मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
एक वर्षमा नवलपरासीमा ३०० भन्दा बढी बेपत्ता
रासस
साउन ०२, २०७८
नवलपरासी (बर्दघाटसुस्तापूर्व)मा मानिस हराउने क्रम बढ्दै गएको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा भन्दा गत आव २०७७/७८ मा हराउने मानिसको सङ्ख्यामा वृद्धि भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा जिल्लाबाट ३०४ मानिस हराएका थिए भने यो सङ्ख्या अघिल्लो आवमा...
आज १ हजार ८७५ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ०२, २०७८
पछिल्लो २४ घण्टामा देशभर १ हजार ८७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पिसिआर परीक्षणमा १३१० र एन्टिजेन परीक्षणमा ५६५ जनामा कोरोना पुष्टि भएको हो । २४ घण्टामा २ हजार १६४ जना कोरोनामुक्त भएका छन्...
बुवाको किरियामा बस्दा आगलागी : आमा र छोराको जलेर मृत्यु
नेपाल फ्ल्यास
साउन ०२, २०७८
पाँचथर । बुवाको किरिया बस्दा ग्यास लिक भएर आगलागी हुँदा पाँचथरमा एक पुरुषको मृत्यु भएको छ । ग्यास लिक भएर आगलागीमा परेर घाइते फिदिम४ जोरसालका ४९ वर्षीय दीनानाथ सापकोटाको उपचारको क्रममा झापाको मेची अञ्चल अस्पतालमा शनिबार बिहान मृत्यु भएको पारिवारिक...
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु
नेपाल फ्ल्यास
साउन ०२, २०७८
धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । शुक्रबार राति पूूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुुहा नगरपालिकाको स्याउलेमा से ३प ५९५४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । पशुुचौपायासँग मोटरसाइकल ठोक्किदा जोशीपुर-६ का पदम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
नगरप्रमुखकै घरमा गरियो कार्यालय सञ्चालन
नेपाल फ्ल्यास
साउन ०२, २०७८
महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ । भङ्गाहा५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएका हुन् । नगरप्रमुख साहले नगरपालिकाको कार्यालय भवन नबनुञ्जेलसम्म घरभाडा नलिने...
बगरफाँटमा १५ दिनदेखि खानेपानीको हाहाकार
नेपाल फ्ल्यास
साउन ०२, २०७८
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका२ बगरफाँटमा पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ । गत असार १७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका...
सडक आयोजनाका इन्जिनियर र सुपरभाइजर पक्राउ
नेपाल फ्ल्यास
साउन ०२, २०७८
काठमाडौं । पहिरोले अवरुद्ध भएको सडक खुलाउने कार्यमा बेवास्ता गरेको भन्दै प्रहरीले सडक निर्माण आयोजनाका प्रतिनिधिलाई पक्रमउ गरेको छ । म्याग्दी जिल्लाको बेनीजोमसोम सडकखण्डअन्तर्गत रघुगंगा गाउँपालिका३ गलेश्वरमाराहुघाटस्थित गलेश्वर पुल पारी सडकमाथिबाट आएको पहिरोले अवरुद्ध भएको सडक खुलाउन उक्त खण्डको सडक...
पहिरोले मध्यपहाडी लोकमार्ग सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०२, २०७८
पर्वत । लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वतबागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ । सडक...
महानगरले खुलामञ्च आसपासका दुई शौचालय भत्कायो
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौंमहानगरपालिकाले वीर अस्पताल नजिकै र विद्युत प्राधिकरण अघि खुलामञ्चका दुई पुराना शौचालय भत्काएको छ । अत्याधिक फोहोर र अव्यवस्थित शौचालय विस्थापन गरी सुविधाजनक नयाँ शौचालय निर्माण गर्ने अभियान अनुरुप ती शौचालय भत्काएको महानगरपालिकाले जानकारी दिएको छ । २०७३ साल असार...
पतिको हत्या गरेको अभियोगमा पत्नी पक्राउ
नेपाल फ्ल्यास
साउन ०१, २०७८
मुडा प्रहार गरी आफ्नै श्रीमान ३५ वर्षीय खगेन्द्र मल्लको हत्या गरेको अभियोगमा नारायण नगरपालिका-११ दैलेखबस्ने उनकै श्रीमती ३२ वर्षीया सुसिला मल्ललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुसिलाले बिहीबार राति किला ठोक्ने मुडाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका...
थप २९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ को मृत्यु
नेपाल फ्ल्यास
साउन ०१, २०७८
पछिल्लो २४ घण्टामा देशभर २९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा सो २९३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा १७७५ जनामा संक्रमणमुक्त भएका छन् ।सोही...
शनिबारदेखि पुन: मनसुन सक्रिय हुने, सतर्कता अपनाउन आग्रह
नेपाल फ्ल्यास
साउन ०१, २०७८
शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बङ्गालको खाडी अरेबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले...
शनिबारदेखि मनसुन सक्रिय हुने
नेपाल फ्ल्यास
साउन ०१, २०७८
शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बङ्गालको खाडी अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले...
नक्कली नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ पक्राउ
नेपाल फ्ल्यास
साउन ०१, २०७८
राजविराज । जिल्ला प्रशासन कार्यालय राजविराजमा नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका१५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव रहेका छन् । वडाध्यक्षको कीर्ते...
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
नेपाल फ्ल्यास
साउन ०१, २०७८
कर्णाली । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै जिल्लामा लागू हुने गरी बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तुल खड्काले...
आजपनि केही स्थानमा भारी वर्षाको सम्भावना
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत केही जिल्लामा मौसम पहिलेको तुलनामा परिवर्तन भइ सामान्य बदली भएको छ । साथै, केही प्रदेशका उच्च...
आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर...
महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त
नेपाल फ्ल्यास
असार ३१, २०७८
महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिसमा खम्मबहादुर खातीलाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । अधिवक्ता खम्मबहादुर खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । खातीलाई नेपालको संविधानको धारा १५७ को उपधारा...
दुई हजार ६७६ जना संक्रमित थपिए
नेपाल फ्ल्यास
असार ३१, २०७८
पछिल्लो २४ घण्टामा थप दुई हजार ६७६ जनामा कोरोना भाइरस (कोभिड१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार २५६ जनाको पिसिआर तथा चार हजार ५१२ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ७८२ र ८९४...
डोटीमा १ हजारले गरे गर्भपतन
नेपाल फ्ल्यास
असार ३१, २०७८
डोटीमा एघार महिनाको अवधीमा एक हजार सात जनाले गर्भपतन गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्ममा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको उक्त सङ्ख्या पुगेको छ । कार्यालयको तथ्याङ्क जिल्लामा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएसँगै गर्भपतन...
«
1
...
55
...
110
111
112
113
114
115
116
117
118
...
425
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय