवर नियुक्त
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर आज नियुक्त भएका छन् ।न्यायपरिषद्को गत माघ ११ गते बसेको बैठकले तत्कालीन मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको मुख्य रजिष्ट्रार पदमा सर्वोच्च अदालतका रजिष्ट्रार कुँवरलाई नियुक्त गरिएको हो । गत...
२ किशोरी बलात्कार अभियोगमा २ जना पक्राउ
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा काम गर्ने धनुषा महेन्द्रनगर नगरपालिका-५ घर भएका २१ वर्षीय दिपेन्द्र मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । मण्डलले ती बालिकालाई बलात्कार गरेकाे अभियोगमामहानगरीय प्रभाग कोटेश्वरबाट खटिएको...
भालुको पित्तसहित पक्राउ
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-७ विष्णुमती चोकबाट १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्तसहित सोही ठाउँ बस्ने संखुवासभा चिचिला गाउँपालका-२ घर भएका ३२ वर्षीय बिगुन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित भालुको पित्त अवैध रुपमा विक्रिका लागि लुकाई...
लागूऔषध काराेबार गिरोहका ९ जना पक्राउ
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
लागूऔषध कारोबारमा संलग्न ९ जनालाईलागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरी सार्वजनिक गरेको छ । गतमाघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाडौंउपत्यकाका विभिन्न ठाउँबाट पक्राउ परेका लागूऔषध कारोबारमा संलग्न ९ जनालाई आजसार्वजनिक गरेको हो । उनीहरूलाई लागूऔषधनियन्त्रित लागूऔषध २ हजार...
महिला हत्याको अभियोगमा २ जना पक्राउ
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
बारा ।महागढीमाई नगरपालिका-१ बस्ने कान्तीदेवी कुशवाहाको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महागढीमाई नगरपालिका-१ बरियापुर कचहरी टोल बस्ने ४२ वर्षीय लालबाबु प्रसाद कुशवाहा र सोही ठाउँ मठवा टोल बस्ने ४८ वर्षीया धनेश्वरी...
प्रधानन्यायाधीशको प्रश्नमा अधिवक्ताको जवाफ
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अधिवक्ता दीनमणि पोख्रेललाई अहिलेको सरकार कसको भनी प्रश्न गरेका छन्। आइतबार संवैधानिक इजलासमा अधिवक्ता पोख्रेलले जवाफी बहस गरिरहेको बेला प्रधानन्यायाधीश जबराले उनलाई सो प्रश्न गरेका हुन् । प्रधानन्यायाधीशको प्रश्नमा अधिवक्ता पोखरेलले सरकारनेकपाको हो भनी जवाफ दिएका...
विनयविरुद्ध सपनाले दिइन् जाहेरी
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । सपना रोका मगरले विनयजंग बस्नेतविरुद्ध जाहेरी दिएकी छिन् । सपना केही समयअघि बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएकी थिइन् । सपनाले 'आफ्नो मानमर्दन् तथा बेइज्जत गरेको' भन्दै बस्नेतविरुद्ध जाहेरी दिएको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रहरी प्रवक्ता...
सर्वोच्चमा निवेदक पक्षको तर्फबाट जवाफी बहस सुरु
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं ।प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा भइरहेको सुनुवाइका क्रममा आइतबारदेखि निवेदकपक्षले जवाफी बहस सुरु गरेको छ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै परेका १३ रिटमा सरकारी वकिलको तर्फबाट सुनुवाइ सकिएसँगै सोको जवाफीमा निवेदक पक्षको सुनुवाइ सुरु भएको हो...
चालू शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालूशैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी गरेको छ । गत सोमबारकोमन्त्रिपरिषद् बैठकलेकेन्द्रबाटै एसइई र शिक्षा नियमावली संशोधन गरीशैक्षिकसत्र कायम गर्न स्वीकृति भएसँगैसो तयारी भएको हो । विद्यमान नियमावलीमा वैशाख १ गते नयाँ शैक्षिक सत्र...
एक सुत्केरीले पाइन नयाँ जीवन
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं ।माघ २९ गते बिहीबार राति साढे नौमा सुत्केरी भएकी म्याग्दीको धवलागिरि गाउँपालिका५ मल्कवाङकी मनकुमारी विजश्वकर्माको समयमै साल निस्किएन । चिकित्सकका अनुसार सामान्यतया बच्चा जन्मिएको १० देखि ३० मिनेटभित्र निस्कनुपर्छ । साल अड्किनुका साथै उनलाई रत्तस्राव पनि भइरहेको थियो ।...
मनाङको जङ्गलमा फेरि आगलागी
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
मनाङ । हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् । भिरालो वनमा आगो लागेकाले नियन्त्रण...
मालपोतका कर्मचारीलाई सचिवले गरे व्यङ्ग्य
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
कर्णाली । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मालपोतका कर्मचारीलाई आध्यात्मिक चिन्तन गर्न सुझाव दिएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मालपोत कार्यालयले शनिबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममासचिव पाण्डेले पछिल्लो समयमा मालपोतको सेवा...
«
1
...
114
...
228
229
230
231
232
233
234
235
236
...
484
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय