मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
गोली हानी हत्या गरिएका युवक सेनाका हवल्दार
नेपाल फ्ल्यास
साउन ०७, २०७८
चितवन । भरतपुर महानगरपालिका१७ सिमलडाडास्थित कुलोमा मृत भेटिएका युवकको पहिचान खुलेको छ । मृतक ३६ वर्षीय भरत गुरुङ हुन् । उनी नेपाली सेनाको हवल्दार थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले मृतक नेपाली सेनाका महेन्द्र दल...
एसएसपी राणा डिआइजीमा बढुवा सिफारिस
नेपाल फ्ल्यास
साउन ०७, २०७८
काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणा प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले बढुवा सिफारिससम्बन्धी सूची सार्वजनिक गरी राणालाई बढुवा सिफारिस गरेको हो । यस्तै, बढुवा समितिले प्राविधिकतर्फ स्वास्थ्य उपसमूह...
असारमा १६२ मानव अधिकार उल्लङ्घनका घटना
नेपाल फ्ल्यास
साउन ०७, २०७८
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असारमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका १६२ घटना भएको जनाएको छ । इन्सेकले असारको तथ्याङ्क आज सार्वजनिक गर्दै एक महिनामा १०८ महिला र ५४ पुरुष गरी १६२ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाबाट...
आज २ हजार ७१४ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ०७, २०७८
पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट ५५९ र पीसीआर विधिबाट १८५५ गरी कुल २७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । सोही अवधिमा २४ जनाको...
माधव समूहको जवाफ : ओलीले राजीनामा नदिएकाले देउवालाई भोट दियौं (पत्रसहित)
नेपाल फ्ल्यास
साउन ०७, २०७८
नेकपा एमालेका jरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल पक्षका २२ जना एमाले सांसदले बिहीबार पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका हुन् । सांसदहरूले दिएको...
राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार १ बजे
नेपाल फ्ल्यास
साउन ०७, २०७८
राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्। बिहीबार बसेको सभाको नवौं बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक...
६० हजारले १५ वर्ष जेल : जीवनभर पश्चाताप
नेपाल फ्ल्यास
साउन ०७, २०७८
चितवनकोकोराकका एक चेपाङले ६० हजारको लोभले १५ वर्ष जेल जीवन बिताउनु पर्यो । जेल जीवन त पूरा भयो तर आफ्नो जीवनका बाँकी समय पनि उनका पश्चाताप र नैराश्यतामा बितेका छन् । पुर्ख्यौलीसम्पत्ति भएकाले परिवारको विछोड त भएन सुख र चैन...
चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः सुरु
नेपाल फ्ल्यास
साउन ०७, २०७८
चितवन मेडिकल कलेजले मुटुको शल्यक्रिया पुनः सुरु गरेको छ। विगत केही वर्षअघि मुटुको शल्यक्रिया सुरु गरेको कलेजले केही समय बन्द गरेको थियो। सेवा सुरु गरेसँगै कलेजले एउटा शल्यक्रियासमेत गरेको छ। अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेका अनुसार...
निरन्तर बाढीपछि चामेको विद्यालय जोखिममा, जोगाउन तत्काल तटबन्ध बनाइँदै
नेपाल फ्ल्यास
साउन ०७, २०७८
चामे ।मनाङमा असार १ गतेदेखि निरन्तर बाढी आउँदा जनजीवन कष्टकर बनाएको छ । बाढीले सडक र पुलसमेत बगाएपछि आवतजावतमा समस्या परेको छ ।बाढीका कारण ४० दिनदेखि बिजुली आपूर्ति ठप्प भएको छ । गएको असार १ गतेदेखि बाढीले सडक र बस्तीमा...
बेपत्ता अर्याल १७ वर्षपछि घर फर्किए
नेपाल फ्ल्यास
साउन ०७, २०७८
स्याङजाका एक पुरुष बेपत्ता भएको १७ वर्षमा घर फर्किएका छन् ।नेपालमा चलेको १० वर्षे जनयुद्धमा बेपत्ता भएका वालिङ नगरपालिका ६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किएका हुन्। जनयुद्धका समयमा त्रासका कारण २०५९ असार १ गते घरबाट हिडेका अर्याललाई दाङको...
८१ किलो गाँजासहित एक जना पक्राउ
नेपाल फ्ल्यास
साउन ०७, २०७८
मकवानपुर ।८१ किलो लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्नेमकवानपुरको मनहरी गाउँपालिका ८ सिमपानीबाट प्रहरीले ८१ किलोगाँजासहित ट्रक र ट्रकका चालकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी जयश्वर रिमालका अनुसार सिमपानी क्षेत्रको...
चक्रपथमा यातायात व्यवसायीको आन्दोलन, ट्राफिक अस्तव्यस्त
नेपाल फ्ल्यास
साउन ०७, २०७८
काठमाडौं । भाडा समायोजन र कोरोनाविरुद्धको खोप लगाउन पाउनुपर्ने माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा र्याली निकालेका छन् । व्यवसायीहरुले आज (बिहीबार) बिहान आ-आफ्नो सार्वजनिक यातायातका साधनसहित र्याली निकालेका हुन् । बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको सो र्यालीले रिङरोड परिक्रमा गर्ने...
भरतपुरमा गोली हानी युवकको हत्या !
नेपाल फ्ल्यास
साउन ०७, २०७८
चितवन । भरतपुरमा गोली हानी एक जनाको हत्या भएको छ । भरतपुर महानगरपालिका वडा नं. १७ स्थित बनगाई डेरी चोक नजिकै पुलमा गोली हानी हत्या गरिएको अवस्थामा शव भेटिएको हो । डेरी चोकबाट दक्षिणतर्फ शारदानगर जाने बाटोको बीचमा रहेको घोल...
विषाक्त मदिरा प्रकरण : मजदुरले खाएको खाना र मदिरा परीक्षणको लागि पठाइँदै
नेपाल फ्ल्यास
साउन ०७, २०७८
बलेवा । विषक्त मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ । गलकोट नगरपालिका७ मल्म पुगेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली घटनास्थलको स्थलगत अनुसन्धान गरेर फर्किएको हो...
जुवाको खालबाट महिलासहित १२ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ०७, २०७८
काठमाडौं । काठमाडौंको भोटेबहालबाट लाखौँ नगदसहित १२ जना जुवाडेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । स्थानीय दिनेशकुमार शेरचनको घरमा केही मानिसले अवैधरुपमा जुवातास खेलिरहेका छन् भन्ने सूचनाको आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । महानगरीय वृत्त कालीमाटीबाट खटिएको...
एक वडाको पानी निकासा गर्दा अर्को वडालाई डुबायो
नेपाल फ्ल्यास
साउन ०७, २०७८
कैलाली । धनगढी उपमहानगरपालिका३ मा जमेको पानी मोहनाअत्तरिया ६ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकासा गर्दा सो वडाका केही स्थान डुबानमा परी जलमग्न भएका छन् । केही दिनको लगातारको वर्षाका कारण वडा नं ३ का विभिन्न क्षेत्र...
पहिरोले अवरुद्ध भएको सडक दुई हप्ता बित्दा पनि खुलेन
नेपाल फ्ल्यास
साउन ०७, २०७८
दमौली । पहिरोले अवरुद्ध भएको सडक दुई हप्ता बित्दा पनि नखुलेपछि सर्वसाधारण मारमा परेका छन् । व्यास नगरपालिका१२ हुँदै भानु नगरपालिका५ जाने भगवती रङ्गपथ मोटरमार्ग अवरुद्ध भएको लामो समय हुँदा पनि पुनःसञ्चालन नहुँदा सर्वसाधारण मारमा परेका हुन् । गत असार...
नहरमा डुबेर दुई किशोरको मृत्यु
नेपाल फ्ल्यास
साउन ०७, २०७८
चितवन । नहरमा डुबेर दुई जना किशोरको मृत्यु भएको छ । भरतपुर महानगरपालिका२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार करिब ४ बजेको समयमा क्षेत्रपुरको...
हिमालपारिका दुःख : ट्र्याक्टरमा खोप ढुवानी
नेपाल फ्ल्यास
साउन ०७, २०७८
बलेवा । हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्न परेको हो । गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा ढुवानी गरेर ज्येष्ठ...
आजको मौसम : कुन ठाउँमा छ भारी वर्षाको सम्भावना ?
नेपाल फ्ल्यास
साउन ०७, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आजको मौसम पहिलेको तुलनामा केही परिवर्तन भइ काठमाडौं उपत्यकाका केही स्थानमा हल्का वर्षा र केही स्थानमा सामान्य रहेको छ ।...
«
1
...
53
...
106
107
108
109
110
111
112
113
114
...
423
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय