मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
थुनुवाको चापले कारागार अस्तव्यस्त
नेपाल फ्ल्यास
साउन ०४, २०७८
महोत्तरी । जलेश्वरस्थित महोत्तरी कारागारमा थुनुवाको चाप निकै बढेको छ । जम्मा ५६१ कैदीथुनुवा रहेका कारागारमा दैनिक थपिने थुनुवा (पुर्पक्ष क्रमका) को चाप निकै बढेको कारागार प्रशासनले जनाएको हो । विसं १९१३ मा निर्मित जीर्ण कारागार भवनको क्षमता १३५ कैदीथुनुवा...
मनपरी भाडा असुल्ने ७७ सार्वजनिक यातायात कारवाहीमा
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं । सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची...
पहिरोले बस्ती उच्च जोखिममा, ३० घरपरिवार रातभर जाग्राम
नेपाल फ्ल्यास
साउन ०४, २०७८
गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका३ स्थित गलेश्वरपारिको बस्ती पहिरोको उच्च जोखिममा परेको छ । पहिरो आएर पुरिने डरले यहाँका ३० घरपरिवार रातभर जाग्राम बस्न बाध्य भएका छन् । बस्तीमाथिको भिरालो पाखो लस्किएर बस्ती नजिक आइपुगेको छ । गलेश्वरपिप्लेभगवतीबेगखोला सडक निर्माणमा...
जुम्लामा उमेर नपुग्दै विवाह
नेपाल फ्ल्यास
साउन ०४, २०७८
खलङ्गा । जुम्लामा उमेर नपुग्दै विवाह हुने गरेको छ । ७० प्रतिशत बालबालिकाको उमेर नपुगी विवाह हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । बालविवाह न्यूनीकरण गर्न जिल्लामा सक्रिय दर्जनौँ सङ्घसंस्थाले सचेतना कार्यक्रम गर्दै आए पनि प्रतिफल निराशाजनक छ । यहाँका...
गोठमा आगलागी हुँदा जलेर चार वर्षीया बालिकाको मृत्यु
नेपाल फ्ल्यास
साउन ०४, २०७८
ओखलढुङ्गा । आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । मानेभज्याङ गाउँपालिका६ मा शनिबार आगलागी हुँदा सिन्धुलीको फिक्कल५ की चार वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो । स्थानीय भक्ती शरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट...
कोरोनाको कहरले सुनसान घरबास
नेपाल फ्ल्यास
साउन ०४, २०७८
महेन्द्रनगर । ६ वर्षअघि मुलुकमै पहिलोपटक कञ्चनपुरको भीमदत्त नगरपालिका१४ नयाँबस्तीमा राना थारु समुदायको घरबास (होमस्टे) सञ्चालनमा आयो । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको नयाँ बस्तीमा सञ्चालनमा ल्याएको होमस्टे सञ्चालनमा रहँदा देखिने पाहुनाको भीडभाड...
रुकुमपश्चिममा ७१ प्रतिशत बालविवाह
नेपाल फ्ल्यास
साउन ०३, २०७८
जुम्लामा उमेर नपुग्दै विवाह हुने गरेको छ । सत्तरी प्रतिशत बालबालिकाको उमेर नपुगी विवाह हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । बालविवाह न्यूनीकरण गर्न जिल्लामा सक्रिय दर्जनौँ सङ्घसंस्थाले सचेतना कार्यक्रम गर्दै आए पनि प्रतिफल निराशाजनक छ । यहाँका केही स्थानीय...
खोप अभियान व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
साउन ०३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड१९ विरुद्धको खोप अभियानलाई व्यवस्थित गर्न सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, विशेषज्ञ डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह, खोप तथा बाल स्वास्थ्य महाशाखाका...
आज १ हजार ८०१ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ०३, २०७८
नेपालमा आज थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।यही अवधिमा थप १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् । नेपालमा निको हुनेदर ९४.७ प्रतिशत...
मुस्ताङको ठिनीमा ट्रक दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते
नेपाल फ्ल्यास
साउन ०३, २०७८
मुस्ताङको घरपझोङ गाउँपालिका५ ठिनी खोलामा मालबाहक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा अवस्थित कच्ची काठेपुल भत्किँदा आज...
चीनद्वारा बिआरआईअन्तर्गत क्षेत्रीय कनेक्टिभिटीको प्रस्ताव
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । पछिल्लो समय दक्षिण एसियाली मुलुकहरुसँग बिभिन्न संयन्त्र मार्फत सहकार्य अगाडि बढाएको चीनले बेल्ट एण्ड रोड परियोजनाअन्तर्गत केन्द्रीय कनेक्टिभिटीको प्रस्ताव गरेको छ । दक्षिण एसिया र केन्द्रीय एसियाली मुलुकहरुको एक सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले चीन यस...
वृक्षारोपण अभियानमा जुट्दै कामपा
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । शहरको सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि काठमाडौं महानगरपालिकाले वृक्षरोपण अभियान सुरु गरेको छ । बर्सातको समय पारेर कामपाले शनिबारदेखि यस अभियानको थालनी गरेको हो । कामपा प्रमुख विद्यासुन्दर शाक्यले वडा नं १२ विष्णुमती नदी किनाराबाट बिरुवा रोप्ने...
पहिरोले सिलगढी–बझाङ जोड्ने सडक अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०३, २०७८
डोटी । तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो गएर सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि...
सुनसरीबाट कटुवा पेस्तोलसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
साउन ०३, २०७८
इनरुवा । सुनसरीको कोशी गाउँपालिका५ बाट कटुवा पोस्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी विध्यानन्द यादव र इन्द्रदेव यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जग्गाको विषयलाई लिएर दाजुभाइबीच विवाद हुँदा इन्द्रदेवले दाजु विध्यानन्दलाई हतियार देखाएका...
आज जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिने
नेपाल फ्ल्यास
साउन ०३, २०७८
धनुषा । बहुप्रतिक्षित जनकपुरजयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनका अनुसार रेल्वे लिकको...
आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लामा मौसम केही परिवर्तन भइ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, केही...
भारतमा थप ३८ हजार ७९ नयाँ सङ्क्रमित
नेपाल फ्ल्यास
साउन ०२, २०७८
भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार ७९ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अघिल्लो केही दिनयता दैनिक सङ्क्रमितको सङ्ख्याको तुलनामा गत २४ घण्टामा घटेको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड...
ट्रयाक खुलेको २९ वर्षमा सडक कालोपत्र
नेपाल फ्ल्यास
साउन ०२, २०७८
ट्रयाक खुलेको २९ वर्षपछि सडक कालोपत्र गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका७ शहीद गीता मोटरमार्गको टुँडा खण्ड २९ वर्षपछि कालोपत्र गरिएको हो । विसं २०४९ जेठ २ गते ट्रयाक खोलिएको उक्त खण्डमा ३०० मिटर सडक कालोपत्र भएपछि स्थानीयवासी खुशी छन्...
प्रदेश २ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
नेपाल फ्ल्यास
साउन ०२, २०७८
प्रदेश २ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ लिएका छन्। मुख्यमन्त्री लालबाबु राउतले नेकपा माओवादी केन्द्रलाई सरकारमा सामेल गरेर मन्त्रिमण्डल विस्तार गरेपछि नवनियुक्त आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह प्रदेश प्रमुख राजेश झाबाट र राज्यमन्त्री रुविकुमारी कर्ण मुख्यमन्त्री लालबाबु राउतबाट...
सार्वजनिक यातायातमा राजधानीमै मनपरी भाडा
नेपाल फ्ल्यास
साउन ०२, २०७८
यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सकेजति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत असार ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै...
«
1
...
55
...
109
110
111
112
113
114
115
116
117
...
425
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय