मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कोरोना कहरले रोकिएको डुङ्गा सञ्चालन
नेपाल फ्ल्यास
साउन ०६, २०७८
पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा सञ्चालनमा आएको छ । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखि बन्द भएको डुङ्गा व्यवसाय सोमबारदेखि सञ्चालनमा आएपछि डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आएका मजदूर खुशी भएका छन्...
महाकालीमा अझै तुइनकै भर
नेपाल फ्ल्यास
साउन ०६, २०७८
दार्चुलाका व्याँसवासी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्नु परेको छ । वर्षौँदेखि स्थानीयवासीले महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा व्याँसीवासीले नदी वारपार गर्न तुइनकै भर पर्नु परेको हो ।...
आमाको नाममा नागरिकता कहिले ?
नेपाल फ्ल्यास
साउन ०६, २०७८
संविधानको धारा १२ मा आमाको नामबाट नागरिकता लिन पाउने स्पष्ट व्यवस्था छ । संविधान जारी भएको छ वर्ष पुग्न लाग्दासमेत गोकर्णेश्वर नगरपालिका५ निवासी यवेश अधिकारीले पटकपटक प्रयास गर्दा पनि अहिलेसम्म आमाको नामबाट नागरिकताको प्रमाणपत्र पाएका छैनन् । महिला, कानून र...
आज १ हजार ९१८ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ०६, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ४७५...
बाघको छालासहित दुई पक्राउ
नेपाल फ्ल्यास
साउन ०६, २०७८
बाघको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका-१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए...
मनाङमा फेरि बाढीको वितण्डा : चामेको झोलुंगे पुल बगायो, अर्को जोखिममा
नेपाल फ्ल्यास
साउन ०६, २०७८
मनाङ ।मनाङको चामे बजारमा रहेको झोलुंगे पुल बाढीले बगाएको छ । गएरातिको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुंगे पुल बगाएको मनाङका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले जानकारी दिएका छन्। झोलुंगे पुल बगाएपछि आवातजावतमा समस्या भएको छ । यस्तै,...
ज्यान गुमाउने संक्रमितको संख्या ४१ लाख १८ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन ०६, २०७८
कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ९५ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख १८ हजार ४४१ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड...
डिएसपी खतिवडा बागमती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडा बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् । डिएसपी खतिवडाले सम्पादन गरेका कामको उच्च मूल्यांकन गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले असार महिनाकाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको...
खुकुरीले हानेर कामदारले नै गरे घर मालीकको हत्या
नेपाल फ्ल्यास
साउन ०६, २०७८
गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगपालिका८ उत्तराई टोलमा आज बिहान ५ बजे खुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने वृद्ध उत्तराई टोलका ६५ वर्षीय मोहिकर चौधरी रहेका छन् भने हत्यामा...
सिरहामा बस दुर्घटना: एकको मृत्यु, १३ जना घाइते
नेपाल फ्ल्यास
साउन ०६, २०७८
लहान । सिरहाको जिरोमाइलबडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा २ ख ७१ नम्बरको बस पल्टिँदा बसमा सवार...
आज देशभर सार्वजनिक बिदा
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । सरकारले बकर इदको अवसरमा बुधबार (आज) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इदउलअजहा) को अवसरमा आज देश भर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको...
कालीगण्डकी डाइभर्सन विवाद : पूर्ण इजलासमा सुनुवाइ हुने
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । सर्वोच्च अदालतमा कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजनामा दुई न्यायाधीशको राय बाझिएपछि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र प्रकाशमानसिंह राउतको इजलासले सोमबार दिएको आदेशमा फरक राय प्रस्तुत गरी राय बाझिएपछि उक्त विवादको सुनुवाइ पूर्ण इजलासमा...
आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही तराइका जिल्ला र पहाडी क्षेत्रमा मौसम परिवर्तन भइ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ...
कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने तयारी गरेको छ । बोर्डको निर्णय अनुसार साउन ३१ गते बिहीबारदेखि परीक्षा सुरु हुनेछ । भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय) बाट परीक्षा...
झडप हुँदा १३ प्रहरी घाइते
नेपाल फ्ल्यास
साउन ०५, २०७८
धनगढी उपमहानगरपालिका३ को बस्तीमा जमेको पानीको निकास खोल्ने क्रममा आज साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा १३ प्रहरी घाइते भएका छन् । वडा नं ३ र २ को बीचमा पर्ने छ लेन सडकमा पर्ने पुलेसा हुँदै जमेको पानी निकास गर्ने...
पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च सरकारले बेहोर्ने
नेपाल फ्ल्यास
साउन ०५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताए । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पुगेका प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री खनालसँग टेलिफोन वार्ताका क्रममा सो कुरा बताए । अध्यक्ष दाहाल पत्नी...
सवेलाको कटान रोक्न मन्त्री भुसालको निर्देशन
नेपाल फ्ल्यास
साउन ०५, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले धनुषाको सवेला नगरपालिकामा कमला नदीले कटान गरेको भन्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिएकी छन् । नदीको कटानका कारण नेपालको सबैभन्दा पुरानो चन्द्रनहरसमेत समस्यामा परेको छ । सवेला १३ को तीलकपुरमामा कमला नदीले कटान...
५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
साउन ०५, २०७८
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङकाे गढवा गाउँपालिका-५ बस्ने ५२ वर्षीय हिरा लाल चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । हिराले ती बालिकालाई घरबाट करिब ५००मिटर टाढा मकैबारीमा लगेर शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त...
२५० पिस ट्रामाडोलसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ०५, २०७८
वाग्लुङ नगरपालिका-४ बस्ने २१ वर्षीय प्रताप क्षेत्री र २२ वर्षीय रोहन पुनलाई २५० पिस लागूऔषध ट्रामाडोल सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । वाग्लुङ नगरपालिका-३ स्थित चिप्लेटी बसपार्कमा जिल्ला प्रहरी कार्यालय वाग्लुङबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा ध.२ प ३४२१...
बुधबार सार्वजनिक बिदा
नेपाल फ्ल्यास
साउन ०५, २०७८
सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इदउलअजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको...
«
1
...
54
...
107
108
109
110
111
112
113
114
115
...
424
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय