असोज ०५, २०८१, शनिबार
               

एसएसपी राणा डिआइजीमा बढुवा सिफारिस

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणा प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयले बढुवा सिफारिससम्बन्धी सूची सार्वजनिक गरी राणालाई बढुवा सिफारिस गरेको हो । 

यस्तै, बढुवा समितिले प्राविधिकतर्फ स्वास्थ्य उपसमूह अन्तर्गत प्रहरी उपरीक्षक एसपीमा बढुवाका लागि रामेश्वर अधिकारीलाई सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि